एमबीबीएसका विद्यार्थी कीर्तिपुरमा मृत फेला

२०७६ जेठ २५ गते १६:४९

काठमाण्डु, २५ जेठ– कीर्तिपुरको जंगलमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी मृत फेला परेका छन् । काठमाण्डु मेडिकल कलेज सिनामंगलमा  एमबीबीएस चौथो वर्षमा अध्ययनरत अर्घाखाँची स्थायी घर भएका शिशिर खनाल शनिबार मृत फेला परेका हुन् । खनाल गत जेठ १७ गतेदेखि हराइरहेका थिए । उनको मोटरसाइकल...

विप्लव समूहद्वारा माथिल्लो कर्णालीको कार्यालयमा विस्फोट

२०७६ जेठ २५ गते १६:३८

काठमाण्डु, २५ जेठ–सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएका छन् । अछामको तुर्माखाँद गाउँपालिका–३ असराघाटमा रहेको आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट गराइएको हो । विस्फोटबाट कार्यालय रहेको स्थानीय दीपक बिसीको घरमा क्षति पुगेको...

वृद्धवृद्धाले बढेको भत्ता कहिलेदेखि पाउँछन् ?

२०७६ जेठ २५ गते ७:३७

काठमाण्डु, २५ जेठ– ‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो ? तपाईलाई थाहा छ ?’ काठमाण्डुको तारकेश्वर नगरपालिका वडा नं. ४ निवासी ९३ वर्षीया मोहनमाया महर्जनले उत्साहित र...

चिनियाँसँग बिहे गरेकी सुनिता तामाङको दर्दनाक कथा !

२०७६ जेठ २५ गते ७:०८

काठमाण्डु, २५ जेठ– चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (नाम परिवर्तित) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन् । उनलाई नेपालमा आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क...

पशुपतिनाथको सम्पत्तिमा कसकसको मस्ती ?

२०७६ जेठ २५ गते ६:५६

काठमाण्डु, २५ जेठ– कुनै समय थियो, दानदक्षिणा गरे धर्म कमाइन्छ । धर्म कमाउनकै लागि पितापुर्खाले जग्गाजमिनसमेत मठमन्दिर र जात्रापर्वका लागि छुट्याइदिए । कसैले सरकार (गुठी संस्थान) लाई जिम्मा दिए, कसैले निजी गुठी बनाएर सञ्चालन गर्न नयाँ पुस्तालाई दिए । कसैले चाँदी, तामा, पित्तल आदि...

वाइडबडीपछि न्यारो बडीमा पनि अरबौं भ्रष्टाचार

२०७६ जेठ २५ गते ६:४९

काठमाण्डु, २५ जेठ– वाइड बडीमाथि छानबिन गरिरहेको संसदीय समितिले चार वर्षअगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता भएको औंल्याएको छ । नेपाल वायुसेवा निगमले ल्याएका ए ३२०–२०० सिरिजका न्यारोबडीमा पनि खरिद प्रक्रिया मिचेको र बजार मूल्यभन्दा बढी रकम खर्चिएर अर्बौं रुपैयाँ हानि...

केपी ओलीले भर्ना गरेकी बालिकाको बिजोगः पढ्ने खर्च नभएपछि यार्सा खोज्न हिमालतिर

२०७६ जेठ २५ गते ६:४४

काठमाण्डु, २५ जेठ– मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे । आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् भन्ने उद्देस्य राखेर प्रधानमन्त्रीले सुरु गरेको अभियानको धेरेले...

लोकसेवाको जागिर भर्ने ९ हजारको पहिलो गाँसमै ढुंगा !

२०७६ जेठ २५ गते ६:२१

काठमाण्डु, २५ जेठ– लोकसेवा आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ती गर्न विज्ञापन गर्दा समावेशी सिद्धान्तलाई पालना नगरी आरक्षणको अधिकारलाई हनन् गरेको भन्दै विभिन्न राजनीतिक दल, विद्यार्थी संगठनलगायत आन्दोलनमा उत्रिएका छन् । तर, आयोगले भने कानून अनुसा नै समावेशी सिद्धान्तलाई पालना गरेर विज्ञापन आवदेशन गरेको...

लोकसेवामा आश्चर्यजनक आवेदन

२०७६ जेठ २५ गते ६:१६

काठमाण्डु, २५ जेठ– लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीका लागि खुला गरेको विज्ञापनमा १० दिनमा झण्डै ५० हजारले अनलाइन आवेदन दिएका छन् । यसले सरकारी सेवामा आकर्षण बढिरहेको देखाउँछ । आयोगले यसकै अनुपातमा आवेदन आउनेक्रम रहेमा ५ लाखभन्दा बढीको आवेदन पर्ने अनुमान गरेको छ...

नेपालमा अब गरीबी अन्त्यको लडाइँ शुरु भयोः सञ्चारमन्त्री

२०७६ जेठ २४ गते १७:५८

काठमाण्डु, २४ जेठ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकास निर्माणको काम जारी रहेकाले अझै नकारात्मक टिप्पणी गर्ने अवस्था नआएको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सन् २०२२ सम्म सबै नागरिकको घरमा पिउने पानी पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका हुन्...

त्रिविको शैक्षिक सम्मेलन जेठ २६ गते, राष्ट्रपतिले उद्घाटन गर्ने

२०७६ जेठ २४ गते १७:४६

काठमाण्डु, २४ जेठ – त्रिभुवन विश्वविद्यालयले यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण विषयमा केन्द्रीत रहेर सम्मेलन गर्न लागिएको त्रिविका उपकुलपति तीर्थ खनियाले जानकारी दिए । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् । सम्मेलन ललितपुरस्थित...

सदन अवरुद्ध पार्ने देउवाको चेतावनी

२०७६ जेठ २४ गते १७:३५

काठमाण्डु, २४ जेठ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिलसम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् । सभापति देउवाले लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धि विधेयक संसदबाट अघि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us