अब नेपालमा हिन्दी फिल्म बुधबार मात्र रिलिज हुने !

२०७६ जेठ २२ गते १०:५०

काठमाण्डु, २२ जेठ – जिल्ला अदालत काठमाण्डुले हिन्दी फिल्म ‘भारत’लाई बुधबार नै नेपाल रिलिज गर्न दिन अन्तरिम आदेश जारी गरेपछि सिनेमा रिलिजको ‘बार’ विवाद फेरि चुलिएको छ । नेपालमा विभिन्न संघसंस्थाको सहमतिमा शुक्रबार मात्रै फिल्म रिलिज गर्ने सहमति भएको थियो । विदेशी तथा नेपाली...

झरीमा तप् तप्, धुपमा हप् हप् ! न गाँस न सुरक्षित बास

२०७६ जेठ २२ गते १०:३९

काभ्रे, २२ जेठ – आजकाल बेतालमा आउने हुरीबतास र पानीले चन्द्रमाया मानन्धरको मुटु झस्काइरहन्छ । जस्तापाताले घेरेको र जस्तापाताले नै छाएको र त्यसमा पनि त्रिपाल र बोराले टालटुल गरेको टहरो पनि उडाएर भएको बास पो उखेल्ने हो कि ! पानी पर्न थालेपछि भएभरका भाँडाकुँडा...

नेकपा सचिवालय बैठक बस्दै, यस्ताे छ तयारी

२०७६ जेठ २२ गते १०:३०

काठमाण्डु, २२ जेठ – केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक आज पुनः बस्दै छ । मंगलबारको बैठकमा बिना निष्र्कष टुंगिएपछि पुनः आज बैठक बोलाइएको हो । बैठक दिउँसो १२ बजे बालुवटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्दैछ । आजको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्ज...

युवा विदेश छिरेपछि गाउँमा बुढापाकालाई समस्या

२०७६ जेठ २२ गते १०:१९

सिरहा, २२ जेठ – युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रम बढेपछि सिरहामा घरायसी काम तथा खेतीपाती लगाउन र भित्र्याउन समस्या हुन थालेको छ । घरमा युवा नहुँदा बूढापाकाले सास्ती भोग्न थालेका छन् । सरकारले युवा लक्षित विभिन्न सीपमूलक काम सञ्चालन गरे पनि सीप...

अन्तरजातीय विवाह गर्ने १५ दम्पती सम्मानित

२०७६ जेठ २२ गते १०:१२

म्याग्दी, २२ जेठ – अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई मंगलबार सम्मान गरिएको छ । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख...

अब निजामती कर्मचारीलाई हप्ताको २ दिन बिदा !

२०७६ जेठ २२ गते १०:०६

काठमाण्डु, २२ जेठ –संसद्मा विचाराधीन संघीय निजामती सेवा ऐनको विधेयकमा कर्मचारीलाई हप्ताको दुई दिन बिदा दिने प्रस्ताव गरिएको छ । कांग्रेस सांसद गगन थापाले निजामती कर्मचारीलाई शनिबार र आइतबार बिदा दिने प्रस्ताव गरेका छन् । तर, त्यसका लागि हप्तामा ४० घन्टा काम गर्नुपर्ने व्यवस्था...

इद उलफित्रमा प्रधानमन्त्रीले दिए यस्तो शुभकामना

२०७६ जेठ २२ गते १०:०४

काठमाण्डु, २२ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको चाड इद उलफित्रले सबै धर्म र संस्कृति अँगाल्ने नेपालीबीच सौहार्दता र राष्ट्रिय एकताको भावना मजबुत पार्ने विश्वास व्यक्त गरेका छन् । इल उलफित्रको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले रमदानको अवसरमा...

सांसदलाई ६ करोड थोरै भयो, १० करोड दिनुपर्छः टोपबहादुर रायमाझी

२०७६ जेठ २१ गते १७:३२

काठमाण्डु, २१ जेठ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाल वायु सेवा निगमको वर्तमान नेतृत्व असक्षम भएको भन्दै तत्काल नयाँ नेतृत्व ल्याउनुपर्ने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै...

इदुल फित्र मनाउन घर जाँदै गरेका दम्पतीलाई ट्रिपरले किच्यो

२०७६ जेठ २१ गते १७:२८

कलैया, २१ जेठ – बारामा दम्पति सवार मोटरसाइकललाई ट्रिपरले ठक्कर दिदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर भएका छन् । इदुल फित्र पर्व मनाउन घर जादै गरेका दम्पति सवार मोटरसाइकल कलैया पिलुवा सडकखण्डअन्तर्गत बाराको कलैया उपमहानगरपालिका २६ श्रीपुरमा मङगलबार दिउँसो ट्रिपरले ठक्‍कर दिँएको...

अस्ट्रेलियामा अन्धाधुन्ध गोली चल्यो, चार जनाको मृत्यु

२०७६ जेठ २१ गते १७:२५

अष्ट्रेृलिया, २१ जेठ – अस्ट्रेलियामा अन्धाधुन्ध चल्दा चार जनाको मृत्यु भएको छ । उत्तरी अस्ट्रेलियाको डार्विनमा स्थानीय समयअनुसार मंगलबार साँझ ६ बजे अन्धाधुन्ध गोली प्रहार भएको हो । गोली लागेर केही व्यक्ति घाइतेसमेत भएका छन् । डार्विनस्थित मोटलमा छिरेर एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार...

नेकपा सचिवालय बैठक सकियो, यस्तो भयो सहमति

२०७६ जेठ २१ गते १७:१५

काठमाण्डु, २१ जेठ – नेताहरूको कार्यविभाजन र पार्टीका विभिन्न विभाग गठनमा सहमति जुट्न नसकेपछि सत्तारुढ नेकपाको बैठक भोलि मध्याह्नसम्मका लागि स्थगित भएको छ । प्रधामनन्त्री निवास बालुवाटारमा मंगलवार बसेको बैठक भोलि मध्याह्न १२ बजे बस्नेगरी स्थगित भएको नेता झलनाथ खनालले जानकारी दिए । कार्यविभाजनमा...

अर्थमन्त्रीज्यू, आत्मा साक्षी राखेर भन्नुस्, जनताले बजेटमा के विश्वास गर्ने ?’

२०७६ जेठ २१ गते १७:१३

अर्थमन्त्रीज्यू, क्षणिक रुपले छरपष्ट कार्यक्रम ल्याउनुभयो, आत्मा साक्षी राखेर भन्नुस् त के यो बजेटले आर्थिक समृद्धिको आधार तय गर्छ ? अर्को वर्ष पनि फेरि गलत तथ्यांक प्रस्तुत गरेर प्रवृत्ति ढाकछोप गर्नुपर्ने स्थिति आउने भयो । अनुशासित र दीगो आधार खडा गर्ने खाले बजेट भएन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us