जरिवाना पुनरावलोकन गर्न गूगलको अपिल

२०७६ जेठ २३ गते ११:११

ब्रसेल्स, २३ जेठ – अमेरिकी सर्च इन्जिन गूगलले यूरोपेली संघ (ईयू) ले लगाएको १ अर्ब ७० करोड डलर जरीवाना पुनरवलोकन गर्न अपिल गरेको छ । अनलाइन विज्ञापनमा प्रतिस्पर्धाको नियम पालना नगरेको भन्दै गूगललाई ईयूले जरीवाना लगाउने निर्णय गरेको थियो । गत मार्चमा ईयूका अधिकारीले...

आज अर्थमन्त्रीले जवाफ दिने

२०७६ जेठ २३ गते ११:०५

काठमाण्डु, २३ जेठ – आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेटको सैद्धान्तिक छलफल आज सकिँदैछ । छलफल सकिएसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले जवाफ दिनेछन् । बुधबार नै अर्थमन्त्रीले जवाफ दिने पूर्व निर्धारित तालिका तय भए पनि सार्वजनिक बिदाका कारण बिहीबारका लागि तोकिएको हो । बिहीबार...

विश्व बैंकले भन्योः नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत

२०७६ जेठ २३ गते १०:४७

काठमाण्डु, २३ जेठ – विश्व बैंकले चालु वर्ष नेपालको अर्थतन्त्र ७.१ प्रतिशतले विस्तारित हुने प्रक्षेपण गरेको छ । प्रत्येक ६ महिनामा नेपालका आर्थिक अवस्थाको चित्रणसहितको प्रतिवेदन सार्वजनिक गर्दै आएको बैंकले यो पटकको प्रतिवेदनबाट नेपालको अर्थतन्त्र द्रुत गतिमा बढिरहेको बताएको छ । ४.१ प्रतिशतको मूल्यवृध्दि...

चरीलाई गोली ठोक्ने गुण्डा नाइके राधे भण्डारी पक्राउ

२०७६ जेठ २३ गते १०:३४

काठमाण्डु, २३ जेठ – गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ परेका छन् । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका हुन् । ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाका आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको...

धन कमाउने लोभले लियो ८ जनाको ज्यान

२०७६ जेठ २३ गते १०:२६

जाजरकोट, २३ जेठ – धन कमाएर परिवारलाई खुसी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला...

८ सन्तानका बाबुको चित्कारः मेरो एक्लो छोरो बाँचेन भने म पनि बाँच्दिन

२०७६ जेठ २३ गते १०:२०

जुम्ला, २३ जेठ – जुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा छन् । घरनजिकैको स्कूल जाँदै गर्दा बाटोमा जङ्गली फल मचैनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि उनी अस्पताल पुगेका...

नेकपा बैठक बस्दै, इन्चार्ज र सहइन्चार्जको टुंगो लाग्ला ?

२०७६ जेठ २३ गते १०:१३

काठमाण्डु, २३ जेठ – सत्तारुढ नेकपा केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । बिहान ९ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुने बैठकमा जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी बाँडफाँडका विषयमा छलफल र निर्णय हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । इन्चार्ज र सहइन्चार्जको...

बिहान ४ बजे बिजुलीबजारमा भयानक दुर्घटना

२०७६ जेठ २३ गते १०:०९

काठमाण्डु, २३ जेठ – बिजुलीबजारमा रड बोकेको साइकलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार बिहान ४ बजेतिर तीव्र गतिमा रहेको बा ४१ प ५३६ नम्बरको मोटरसाइकल रड बोकेको साइकलमा पछाडिबाट ठोक्किँदा ललितपुरका ३७ वर्षीय अमरराज ताम्राकारको ज्यान गएको प्रहरीले जनाएको छ...

फिफा अध्यक्षमा पुनः जियानी इन्फान्टिनोको ‘इन्ट्री

२०७६ जेठ २२ गते १७:५६

एजेन्सी । विश्व फूटबलको सर्वोच्च संस्था फिफाको अध्यक्षमा जियानी इन्फान्टिनो नै दोहोरिएका छन् । फ्रान्सको पेरिसमा भएको फिफा कंग्रेसबाटउनी आगामी ४ वर्षका लागि पुन निर्वाचित भएका हुन् । उनको विपक्षीमा कसैको उम्मेद्वारी परेन । सेप ब्लाटर भ्रष्टाचारमा मुछिएपछि उनी फिफाको नेतृत्वमा आएका हुन् ।...

नेपाल एयरलाइन्सको जापान उडान स्थगित

२०७६ जेठ २२ गते १७:४२

काठमाण्डु, २२ जेठ – नेपाल वायुसेवा निगमले यात्रु नपाएको भन्दै तत्कालका लगि जापान उडान स्थगित गरेको छ । आगामी जुलाई ४ अर्थात् असार १९ बाट ओशाकाको कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्टमा निगमको वाइडबडीले उडान भर्ने तालिका थियो । तर, बुकिङ खोलेको एक महिनासम्म पनि राम्रो संख्यामा...

विश्वभर दूषित हावाकै कारण ७० लाख मानिसको मृत्यु हुन्छः प्रधानमन्त्री

२०७६ जेठ २२ गते १७:१८

काठमाण्डु, २२ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा आज भिडियो सन्देश दिँदै उनले जमीन अझ हराभरा बनाउन यस वर्षलाई फलफूल तथा वृक्षरोपण वर्षका रुपमा मनाउँदै...

अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध

२०७६ जेठ २२ गते १७:१२

अमेरिका, २२ जेठ – ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध लगाएको छ । मंगलबार अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ । अमेरिकी यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us