नेकपा सचिवालय बैठक सकियो, यस्तो भयो सहमति

काठमाण्डु टुडे २०७६ जेठ २१ गते १७:१५ मा प्रकाशित

काठमाण्डु, २१ जेठ – नेताहरूको कार्यविभाजन र पार्टीका विभिन्न विभाग गठनमा सहमति जुट्न नसकेपछि सत्तारुढ नेकपाको बैठक भोलि मध्याह्नसम्मका लागि स्थगित भएको छ ।

file photo

प्रधामनन्त्री निवास बालुवाटारमा मंगलवार बसेको बैठक भोलि मध्याह्न १२ बजे बस्नेगरी स्थगित भएको नेता झलनाथ खनालले जानकारी दिए ।

कार्यविभाजनमा छलफल भएपनि सहमति जुटिनसकेकाले भोलि मध्याह्न पुनः बैठक बस्ने खनालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us