टोकियो, २७ जेठ – जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित रहेका कार्यक्रम पुनः शुरु गर्न लागिएको...
एजेन्सी । भारतलाई सन् २०११ को ओडिआई विश्वकप जिताउन अलराउण्ड प्रदर्शन गरेका युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ८ वर्षअघि घरेलु मैदानमा भारतले विश्वकप जित्दा युवराज म्यान अफ दि टुर्नामेन्ट घोषित भएका थिए । यस्तै सन् २००७ मा भारतलाई टी २०...
बाजुरा, २७ जेठ – जिल्लाको बूढीनन्दा नगरपालिकाको कार्यालयमा चार दिनदेखि तालाबन्दी गरिएको छ । नगर कार्यपालिकाले फोहर संकलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न मागसहित स्थानीयवासीले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन् । नगरपालिका–५ र ७ का स्थानीयवासीले नागरिकको स्वास्थ्यबारे ख्यालै...
काठमाण्डु, २७ जेठ — संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएसँगै सवत्र विरोध भएको छ । समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँगको छलफल लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएपछि उक्त विरोध झनै...
काठमाण्डु, २७ जेठ — गुठीसम्बन्धी विधेयकलाई लिएर विरोधमा उत्रिएकामाथि भएको सरकारी दमनपछि प्रतिनिधि सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । गुठीसम्बन्धी विधेयकले सबै जमिनलाई रैकर बनाउने भन्दै आइतवार माइतीघरमा विरोधमा उत्रिएका नेवार समुदायमाथि भएको दमनको विरोधमा कांग्रेसले अवरोध गरेपछि दुवै सदन स्थगित भएका...
काठमाण्डु, २७ जेठ — प्रहरीले राजधानी काठमाण्डुको बानेश्वरबाट अवैध हतियार र केही गोली बरामद गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको टोलीले हतियार बरामद गरेको हो । अर्को व्यक्तिको समेत पिछा गरिएको भन्दै प्रहरीले बरामद गरिएको हतियार र व्यक्तिबारे खुलाएको छैन । अनुसन्धान भइरहेको...
हङकङ, २७ जेठ — हङकङमा सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा दसौं हजार मानिस सडकमा उत्रेका छन् । हङकङमा रहेका शंकास्पद अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने व्यवस्था विधेयकमा छ । उक्त प्रावधानका आधारमा चीनले आफ्नो सरकारको विरोधमा उत्रने राजनीतिक नेता तथा प्रतिस्पर्धीलाई लक्षित गर्ने...
काठमाण्डु, २७ जेठ – शनिबार माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भएको बम विष्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । नेकपाको सेती महाकाली ब्युरोले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै जनताको हित र चहानाविपरीत भारतीय कम्पनीलाई जलविद्युत आयोजाको काम सुम्पेको भन्दै जनताले...
काठमाण्डु, २७ जेठ – नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि भारत सरकारले ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माणका लागि भन्दै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक...
काठमाण्डु, २७ जेठ – दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ । हाल सरकारले पुरुषोत्तम खनाललाई प्राधिरकणको कार्यवाहक अध्यक्ष बनाएको छ । सोमबार एक सूचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न योग्यता तोकेर अध्यक्षका लागि दरखास्त आह्वान गरेको हो...
काठमाण्डु, २७ जेठ – रसुवागढी नाकाबाट चिनियाँ भूभागमा जाने ट्रक कन्टेनरलाई लामबद्ध तवरले आआफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था गरिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै केही सवारीधनी र विचौलियाले बलका आधारमा केरुङ जान एक अर्काको पालो मिच्ने विवाद...
काठमाण्डु, २७ जेठ – सरकारको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको बैठक अवरुद्ध गरेको छ । प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्री पदमा अर्यालको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो । मन्त्रीको जवाफपछि...