सरकारले प्रदेश र स्थानीय तहलाई कति बजेट छुट्टयो ?

२०७६ जेठ १५ गते १६:२९

काठमाण्डु, १५ जेठ – आर्थिक वर्ष २०७६/०७७ का संघीय सरकारले प्रदेशलाई अनुदानका लागि ५५ अर्ब ३० करोड बजेट छुट्याएको छ । संघीय संसद्का दुवै सदनमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको बजेटमा सामान्यीकरण अनुदानतर्फ प्रदेशलाई ५५ अर्ब ३० करोड तथा स्थानीय तहलाई ८९ अर्ब...

७ प्रतिशत आर्थिक वृद्धिदर

२०७६ जेठ १५ गते १६:२६

काठमाण्डु, १५ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा सबै आर्थिक परिसूचकहरु सकारात्मक रहेको बताएका छन् । सदनमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै उनले भने, ‘चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान छ ।’ नीति तथा कार्यक्रम,...

छात्रालाई निःशुल्क सेनेटरी प्याड

२०७६ जेठ १५ गते १६:२४

काठमाण्डु, १५ जेठ – सरकारले स्कुले छात्रालाई नि:शुल्क सेनेटरी प्याड उपलब्ध गराउने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउने भएको हाे । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले...

छात्रवृतिका लागि सरकारले छुट्यायो ३ अर्ब बजेट

२०७६ जेठ १५ गते १६:२१

काठमाण्डु, १५ जेठ – सरकारले शिक्षालाई विशेष प्राथमिकता दिएको जनाएको छ । विद्यालय जान नसक्ने बालबालिकालाई लक्षित गर्दै सरकारले माध्यमिक तहसम्म खुल्ला विश्वविद्यालय सञ्चालन गर्ने भएको छ । विद्यालय तहको छात्रवृतिका लागि ३ अर्ब बजेट बिनियोजन भएको छ । सरकारले आज आर्थिक वर्ष २०७६–७७...

पर्यटक बस धादिङको खोलामा खस्यो

२०७६ जेठ १५ गते १६:१२

काठमाण्डु, १५ जेठ – धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा एउटा पर्यटक बस सडकबाट खोलामा खसेको छ । सुनौलीबाट काठमाण्डुतर्फ आउँदै गरेको बा १ प १३६३ नम्बरको बस सडकबाट महेशखोलामा खसेको धादिङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली...

अर्थमन्त्री डा. युवराज खतिवडा संसदमा बजेट भाषण गर्दै(लाइभ)

२०७६ जेठ १५ गते १६:०९

काठमाण्डु, १५ जेठ – आगामी आर्थिक वर्षका लागि संघीय सरकारको बजेट बुधबार संसद्मा प्रस्तुत हुँदैछ । दुई तिहाइ जनमतसहितको सरकारको पहिलो बजेटले जनतामा उत्साह जगाउन नसकेको तथा पार्टी घोषणापत्रलाई नै बेवास्ता गरेको भन्दै आलोचना भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले दोस्रो बजेटमा लोकरिझ्याइँका कार्यक्रम समावेश...

प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’ सञ्चालनमा

२०७६ जेठ १५ गते १५:४७

काठमाण्डु, १५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएका छन् । विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि उनले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) सञ्चालनमा ल्याएका हुन् । उक्त एक्सन रुमको बिहीबार उद्घाटन भएको छ ।...

भारतमा नक्कली मदिराले लियो १७ जनाको ज्यान

२०७६ जेठ १५ गते १५:३५

भारत, १५ जेठ – भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु भएको छ । अन्य ४० जना विरामी भएर उपचारको क्रममा रहेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा...

मोदीकाे नयाँ सरकारबाट सुष्मा स्वराज र अरूण जेट्ली ‘आउट’

२०७६ जेठ १५ गते १५:१७

नयाँ दिल्ली, १५ जेठ – नरेन्द्र मोदी सरकारको पहिलो कार्यकालमा वित्तमन्त्री रहेका वरिष्ठ भाजपा नेता अरुण जेट्लीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर आफूलाई मन्त्री नबनाउन आग्रह गरेका छन् । अरुण जेट्लीले मोदीको शपथ ग्रहण भन्दा एक दिन अगाडि ट्वीट गरेर आफ्नो स्वास्थको हवाला...

मन्त्रिपरिषद बैठक बस्दै

२०७६ जेठ १५ गते १५:०९

काठमाण्डु, १५ जेठ – आर्थिक वर्ष २०७६–७७ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकले बुधबार दिउँसो ४ बजे संसदमा प्रस्तुत हुन लागेको बजेट पारित गर्नेछ । मंगलबार मध्यरातसम्म बसेर अर्थमन्त्री डा युवराज खतिवडासहितको टोलीले बजेट भाषण टुंगो लगाएको थियो ।...

तातोपानी पुगेर मातृका यादवले गरे चीनकाे प्रशंसा

२०७६ जेठ १५ गते १४:५५

सिन्धुपाल्चोक, १५ जेठ – उद्योग वाणिज्य मन्त्री मात्रिका यादवले नेपाल, एक चीन नीतिबाट कुनै हालतमा पछि नहटेको प्रष्ट पारेका छन् । बुधबार चीन र नेपालको सिमाना पर्ने तातोपानी नाकाको सुभारम्भ गर्दै मन्त्री यादवले नेपाल सरकार एक चीन नीतिप्रति नडग्मगाउने बताएका हुन् । मितेरी पुलमा...

नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्यो, यस्तो छ तीन दिनको मौसमी अवस्था

२०७६ जेठ १५ गते १४:४९

काठमाण्डु, १५ जेठ – पश्चिमी वायुको प्रभावले आज काठमाण्डु उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद् सुजन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us