पासाङ ल्ह्यामु शेर्पाकी छोरी स्पेनकी राजदूत !

२०७६ जेठ २६ गते ११:१३

काठमाण्डु, २६ जेठ – सरकारले चार देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कतारका लागि डा. नारद वाग्ले भारद्वाज, बंगलादेशका लागि डा. वंशीधर मिश्र, अष्ट्रेलियाका लागि महेश दाहाल र स्पेनका लागि दावाफुटी शेर्पाको नाम सिफारिस गरेको हो । उनीहरुलाई...

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा निर्वाचित

२०७६ जेठ २६ गते १०:५९

काठमाण्डु, २६ जेठ – ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन् । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित भएका हुन् । अध्यक्ष राणाले ३३३ मत प्राप्त गरेका थिए भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले...

अटेरी कर्मचारी निलम्बनमा परे

२०७६ जेठ २६ गते १०:५५

काठमाण्डु, २६ जेठ – गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की निलम्बनमा परेका छन् । जेठ १ गते शैल्य शिखर नगरपालिका, दार्चुला सरुवा भएका कार्कीले त्यसको अवज्ञा गर्दै गौर नगरपालिकामै कामकाज जारी राखेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।...

जब मन्त्रीहरु हातमा कुचो बोकेर सडक बढार्न निस्किए…

२०७६ जेठ २६ गते १०:३३

काठमाण्डु, २६ जेठ– विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर ललितपुरको पुलचोकस्थित मन्त्री क्वार्टर परिसरको सरसफाई गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान क्वार्टर परिसर क्षेत्रको सरसफाई गरिएको हो । पुलचोक चोकदेखि सुरु भएको सरसफाई मन्त्री क्वार्टरभित्र पुगेर समापन भएको थियो ।...

अझै तीन दिनसम्म पानी नरोकिने, यस्तो छ मौसम विभागको अनुमान

२०७६ जेठ २६ गते १०:२६

काठमाण्डु, २६ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू–भागमा सामान्य वदली रहने र बाँकी भागमा आंशिक वदली रहने जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य भू–भागका केही र पश्चिमी पहाडी भू–भागका थोेरै...

विप्लवका कार्यकर्ता बैठक बसिरहेको स्थानमा प्रहरीले घेरा हाल्यो

२०७६ जेठ २६ गते १०:०८

पोखरा, २६ जेठ – सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा गएराति बैठक बसिरहेको अवस्थामा प्रहरीले १८ जनालाई पक्राउ गरेको हो । कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आमा समूहको भवनमा बैठकमा...

पाल्पामा जंगली च्याउ तरकारी खाँदा…

२०७६ जेठ २६ गते १०:०४

पाल्पा, २६ जेठ – जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जंगली च्याउ खाँदा २ बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । दुवै दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि...

भासियो मधेसमा पानी

२०७६ जेठ २६ गते ७:१५

काठमाण्डु, २६ जेठ– यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन् । चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ । तर, घाम उदाएपछि सुक्छ । ‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो। अहिले १...

भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल

२०७६ जेठ २६ गते ६:५५

काठमाण्डु, २६ जेठ– नेपाली युवा भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल हुने गरेको खुलेको छ । नेपालगन्जको होटल वाटिकामा भारतीय सेनामा भर्ती गराइदिन भन्दै लिएको ३८ लाखसहित सात जना पक्राउ परेपछि यो खुलासा भएको हो । घटनाका प्रत्यक्षदर्शी नेपाल भूतपूर्व सैनिक समितिका बाँके जिल्ला...

चेक बाउन्स मुद्धा हाल्दै हुनुहुन्छ ? होसियार ! आफैं फसिएला

२०७६ जेठ २६ गते ६:४७

काठमाण्डु, २६ जेठ– चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ । अनुसन्धानमा अधिकांश उजुरीकर्ता मिटर ब्याजी रहेको देखिएपछि प्रहरीले बाउन्स चेकमा उल्लेखित रकमको समेत स्रोत खोजी गर्ने भएको छ ।  महानगरीय प्रहरी परिसर काठमाण्डुका अनुसार प्रत्येक दिन परिसर कार्यालयमा मात्रै चेक बाउन्सका ६५...

काँग्रेसमा देउवामाथि दबाब

२०७६ जेठ २६ गते ६:३९

काठमाण्डु, २६ जेठ– संघीय ढाँचाअनुसार पार्टी संरचना बनाउन नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न कार्यकर्ताले दबाब दिएका छन् । काँग्रेसले वैशाख २५ देखि ७७ वटै जिल्लामा सुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ का क्रममा कार्यकर्ताले नेतृत्वमा यस्तो दबाब दिएका हुन्...

नेपाल प्रहरी दक्षिण एसियाकै उत्कृष्ट

२०७६ जेठ २६ गते ६:३३

काठमाण्डु, २६ जेठ– कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको रहस्यमय हत्या र ३३ किलो सुनकाण्डले प्रहरी सङ्गठनको छवि नै धमिल्याइदियो । यी दुई घटनाले प्रहरीका नियमित कामकारबाहीमाथि शङ्का उपशङ्का उब्जिए । साथै जनविश्वास गुमाएको आरोप खेप्नुपरेको छ । के नेपाल प्रहरी अपराध अनुसन्धानमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us