काठमाण्डु, २२ जेठ – नेपाल पत्रकार महासंघले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति विरोध जनाएको छ । मंगलबार पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु’, भनेर धम्की...
काठमाण्डु, २२ जेठ – कति दिनपछि आज मैले बालाजी देख्याँ पृथ्वीतलभरिमा स्वर्ग हो जानी लेख्याँ वरिपरि लहरामा भुलिबस्न्या चरा छन् मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् । (आदिकवि भानुभक्त आचार्य) पछिल्लो समय बालाजु बाइसधारा उद्यानमा युवाको आकर्षण बढ्न थालेको छ । काठमाण्डु...
पाकिस्तान, २२ जेठ – पाकिस्तानी सेनाले खर्च कटौतीको घोषणा गरेको छ । डिफेन्स बजेटमा कटौतीले देशको सुरक्षामा कुनै असर नपर्ने सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफ्फूरले बताए । सेनाको निर्णयको प्रधानमन्त्री इमरान खानले सेनाको निर्णयको स्वागत गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्,...
काठमाण्डु, २२ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी निरीक्षक(इन्स्पेक्टर) लोकबहादुर जिसीलाई नियन्त्रणमा लिएको छ । नक्कली चालक राखेर मुद्धा मिलाउन लाखौँ रकम लिएको अभियोगमा मङ्गलवार इलाका प्रहरी कार्यालय गौडाकोटका प्रहरी निरीक्षक जिसीलाई अख्तियारले नियन्त्रण लिएको हो । निरीक्षक जिसीले गत वैशाख ११...
काठमाण्डु, २२ जेठ – राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठ दिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा...
काठमाण्डु, २२ जेठ – बुधबारको नेकपा सचिवालय बैठक सकिएको छ । मंगलबारको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न नसकेपछि बुधबारका लागि बैठक बोलाइएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बुधबारको बैठकले समेत जिल्ला इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोक्न नसकेको हो । सचिवालयको...
काठमाण्डु, २२ जेठ – पशुपतिनाथ मन्दिरमा ९ किलो ५ सय ८६ ग्राम चाँदी जम्मा भएको छ । पशुपतिनाथको जग्गा सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले दिएको प्रतिवेदनअनुसार ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी रहेको छ । समितिका अनुसार...
चितवन, २२ जेठ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानले आम कार्यकर्तामा संवादको थालनी भएको बताएका छन् । बुधबार चितवनको भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता शर्माले अभियान कांग्रेस सुधारका लागि प्रारम्भ भएको पनि बताए । जागरण अभियानले कांग्रेसको गाडीलाई कुन दिशामा लैजाने भन्ने...
काठमाण्डु, २२ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने वादा गरिसकेकोले यसको लागि सम्पूर्ण...
काठमाण्डु, २२ जेठ – डा. गोविन्द केसीले सरकारले स्वेच्छाचारी ढंगले अघि बढिरहेको भन्दै बाहुबली चरित्र नदेखाउन आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले सरकारका पछिल्ला गतिविधि र संसदमा दर्ता भएका विभिन्न विधेयकले सरकारको स्वेच्छाचारिता देखिने उल्लेख गरेका छन् । उनले भनेका...
काठमाण्डु, २२ जेठ – सत्तारुढ दलकै सांसदहरुले लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई चर्को दबाब दिएका छन् । सत्तारुढ समाजवादी पार्टी, नेपालका नेता एवम् सांसद रामसहायप्रसाद यादवले संघीयता, संविधान र कानुनविपरीत स्थानीय तहको समेत कर्मचारी नियुक्त हुने गरी लोक सेवा आयोगले...
काठमाण्डु, २२ जेठ – यहि आउँदो जेष्ठ २५ गते शनिबार हुन लागेको चलचित्र कलाकारनिर्बाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो पिडा दुःखेसो, एजेन्डा र गुनासो पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेकी छिन् । पत्रकार सम्मेलनमा सरिताले आफ्नो एजेन्डा भन्दा बढी आफूले...