कालिकोट, १३ जेठ – बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालिकोटमा दुईवटा मोटरसाइकल जलाएका छन् । कर्णाली राजमार्गको कालिकोट खण्ड कालेखोलामा कालिकोटबाट सुर्खेततिर जाँदै गरेका २ वटा मोटरसाइकल विप्लव समूहका कार्यकर्ताले जलाइ दिएका हुन् । विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपालका...
काठमाण्डु, १३ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाई प्रति आपत्ती जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षा लगायत पछिल्ला घटनाबारे जानकारी गराउने क्रममा गृहमन्त्री राम...
काठमाण्डु, १३ जेठ – लोक सेवा आयोगले स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ विभिन्न तहको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । यस्ताे छ लाेक सेवा आयोगकाे विभिन्न तहकाे पाठ्यक्रम: १.स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ चौंथो तहका सहायक (प्रशासन सेवा, सामान्य प्रशासन समूह) तथा सहलेखापाल...
काठमाण्डु, १३ जेठ – परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् । मन्त्री ज्ञवालीलेसर्वोच्च अदालतले दिएको आदेश र सरोकारवाला निकायको सुझावको आधारमा सरकारले द्वन्द्वपीडितहरुलाई न्याय दिने गरी आवश्यक ऐन, कानुन संशोधनको कामलाई अघि बढाउने तयारी गरिरहेको जानकारी दिए ।...
काठमाण्डु, १३ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को अधिकांश सूचकहरु उत्साहजनक देखिएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा राम्रो सुधार भएको दावी पनि गरे...
गौशाला, १३ जेठ – महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको रु...
काठमाण्डु, १३ जेठ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद महेश बस्नेतले प्रतिनिधिसभा बैठकमा सोमबार आफू आउन दस मिनेट ढिला भएको बताएका छन् । उनले राजधानीको कोटेश्वरमा अरु बेला भन्दा बढी जाम भएका कारण आफू ढिला भएको उल्लेख गरेका हुन् । ‘म आज दस मिनेट ढिला...
विराटनगर, १३ जेठ – आइतबार अपरान्ह सुकेधारास्थित ढलाने पुलमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले घटनास्थल नजिकै १० मिटर टाढाबाट एक थान मोटरसाइकल बरामद भएको सोमबार संसदलाई सम्बोधन गर्दै जानकारी...
विराटनगर, १३ जेठ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्दलाई बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने सुझाव दिएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न...
काठमाण्डु, १३ जेठ – नेपाल कम्यिुनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैलाई पद चाहिएकै कारण पार्टी एकतामा गतिरोध आएको बताएका छन् । प्रेस संगठन नेपालले पेरिसडाँडामा आयोजना गरेको १७ औं कृष्ण सेन स्मृति दिवस– २०७६ पुरस्कार वितरण समारोहमा अध्यक्ष प्रचण्डले सबैलाई अध्यक्ष, पोलिटब्यूरो,...
काठमाण्डु, १३ जेठ – गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जन सरकार र जनसेना बनाएको खुलासा गरेका छन् । आइतवार काठमाण्डुमा भएका बम विस्फोटका घटनाबारेमा प्रतिनिधिसभामा जानकारी दिँदै गृहमन्त्री बादलले विप्लव समूहले संविधान र शान्ति विरोधी गतिविधि गर्दै आएका बताए ।...
काठमाण्डु, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतवार साँझ राजधानीमा भएको शृंखलावद्ध विस्फोटले सुरक्षा निकायमाथि प्रश्न उठेको बताएको छ । सोमवार संसदमा बोल्दै नेपाली कांग्रेसकी नेतृ सुजाता परियारले सरकारले झूटो आश्वासन मात्र दिएको टिप्पणी गरिन् । ‘गृह प्रशासन के हेरेर बसिरहेको छ...