पर्सा र चीतवनमा भीषण हावाहुरी आउने, सचेत रहन आग्रह

२०७६ जेठ २८ गते १२:३६

काठमाण्डु, २८ जेठ – जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले हावा हुरी ल्याउने बादल अहिले अहिले पर्सा तथा चितवनतिर आएको जनाएको छ । पूर्वानुमान महाशाखाले केही बेरअघि भनेको छ, ‘हाल चितवन, पर्सा तथा यसको आसपासका क्षेत्रहरुमा मेघ गर्जन र हावाहुरी सहित वर्षा गराउने बादल विकसित...

यस्तो सहमतिपछि मूलपानी–डाँछी सडक खुल्यो

२०७६ जेठ २८ गते १२:२९

काठमाण्डु, २८ जेठ – तीन बुँदे सहमति भएपछि मूलपानी–डाँछी सडक खण्ड सूचारु भएको छ । तत्काल हिलो सोहोर्ने र एक हप्ताभित्र बाटो सम्याउने सहमतिपछि अवरुद्ध मूलपानी–डाँछी सडकखण्डको आवागमन सुचारू भएको हो बाटो पिच नभएर वर्षौं सास्ती बेहोरेपछि आजित भएर थलीबासी मंगलबार बजार ठप्प पारेर...

सांसदको प्रश्नले घेरिए गृहमन्त्री, कसले के भने ?

२०७६ जेठ २८ गते १२:२५

काठमाण्डु, २८ जेठ – गुठी विधेयकको विरोधमा माइतीघर मण्डलमा भएको प्रदर्शनमा भएको दमनबारे सदनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जवाफप्रति सांसदहरूले प्रतिपश्न गरेका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकको शुरूमै गृहमन्त्री थापाले सार्वजनिक आवागमनमा अवरोध गरेका कारण प्रहरीले सामान्य बल प्रयोग गरेको जवाफ दिएका थिए...

कांग्रेस सांसदलाई सभामुखले १ मिनेट समय नदिएपछि…

२०७६ जेठ २८ गते १२:१९

काठमाण्डु, २८ जेठ –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले सभामुख कृष्णबहादुर महराले सत्तारुढ दलका सांसद र आफूहरुलाई समय दिँदा विभेद गरेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार शून्य समयमा समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र श्रेष्ठले समय सकिँदा पनि बोल्न दिएपछि कांग्रेस सांसदहरुले गुनासो गरेका...

नातागोताका आधारमा शिक्षक भर्ना नगर्नुहोलाः मन्त्री पाखरेल

२०७६ जेठ २८ गते १२:११

खोटाङ, २८ जेठ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको बताएका छन् । कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको भन्दै उनले सिकाई केन्द्रित भएर विद्यालयमा काम गर्न...

माइतीघर काण्डबारे गृहमन्त्रीले मुख खोले

२०७६ जेठ २८ गते ११:५५

काठमाण्डु, २८ जेठ – गृहमन्त्री रामबहादुर थापा बादलले गुठी विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएको समूहबाट प्रहरीमाथि ढुंगामुढा गरेका कारण बल प्रयोग गर्नुपरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलवारको बैठकमा सरकारको तर्फबाट जवाफ दिँदै गृहमन्त्री बादलले सार्वजनिक आवागमनलाई अवरोध गरेका कारण पानीको फोहरा प्रहार गरेको बताएका हुन्...

पाइलटकाे गल्तीबारे बाेल्याे वायुसेवा निगम

२०७६ जेठ २८ गते ११:३१

काठमाण्डु, २८ जेठ – नेपाल एयरलाइन्सले काठमाण्डु–दिल्ली उडानमा गम्भीर त्रुटी भएको भन्ने समाचारको खण्डन गरेको छ । गत साता आइतबार बिहान आठ बजे नेपाल एयरलाइन्सको उडान नम्बर २०५. एयरबस ३२०–२०० जहाज काठमाण्डुबाट भारतको नयाँ दिल्ली जाने तयारीमा रहेको जहाज आइआरएस प्रणाली अन नै नगरी...

कांग्रेसले भन्योः गुठी विधेयक संविधान विपरीत

२०७६ जेठ २८ गते ११:१४

काठमाण्डु, २८ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुनेगरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ । काङ्ग्रेसले विज्ञप्तिमार्फत संविधानको प्रतिकूल, धर्म, संस्कृति, परम्पराको विनास गर्ने र गुठीको अस्तित्वलाई...

काठमाण्डुमा जथाभावी हर्न बजाउँदै हुनुहुन्छ ? कारबाहीमा परिएला नि !

२०७६ जेठ २८ गते ११:०८

काठमाण्डु, २८ जेठ – ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि...

मन्त्री चढेको कार खोलामा डुबेपछि…

२०७६ जेठ २८ गते १०:४९

काठमाण्डु, २८ जेठ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेस्थित दरौँ खोलामा पल्टिएको छ । अर्जुनचौपारी–३ को सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्किने क्रममा मन्त्री सवार बा।२झ ४०२९ नम्बरको गाडी पल्टिएको हो । गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई...

आलोपालोबारे ईश्वर पोखरेललाई प्रधानमन्त्रीले फर्काए यस्तो जवाफ

२०७६ जेठ २८ गते १०:४१

काठमाण्डु, २८ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पुष्पकमल दाहाल प्रचण्डबीच आलोपालो सरकार चलाउने विषयमा सहमति भइसकेको बताएका छन् । सोमबार साँझ बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकताकै समयमा सहमति भइसकेको विषय भएकाले यसलाई धोरै उचाल्न नहुने बताएका छन्...

जोरपाटीको रोग थलीमा सरेपछि…

२०७६ जेठ २८ गते १०:३१

काठमाण्डु, २८ जेठ – काठमाण्डुको थलीका युवाहरुले ठेकेदारलाई कारबाही गर्न माग गरेका छन् । सडक निर्माणमा ढिलाई गरेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयले समयमै सडक निर्माण गर्न माग गरेका छन् । प्रदर्शनका कारण उत्तः क्षेत्रको सवारी आवागमन ठप्प भएको छ । स्थानीय सरकारको उदासीनताका कारण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us