अमेरिकी सुरक्षा सल्लाहकारले किन लिए नेपालको नाम ?

२०७६ जेठ १६ गते १३:४३

अमेरिका, १६ जेठ – अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले इरानसँग सम्बन्ध चिसिइरहेका बेला नेपालको नाम पनि जोडेका छन् । पछिल्ले समय इरान र अमेरिकाको सम्बन्ध तनावमा छ । विश्वकै शक्तिशाली अमेरिका र आणविक राष्ट्र इरानबीचको यो द्वन्द्वमा नेपालको सोझै सम्बन्ध छैन । तर...

यी हुन् मोदी सरकारका सम्भावित मन्त्री

२०७६ जेठ १६ गते १३:३४

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलुका सबा ७ बजे शपथ लिँदैछन् । उनको मन्त्रिमण्डलमा कुन कुन मन्त्री समावेश हुनेछन् भन्ने विषय अझै खुल्न सकेको छैन् । मन्त्रीका नाम र उनीहरूको पोर्टफोलियो सबै निश्चित भइसकेको छ । तर यसको रहस्य खुल्न दिइएको छैन ।...

विनोद चौधरीलाई नरेन्द्र मोदीको निम्तो

२०७६ जेठ १६ गते १३:२५

काठमाण्डु, १६ जेठ – चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सथप ग्रहणमा निम्त्याइएका छन् । उनी समारोहमा भाग लिन दिल्ली पुगिसकेका छन् । भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि उनलाई निम्तो आएको थियो । मोदीको सपथ आज साँझ...

धुर्मुसको प्रतिक्रिया हेरेर आफू भावुक भएः मन्त्री लामा

२०७६ जेठ १६ गते १३:१६

मकवानपुर, १६ जेठ – प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशालाको कम्पाउन्ड भत्काउनेलाई कारवाही गरिनुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा मानव सेवा आश्रममा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले पवित्र उद्देश्यसहित निर्माण प्रारम्भ भएको रङ्गशाला...

नेकपा परित्याग गरेका शंकर अधिकारीमाथि विप्लवको ‘एक्सन’

२०७६ जेठ १६ गते १३:०९

काठमाण्डु, १६ जेठ – प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र नारायणी ब्युरो सदस्य देव घिमिरे रमणलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । नेकपाको नारायणी ब्युरो इन्चार्ज मिलनले एक प्रेस विज्ञप्ति...

मन्त्रीको पत्रकार सम्मेलनस्थल फेरी सर्यो

२०७६ जेठ १६ गते १३:००

काठमाण्डु, १६ जेठ – अर्थमन्त्रालयमा अपरान्ह आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलन यसअघि ललितपुरको होटल हिमालयमा गर्ने भनिएपनि स्थान परिवर्तन गर्दै अर्थमन्त्रालयमा सारिएको हो । यसअघि सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा होटल हिमालयमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको जनाएका थिए । त्यसको केही...

यौनजन्य गतिविधिमा संलग्न सात जना पक्राउ

२०७६ जेठ १६ गते १२:४४

काठमाण्डु, १६ जेठ – यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ । बुधबार राति बिर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए...

प्रहरी निरीक्षकलाई घुस दिन खोज्ने पक्राउ

२०७६ जेठ १६ गते १२:३८

काठमाण्डु, १६ जेठ – प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चाउचाउको प्याकेटमा लुकाएर थुनामा रहेका व्यक्तिलाई लागूऔषध दिन खोज्दा पक्राउ परेका व्यक्ति छुटाउन घुस दिन खोज्ने झापाको दमक–१६ का अभिषेक कार्की पक्राउ परेका छन् । उनले महानगरीय प्रहरी वृत्त,...

धुर्मुसलाई चितवन नेकपाको साथ, कारबाहीमा परे प्रकाश कँडेल

२०७६ जेठ १६ गते १२:१८

चितवन, १६ जेठ – निर्माणाधिन क्रिकेट रंगशालाको बार भत्काउने कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निलम्बन गरेको छ । निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने स्थानीय नेता प्रकाश कँडेललाई नेकपाले निलम्बन गरेको हो । पार्टीले त्यही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका...

क्रिकेट रंगशालामा डोजर चलेपछि धुर्मुशले रोके सबै काम

२०७६ जेठ १६ गते १२:१३

चितवन, १६ जेठ – चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको सबै काम स्थगित भएको छ । बुधबार रंगशाला निर्माण परिसरको जस्तासहितको तारबार केही असन्तुष्ट स्थानीयले डोजर लगाएर भत्काएपछि तत्कालका लागि निर्माण स्थगित गरिएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका अध्यक्ष...

यौन इच्छा जगाउन झाँक्रीले दिए बालकको बली

२०७६ जेठ १६ गते १२:०८

काठमाण्डु, १६ जेठ – दैवी शक्ति हासिल गर्न र यौनइच्छा जगाउन भन्दै एक झाँक्रीले बालकको ज्यान लिएको घटना सार्वजनिक भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरमा शत्रुधन महतोले यस्तो कृत्य गरेको प्रहरीले बताएको छ । शत्रुधनले शम्भु साहका अढाइ वर्षीय छोरा बालक आर्यनको हत्या...

प्रचण्डको खुलासाः अबको प्रधानमन्त्री मै हुँ(विशेष अन्तर्वार्ता)

२०७६ जेठ १६ गते ११:५७

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद नछाड्ने कल्पनै नगर्ने बताएका छन् । उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई दिएको अन्तर्वार्तामा प्रचण्डले सहमतिविपरित कुरा गर्न थालियो भने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us