काठमाण्डु, १५ जेठ – लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ । स्थानीय तहको आग्रहमा संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको हो...
काठमाण्डु, १५ जेठ– भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे खुट्टामा गोली लागेपछि पाँच घण्टा पर अस्पताल लैजादै गर्दा अत्याधिक रक्तश्रावका कारण मारिएको आवेगमा पत्रकार कृष्ण सेना मारिएको दिन बन्द रोज्दा विप्लव समूहका थप कार्यकर्ता प्राविधिक गल्तीले बर्बाद भएका छन् । केही महिनादेखिको घरभाडा नतिरेका अखिल...
काठमाण्डु, १५ जेठ– एक प्रहरी जवानसमक्ष यौन सम्पर्कको प्रस्ताव राख्ने सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशीका पिए हरिश भट्टलाई हटाइएको छ । ‘कम्युनिष्ट नेता यसरी कुहिँदा’ भन्ने समाचार जनआस्थाले गत साता छापेपछि यस्तो यस्तो निर्णय भएको हो । उनको फेसबुक म्यासेज अहिले धनगढी र काठमाण्डुका...
काठमाण्डु, १५ जेठ– विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग-यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ...
काठमाण्डु, १५ जेठ– गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो । गत १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहितामा ७५ प्रतिशत कैद भुक्तान...
काठमाण्डु, १५ जेठ– गणतन्त्र दिवस कार्यक्रमको व्यस्तताबीच बुधबार प्रधानमन्त्री केपी ओलीले दक्षिण कोरियाली विश्व विद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्दैछन् । नेपाली सेनाको सानो भ¥याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना हुने कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान...
काठमाण्डु, १४ जेठ– कांग्रेस नेता एवं सांसद गगनकुमार थापाले आगामी चार वर्षमा नेपाल बर्बाद भइसक्ने दाबी गरेका छन् । थापाले चार वर्षमा कम्युनिष्ट सरकारका कारण देश बर्बाद हुने दाबी गरेका हुन् । काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले तनहुँको दमौलीमा मंगलबार गरेको कार्यक्रममा...
काठमाण्डु, १४ जेठ – संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मुख्य सचिव करारमा नियुक्त गर्न प्रस्ताव आएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले यस्तो प्रस्ताव राखेका हुन् । उनले भने, ‘करारमा मुख्य...
काठमाण्डु, १४ जेठ – ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ‘डेडिकेटेड र ट्रंकलाइनको विद्युत सेवा लिएबापत असुल्न पर्ने सबै रकम असुल्ने बताएका छन् । उद्योगी तथा व्यवसायीको विरोधका बाबजुत नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनमार्फत् विद्युत लिएकाहरूबाट सोअनुसारको शुल्क...
काठमाण्डु, १४ जेठ – नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भ्रमणको क्रममा गत जेठ ८ गते बुधबार अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रईस रेईकार्डसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । मन्त्री...
काठमाण्डु, १४ जेठ – काठमाण्डुको कागेश्वरी–मनहरा नगरपालिका–१, गागलफेदीमा चितुवा मृत फेला परेको छ । नजिकैको ईश्वरी सामूदायिक वनबाट आएको चितुवा बिजुलीको ट्रान्सफर्मरमा मृत फेला परेको हो । गोकर्ण सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत अरूण गुप्ताले चितुवा करेन्ट लागेर मरेको स्पष्ट पारेका छन् ।...
हुम्ला, १४ जेठ – हुम्लाको सदरमुकाम सिमकोट भएर कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको सङ्ख्या एक हप्तामा ८०० पुगेको छ । कैलाश मानसरोवर दर्शनका लागि उपयुक्त समय शुरु भएलगत्तै भारतीय नागरिकले सिमकोटका होटेल र विमानस्थल यतिबेला भरिभराउ भएको छ । भारतीय तीर्थयात्री र अन्य देशबाट...