काठमाण्डु, १५ जेठ – ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पलाँता ९ थिर्पुको सरस्वती माध्यमिक विद्यालयमा ११ औँ राष्ट्रपति रनिङ सिल्ड उद्घाटन गरिएको छ । नेकपा विप्लव समूहले कार्यक्रम स्थलदेखि एक किलोमिटर आसपास बम पड्काएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाही दुई...
काठमाण्डु, १५ जेठ – धरहरा पुनःनिर्माणका लागि सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणका क्रममा धरहरा पुननिर्माणमा यो रकम विनियोजन भएको घोषणा गरेका हुन् । सरकारले रकम विनियोजन भएसँगै धरहरा चाँडै बन्ने...
काठमाण्डु, १५ जेठ – सरकारले सरकारी कर्मचारीहरुको तलव वृद्धि गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेटमा कर्मचारीको तलव वृद्धि गरिएको हो । बुधबार संसदमा नयाँ बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले तलव वृद्धिको घोषणा गरेका हुन् । बजेटमा राजपत्राङ्कित कर्मचारीको तलव १८...
काठमाण्डु, १५ जेठ – सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड दिने भएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सांसद कार्यक्रमको रकम २ करोड बढाएर ६ करोड पुर्याएका...
काठमाण्डु, १५ जेठ – सरकारले रेल तथा पानीजहाज सञ्चालनका लागि ठूलो रकम विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेल तथा पानीजहाज सञ्चालनका लागि एक खर्ब ७३ अर्ब बजेट विनियोजन गरेको जानकारी दिए । बजेटमा एउटै कार्यक्रमलाई...
काठमाण्डु, १५ जेठ – सरकारले पर्यटन क्षेत्रको विकासको लागि २ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रको विकासको लागि २ अर्ब ६८ करोड बजेट छुट्याइएको बताएका हुन् । यस्तै, सरकारले पर्वतीय,...
काठमाण्डु, १५ जेठ – उपत्यकाको ट्राफिक जामलाई कम गर्न सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको छ । तीनकुने–जडिबुटी र कोटेश्वर सुरुङ मार्ग निर्माण गर्न लागिएको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणबाट जानकारी दिए । त्यस्तै नयाँ बानेश्वरमा अण्डरपासका लागि बजेट बिनियोजन गरिएको छ ।...
काठमाण्डु, १५ जेठ – आज काठमाण्डुमा ठूलो पानी परेको छ । बिहान घाम लागेको भएपनि अपरान्ह चार बजेपछि पानी पर्ने थालेको हो । पानीसँगै केहीबेर असिना पनि परेको छ । मौसम पूर्वानुमान महाशाखामा मौसमविद् मीनकुमार अर्यालका अनुसार राजधानीको दक्षिणी क्षेत्रमा बढी पानी परेको छ...
काठमाण्डु, १५ जेठ – सरकारले पेट्रोलियम पदार्थमा कर बढयाएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेटबाट प्रतिलिटर डिजेल र पेट्रोलमा १ रुपैयाँ शुल्क लिने बताएका छन् । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकास गर्नको लागि ११ अर्ब ७४...
काठमाण्डु, १५ जेठ – आगामी वर्षका लागि उर्जा क्षेत्रमा सरकारले ८३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले चालु वर्षको तुलनमा न्यून बजेट बिनियोजन गरेका छन् । चालु वर्षका लागि यो क्षेत्रमा ८३ अर्ब ८९ करोड बजेट रहेको...
काठमाण्डु, १५ जेठ – संघीय सरकारले आगामी वर्ष २०७६/०७७ का लागि आयव्ययको बजेट संसदमा प्रस्तुत सुरू गरेको छ । राष्ट्रिय गौरवको आयोजनामध्ये बूढीगण्डकी आयोजनाको लागि १३ अर्ब ५७ करोड बजेट छुट्याएको अर्थमन्त्री युवराज खतिवडाले बताए । अर्थमन्त्री खतिवडाले आगामी वर्ष(२०७६/०७७) को बजेट प्रस्तुत गर्दै...
काठमाण्डु, १५ जेठ – पुलमा रातो कार्पेट बिच्छ्याइएको छ । पंक्तिवद्ध रुपमा नेपाली र चिनियाँ अधिकारी उपस्थित छन् । लाग्छ आज नयाँ बेहुली भित्र्याइँदैछ । नेपाली र चिनियाँ झण्डा फहराइएको छ । फूलका बुकी बोकेका नेपाली र चिनियाँ नागरिक लामवद्ध भएर बसेका छन् ।...