सिके राउतलाई विश्वास नगरौँः भीम रावल

२०७६ जेठ २८ गते १०:२३

बैतडी, २८ जेठ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इञ्चार्ज भीम रावलले सिके राउतलाई विश्वास गर्न नसकिने बताएका छन् । बैतडीमा सञ्चारकर्मीसँगको कुराकानीमा नेता रावलले सिके राउतले अझै पृथकतावादी समूह नत्यागेको दावी गरेका हुन् । ‘सिके राउतले अझै पृथकतावादी समूह त्यागेका छैनन्,’...

संसद बैठक बस्दै, यस्तो छ कांग्रेसको तयारी

२०७६ जेठ २८ गते १०:१९

काठमाण्डु, २८ जेठ – गुठी विधेयकलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गरेपछि स्थगित प्रतिनिधि सभाको बैठक आजका लागि बोलाईएको छ । बैठक विनियोजन विधेयकमाथि छलफल सुरु गर्ने कार्यसूची सहित बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । गुठी विधेयक खारेजीको माग...

रौतहटमा भयानक दुर्घटना, २ जना भारतीयको मृत्यु

२०७६ जेठ २८ गते १०:१३

रौतहट, २८ जेठ – रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा रौतहटमा दुई जना भारतीय नागरिकको ज्यान गएको छ । काठमाण्डबाट भारतीय तीर्थयात्री बोकेर जनकपुरका लागि छुटेको ना ६ ख ९०३० नम्बरको बस रौतहटको चन्द्रनिगाहापुर जंगलमा रोकिराखेका बेला को १ ख २६२५ नम्बरको ट्रकले ठक्कर दिँदा...

अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्रीले के भने ?

२०७६ जेठ २८ गते १०:१०

जेनेभा, २८ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताएका छन् । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताए ।...

सलमानको भारतले एक हप्तामै १५० करोड कमायो

२०७६ जेठ २७ गते १७:३३

एजेन्सी । सलमान खानको चलचित्र ‘भारत’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमा सानदार कमाइ गरेको छ । सलमान खानसँगै कट्रिना केफको मुख्य भूमिका रहेको चलचित्रले १५० करोडमाथिको कमाइ गरिसकेको छ । चलचित्रमा सलमान खान पाँच फरकफरक अवतारमा देखिएका छन् । इदको अवसरमा गएको बुधबार प्रदर्शनमा आएको...

भक्तपुरमा महिलाको हत्या गर्ने देवीरमण मुम्बईबाट पक्राउ

२०७६ जेठ २७ गते १७:२०

भक्तपुर, २७ जेठ – करिब दुई दशकअघि भक्तपुरको कटुञ्जेमा एक महिलाको हत्या गरी फरार अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी ल्याएको छ । ८ असार २०५७ मा विजयश्वरी प्रजापतीको हत्या गर्ने देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोका निर्देशक डिआइजी...

प्राधिकरणका कारण सल्यानमा घट्यो यस्तो घटना

२०७६ जेठ २७ गते १७:०९

सल्यान, २७ जेठ – सल्यान जिल्लामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । बागचौर नगरपालिका वडा नं. २ शेराचौरकी ३७ वर्षीया भूमी वलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख एवं प्रहरी निरीक्षक लिलाभक्त बादेले...

आफ्ना सेनालाई किम जोङ उनले यसरी मारे

२०७६ जेठ २७ गते १७:०२

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना एक जना सैन्य अधिकारीलाई पिरान्हा माछाको ट्यांकभित्र थुनेर हत्या गरेका छन् । पिरान्हा माछा विश्वमा एक आक्रमक माछाको रुपमा चिनिन्छ । यसको दात निकै तिखो हुन्छ। यसको टोकाइबाट गहिरो चोट लाग्ने बताइन्छ । डेली स्टारका...

यातायातमन्त्रीलाई चेम्बरले लेख्यो यस्तो पत्र

२०७६ जेठ २७ गते १६:४१

काठमाण्डु, २७ जेठ – उपत्यकामा मालवाहक सवारीसाधनहरूलाई सञ्चालन तथा प्रवेशमा रोक लगाइएको सरकारी नियममा नेपाल चेम्बर अफ कमर्शले असहमति जनाएको छ । चेम्बरले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई पत्र लेखेर नयाँ सरकारी नियमले उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा असर पर्ने भन्दै यसलाई सच्याउन माग गरेको हो...

लोकसेवा विज्ञापन रद्द गर्न माग गर्दै विद्यार्थीको आन्दोलन

२०७६ जेठ २७ गते १६:१०

काठमाण्डु, २७ जेठ – स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै संयुक्त विद्यार्थी संघर्ष समितिले प्रर्दशन गरेको छ । संविधानको मर्म र भावनाविपरीत खुलाएको विज्ञापन सच्याउन दबाब दिँदै समितिले सोमबार काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो...

आलोपालो सरकारको विषयमा ईश्वर पोखरेलले गरे यस्तो खुलासा

२०७६ जेठ २७ गते १६:०४

विराटनगर, २७ जेठ – कार्यवाहक प्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच आलोपालो गर्नेबारे पार्टीभित्र छलफल नभएको बताएका छन् । सोमबार बिराटनगर आइपुगेका पोखरेलले पार्टीका दुई अध्यक्षबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने भन्ने कुरा पार्टीभित्र...

लोकसेवा आयोगको पक्षमा बोले कार्यवाहक प्रधानमन्त्री

२०७६ जेठ २७ गते १५:५९

विराटनगर, २७ जेठ – कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेलले संविधानमा व्यवस्था गरेअनुरुप आवश्यक कर्मचारी नियुक्ति पर्ने कामप्रति सरकारले संवैधानिक अंग लोकसेवा आयोगलाई अनुचित ढंगले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । सोमबार बिराटनगर आइपुगेका पोखरेलले लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारी पदपूर्तिका लागि लोकसेवा मार्फत कर्मचारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us