भारतले नाकामा ट्याङकर रोकेपछि झापाका पेट्रोल पम्प बन्द

२०७६ जेठ १४ गते १०:४५

झापा, १४ जेठ – भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर...

निर्दयी आमा, जसले २२ महिने छोराको घाँटी ‘रेटिन’

२०७६ जेठ १४ गते १०:३९

भोजपुर, १४ जेठ – भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन् । २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् । उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले अचानोमा राखेर घाँटी छिनाएर हत्या गरेकी...

लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

२०७६ जेठ १४ गते १०:३२

लमजुङ, १४ जेठ – लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका ३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनील साँखीको सोमबार साँझ ५ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक साँखी दिउँसो ४ बजेतिर धानको बीउ...

चुनावमा लज्जास्पद हार व्यहोरेका राहुल गान्धीलाई लाग्यो अर्को झट्का

२०७६ जेठ १४ गते १०:२६

नयाँदिल्ली, १४ जेठ – भारतमा अघिल्लो साता सम्पन्न १७ औं लोकसभा चुनावमा पार्टीले पराजय व्यहोरेपछि भारतीय कंग्रेसका छ प्रदेश प्रमुखले राजीनामा दिएका छन् । असामका कंग्रेस आई प्रमुख रिपुम बोरा र झारखण्डका अजयकुमारले हारको नैतिक जिम्मेवारी लिँदै केन्द्रीय अध्यक्ष राहुल गान्धीलाई राजीनामा पत्र पठाएका...

आजबाट तातोपानी नाका खुल्यो

२०७६ जेठ १४ गते १०:२२

सिन्धुली, १४ जेठ – २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका मंगलबारदेखि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो । ती कन्टेनर बुधबार काठमाण्डु आइपुग्ने जनाइएको छ । सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया...

सल्यानबाट सिन्धुली बोलाएर एक लाख ५० हजार लुटपाट

२०७६ जेठ १४ गते १०:१९

सिन्धुली, १४ जेठ – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका–६ स्थित बरबोटेमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोलुखुम्बु दूधकौशिका गाउँपालिका–६ का ३३ वर्षीय सागर गहतराज, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का...

नारायणीमा डुबेर एक युवक बेपत्ता

२०७६ जेठ १४ गते १०:१५

चितवन, १४ जेठ – नारायणी नदीमा डुबेर चितवनमा एक युवक बेपत्ता भएका छन् । भरपुर महानगरपालिका–११ का २१ वर्षीय गोपाल मगर नदीमा पौडी खेल्ने क्रममा सोमबारदेखि वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पौडी खेल्नेक्रममा मगर भरतपुर–१ बागेश्वरी मन्दिर नजिकैबाट सोमबार दिउँसो...

गण्डकी प्रदेशले यसरी मनाउँदैछ गणतन्त्र दिवस

२०७६ जेठ १४ गते १०:१२

कास्की, १४ जेठ – गण्डकी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस २०७६ मनाउने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा प्रदेशमा गठन गरिएको मूल समारोह समितिले जेठ १४, १५ र १६ तीन दिन गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । जसअनुसार जेठ...

जापानमा स्कुले बालबालिकामाथि अन्धाधुन्द चक्कू आक्रमण

२०७६ जेठ १४ गते १०:०७

टोकियो, १४ जेठ – बस पर्खेर बसेका स्कुले बालबालिकालाई मंगलबार जापानको शहर कावासाकीमा एक मानिसले अन्धाधुन्द चक्कू आक्रमण गरेको छ । सो आक्रमणबाट कम्तिमा १६ जना घाइते भएका छन् । प्रहरीले दुई जनाको मृत्यु भएको र मारिनेमा एक जना बालिका पनि भएको जनाएको छ...

विप्लवका गतिविधिबारे गुप्तचरको रिपोर्ट, प्रधानमन्त्री कार्यालयबाट भयो हेलचेक्र्याइँ

२०७६ जेठ १४ गते ६:५८

काठमाण्डु, १४ जेठ– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले सहरकेन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै रिपोर्टिङ गरेको थियो । विप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहरकेन्द्रित गतिविधि सुरु गरेको र अवाञ्चित गतिविधि हुन सक्ने रिपोर्टिङ विभागका प्रमुख गणेश अधिकारीले मुख्यसचिव लोकदर्शन...

डाक्टर बन्न चाहन्थेः जो आइतबार बम विस्फोटमा बिते

२०७६ जेठ १४ गते ६:४२

काठमाण्डु, १४ जेठ–आइतबार साँझ ५ बजेतिर सत्य थापा काठमाण्डु मलको क्याफेमा कफी पिइरहेका थिए । मोबाइलमा नेत्रविक्रम चन्द निकट एक व्यक्तिको फोन आयो, ‘प्रज्वल पनि बम विस्फोटमा प-यो जस्तो छ । घाइतेहरुलाई अस्पताल पु-याइएको छ रे । उसलाई ओम अस्पताल लगिएको छ रे ।...

नेपाल सरकारले नगर भन्दाभन्दै अमेरिकी राजदूतले गरेरै छाडे

२०७६ जेठ १४ गते ६:१५

काठमाण्डु, १४ जेठ– नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले ‘राजदूतसँग गफगाफ’ को पहिलो भिडियो सार्वजनिक गरेका छन् । अमेरिका पढ्न जान चाहने विद्यार्थीका लागि एक प्रश्नकर्ताको जवाफ दिएर उनले गफगाफ सुरु गरेका हुने । कूटनीतिज्ञले नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्न लागेको भन्ने समाचार बाहिरिएपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us