रत्ननगर, २६ जेठ – बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो । भरतपुर विमानस्थलका प्रमुख...
काठमाण्डु, २६ जेठ – गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बाजागाजासहित प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले पानीको फोहोरा र लाठी प्रयोग गर्दै प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी हस्तक्षेपका क्रममा झडपमा हुँदा केही सामान्य घाइते भएका छन् । प्रहरीले १०...
काठमाण्डु, २६ जेठ – सन् २०१९ को कोरियाली भाषा परीक्षामा शनिबार पहिलो दिन ४६ हजार युवा सहभागी भएका छन् । काठमाण्डु, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षामा ४६ हजार १९६ जना सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ ।...
दोहा, २६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रि«य श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा रहेका छन् । प्रधानमन्त्री...
बाग्लुङ, २६ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला दलहरुले निषेधको राजनीति गरेकाले शान्ति र लोकतन्त्र धरापमा परेको बताएका छन् । मिडिया नेपालले आइतबार बाग्लुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सर्वपक्षिय गोलमेच सम्मेलनको आवश्यकता औंल्याउँदै कम्युनिस्ट मुलुकमा राजसंस्थादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको...
काठमाण्डु, २६ जेठ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै कांग्रेसलाई जनताले विश्वास गर्न नसक्ने बताएका छन् । कांग्रेसले आफूलाई विधि विधान अनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म इतिहासलाई भजाएर आफूतिर जनता तान्न नसकिने उल्लेख गरेका छन् ।...
काठमाण्डु, २६ जेठ – राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को साझा राष्ट्रिय संकल्पलाई पूरा गर्न विश्वविद्यालयहरु सम्बाहक शक्तिको रुपमा उदाउनुपर्ने बताएक छिन् । राष्ट्रपति भण्डारीले अन्य मुलुकमा विश्वविद्यालयहरुले देशको समृद्धिको लागि दिएको योगदानबाट सिकेर नेपालका विश्वविद्यालयहरु अघि बढनुपर्ने पनि स्पष्ट पारिन् ।...
काठमाण्डु, २६ जेठ – इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीले आफ्नै पार्टीका वरिष्ठ नेतामाथि आक्रोश पोखेका छन् । मेयर चौधरीले आफूविरुद्ध कुरै नबुझी प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र योगेश भट्टराईले प्रतिक्रिया दिएको भन्दै रोष प्रकट गरेका छन् । पत्रकाहरुसँग कुरागर्दै मेयर चौधरीले पार्टीका दुवै...
काठमाण्डु, २६ जेठ – नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् । सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा विजय भएका हुन् । खड्काले २१८ लामिछानेले १६१ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेती र सानुकुमार ताम्राकार विजयी...
दमौली, २६ जेठ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताएका छन् । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको वरिष्ठ नेता पौडेलले सरकार कुहिरोको कागजस्तै भएको आरोप लगाएका हुन् । विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र...
रुपन्देही, २६ जेठ – रुपन्देहीमा एकजना युवाको हत्या भएको छ । देवदह–८ विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको हो । निधार र छातिमा लागेको चोटसहित बेहोस अवस्थामा भेटिएका थापाको देवदह मेडिकल कलेजमा ज्यान गएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले...
कोलकाता, २६ जेठ – भारतको पश्चिम बंगालमा आइतवार भएको हिंसात्मक झडपमा कम्तीमा चारजना मारिएका छन् । पश्चिमबंगलाको उत्तरस्थित २४ परगना जिल्लामा शनिबार साँझ भएको झडपमा चारजना मारिएका हुन् । समाचार अनुसार भाजपाको झण्डा निकालिएपछि गोली हानाहान भएको हो । भाजपाले आफ्ना तीन र तृणमूलका...