ऐनले चिकित्सा क्षेत्रमा रहेको विकृति हटाउँछः मन्त्री पोखरेल

२०७६ जेठ २३ गते १३:२८

काठमाण्डु, २३ जेठ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताएका छन् । चिकित्सा शिक्षा आयोगद्वारा यहाँ आज आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५ अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले ऐनले निजी चिकित्सा शिक्षाको...

सरकारको बजेट कस्तो ? कांग्रेस सांसद भन्छन्ः कागजको घोडा जस्तै

२०७६ जेठ २३ गते १३:२४

काठमाण्डु, २३ जेठ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटलाई कागजको घोडा भएको प्रतिक्रिया दिएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले बजेट कागजको घोडा जस्तै भएको टिप्पणी गरेका हुन् । पूँजीगत...

के हो सांसद विरोध खतिवडाले उठाएको ‘शुन्य समय’को विषय ?

२०७६ जेठ २३ गते १३:१९

काठमाण्डु, २३ जेठ – सांसदहरुले शुन्य समयमा उठेका आवाजको सरकारबाट सुनुवाई नभएको भन्दै शुन्य समयलाई प्रभावकारी बनाउन सभामुखको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा बिहीबार शुन्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडाले शुन्य समयमा उठेका विषयहरुको सम्बोधन नभएको भन्दै सभामुखको ध्यानाकर्षण...

प्रचण्डका वडिगार्ड फेरिए

२०७६ जेठ २३ गते १३:१४

काठमाण्डु, २३ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुरक्षा वडिगार्ड फेरिएका छन् । अध्यक्ष प्रचण्डको निजी सुरक्षामा प्रहरी प्रधान कार्यालयले डिएसपी नरेशराज सुवेदीलाई पठाएको छ । अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका डिएसपी सन्तोष राठौरोलाई महानगरीय प्रहरी वृत लौनचौरमा सरुवा गरेपछि डिएसपी...

जब सलमान खानले सेक्युरिटी गार्डलाई झापड हाने…

२०७६ जेठ २३ गते १२:३२

एजेन्सी । सलमान खान अभिनित चलचित्र ‘भारत’ जनवरी ५ मा रिलिज भइसकेको छ । भर्खरै मुम्बईको एक मलमा यस फिल्मको प्रिमियर राखिएको थियो । मलमा सलमान खान पुग्ने बित्तिकै उनलाई हेर्नका लागि फ्यानहरुले चारैतिरबाट घेरेका थिए । यही भीडमा एकजना सानो बच्चासँग सेक्युरिटी गार्डले...

ललितपुरमा आमाछोरी झुण्डिएको अवस्थामा फेला परे

२०७६ जेठ २३ गते १२:२६

काठमाण्डु, २३ जेठ – ललितपुरको महाँकाल गाउँपालिकामा आमाछोरी शव झण्डिएको अवस्थामा भेटिएको छ । बिहीबार बिहान महाँकाल गाउँपालिका–४ कालेश्वर बतासे डाँडामा आमाछोरीको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ५ महिनाअघि मुगुबाट कालेश्वर बसाईं सरेर आएका जानी शर्मा र उनकी छोरी राधिका...

भक्तपुरमा स्कार्पियो दुर्घटना

२०७६ जेठ २३ गते १२:२०

भक्तपुर, २३ जेठ – भक्तपुर दुधपाटीबाट तीव्रगतिमा सल्लाघारीतर्फ गइरहेको बा१४प ६३२९ नंको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि आज बिहान करीब ३ः०० बजे सडक किनाराको रुखमा ठोक्किएर दुर्घटना हुँदा चार घाइते भएका छन् । दुर्घटनामा गुल्मी घर भई हाल नयाँबानेश्वर बस्ने २३ वर्षीय गाडी चालक...

नेमारले कोपा अमेरिका गुमाउने !

२०७६ जेठ २३ गते १२:०६

एजेन्सी – ब्राजिलका फुटबल स्टार नेमारले कोपा अमेरिका गुमाउन सक्ने सन्चारमाध्यमहरुले जनाएका छन् । कतारसँग बुधबार भएको मैत्रीपूर्ण खेलका दौरान दाहिने खुट्टाको जोर्नीमा समस्या आएपछि उनले विश्वकपपछि युरो कपजत्तिकै महत्वपूर्ण फुटबल प्रतियोगिता गुमाउन सक्ने जनाइएको हो । ब्राजिलले २–० ले जितेको खेलको २१ मिनेटमा...

किन स्थगित भयो नेकपा सचिवालय बैठक ?

२०७६ जेठ २३ गते ११:५८

काठमाण्डु, २३ जेठ – गृहकार्य नपुगेको भन्दै बिहीवार बिहान बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गृहकार्यका लागि समय मागेपछि बैठक स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ७७...

कांग्रेस सांसदको मागः वृद्धभत्ता पाउने उमेर ६५ वर्षमा झारौं

२०७६ जेठ २३ गते ११:५३

काठमाण्डु, २३ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले वृद्धभत्ता पाउने उमेरहद ७० वर्षबाट ६५ वर्षमा झार्न माग गरेकी छिन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा कांग्रेस सांसद यादवले वृद्धभत्ताको उमेरहद ६५ कायम गर्न माग गरेकी हुन् । ‘वृद्धभत्ता पाउने ७० वर्षको...

पत्रकारको नाकको हड्डी भाँच्ने मेयरलाई फौजदारी मुद्धा !

२०७६ जेठ २३ गते ११:४८

काठमाण्डु, २३ जेठ – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले नाकको हड्डी भाँच्ने भनेर पत्रकारलाई दिएको धम्की प्रकरण प्रतिनिधिसभा बैठकमा पुगेको छ । बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद सुजाता परियारले संसदमा प्रश्न गरिन्, ‘इटहरीका प्रमुखको हर्कत के हो ,’ उनले प्रश्न गरिन्, ‘राज्यको...

नेपालीले चिनियाँ महिलाको हत्या गरेपछि ताक्लाकोट प्रवेशमा कडाइ

२०७६ जेठ २३ गते ११:३३

काठमाण्डु, २३ जेठ – नेपालीले चिनियाँ नागरिकको हत्या गरेपछि चीनले हुम्लाका स्थानीयलाई तिब्बतको ताक्लाकोट प्रवेशमा कडाइ गरेको छ ।  चिनियाँ पक्षले तीन सातामा झन्डै पाँच सय नेपाली फिर्ता पठाइदिएको छ । जेठ पहिलो साता ताक्लाकोटमा काम गर्न गएका सर्केगाड गाउँपालिका, सर्कीदेउका तिर्थ खडेरालाई चिनियाँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us