तालाबन्दी हुँदा तल्लो मोदीखोला जलविद्युत् ठप्प

२०७६ जेठ २४ गते ११:३७

पर्वत, २४ जेठ – परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको यहाँ निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् । निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन्...

राज्य व्यवस्था समितिको बैठकमा लालबाबु नै नआएपछि…

२०७६ जेठ २४ गते ११:२९

काठमाण्डु, २४ जेठ – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित उपस्थित नभएपछि राज्य व्यवस्था समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ । शुक्रबार बसेको समितिको बैठकमा मन्त्री पण्डित नआएपछि बैठक स्थगित भएको हो । समितिमा लोकसेवा आयोगको विज्ञापनमाछि छलफलका लागि मन्त्रीसहित सामान्य प्रशासन मन्त्रालयका सचिवलाई समेत...

नेहा कक्कड आज काठमाण्डु आउने

२०७६ जेठ २४ गते ११:२५

काठमाण्डु, २४ जेठ – बलिउडकी चर्चित गायिका नेहा कक्कड आज काठमाण्डु आउँदै छिन् । भोलि शनिबार ठमेलस्थित लर्ड्स अफ ड्रिङ्स(एलओडी)मा आयोजना हुने नेहा कक्कड लाइभ कन्सर्टमा सहभागी हुन उनी शुक्रबारै काठमाण्डु आउने भएकी हुन् । उनका साथमा इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक...

सिमरामा ग्यास सिलिण्डर पड्कियो

२०७६ जेठ २४ गते ११:११

बारा, २४ जेठ – बाराको जितपुरसिमरा उपमहानगरपालिका १४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका चार र अन्य तीन जना घाइते भएका छन् । स्थानीय सुकुमाया ब्लोनको घरमा ग्यासको सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भई सिलिण्डर पड्किएको थियो । घाइते हुनेमा नजरमान...

लोकसेवाको विज्ञापन बन्द हुने ! विद्यार्थी अन्योलमा

२०७६ जेठ २४ गते १०:५८

काठमाण्डु, २४ जेठ – लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी माग गर्दै निकालिएको विज्ञापन बन्द गराउन विभिन्न राजनीतिक दलहरुले माग गर्दै आइरहेका बेला सत्तारुढ दलकै नेता पनि यो विज्ञापनविरुद्धमा उभिएका छन् । लोकसेवा आयोगको विज्ञापन संविधान विपरित भएको बताउँदै सत्तारुढ दल नेकपाका सांसद जर्नादन शर्माले...

दुबईमा पर्यटक बस दुर्घटना, १७ जनाको ज्यान गयो

२०७६ जेठ २४ गते १०:४६

 दुबई, २४ जेठ – दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । बिहीबार साँझ इदको बिदा मनाएर दुबईबाट ओमान फर्किदै गरेका ३१ जना पर्यटक सवार बस दुबईको शेख जायद रोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ...

आज पनि भीषण हावाहुरीसहित हिमपात पर्ने, सचेत रहन महाशाखाको आग्रह

२०७६ जेठ २४ गते १०:३५

काठमाण्डु, २४ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि हावहुरीको सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी र मेघगर्जनसहित पानी पर्ने बताएको छ । मौसमविद् विभूति पोखरेलका अनुसार आज काठमाण्डु उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा मौसम बदली हुने देखिएको छ । अपराह्नपछि...

कैलालीमा हावाहुरीको कहर फोटोमा हेर्नुहोस्

२०७६ जेठ २४ गते १०:२६

काठमाण्डु, २४ जेठ – बिहीबार साँझको हावाहुरीले कैलालीमा ठूलो क्षति पुर्याएको छ । हुरीबतासले मानवीय क्षतिका सबै भौतिक रुपमा ठूलो क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार दुई जनाको ज्यान गएको छ । गोदावरीका वीरबहादुर चौधरी र टीकापुरका लहानु चौधरीको ज्यान गएको...

मौवाखोलामा पहिरो खस्यो, सवारीसाधन जाममा

२०७६ जेठ २४ गते १०:१६

चितवन, २४ जेठ – पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा शुक्रवार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको...

बालुवाटार जग्गा प्रकरणः बाहिरियो माधव नेपाललाई डुबाउने समाचार

२०७६ जेठ २४ गते ७:४४

काठमाण्डु, २४ जेठ– बालुवाटारस्थित ललिता निवासको जग्गा झुक्याएर व्यक्तिका नाममा दर्ता गरेपछि त्यसमा बाटो पुर्याउन तत्कालीन सरकारले प्रधानमन्त्री निवास विस्तारको योजना बनाएको रहस्य खुलेको छ । त्यस क्रममा सभामुख निवासको पर्खालसमेत भत्काइएको र मोहीका नाममा सरकारी जग्गा नै व्यक्तिलाई नामसारी गरिएको हो ।  यो...

स्थानीय निकायको मनपरीः अब राउटे बस्ती छिर्न पैसा !

२०७६ जेठ २४ गते ७:०८

काठमाण्डु, २४ जेठ– बस्ती छिर्न टिकट ! सुन्दा अनौठो लाग्न सक्छ । हो, दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि यस्तो व्यवस्था गरेको छ । राउटे जंगलमा फिरन्ते जीवन बिताउँदै आएको समुदाय हो । यो समुदायको छुट्टै भाषा र संस्कृति छ...

नेकपा सचिवालय बैठकः ओलीविरुद्ध जाइलागे माधव नेपाल

२०७६ जेठ २४ गते ७:०१

काठमाण्डु, २४ जेठ– सत्तारुढ नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ । सचिवालयमा प्रस्तुत प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिएका छन् । सचिवालय बैठक तीन दिन बसे पनि जिल्ला इन्चार्ज र सहइन्जार्च तोक्न नेकपा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us