लोक सेवा आयोगको पाठ्यक्रम सार्वजनिक

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १४:१५ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – लोक सेवा आयोगले स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ विभिन्न तहको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ ।

यस्ताे छ लाेक सेवा आयोगकाे  विभिन्न तहकाे पाठ्यक्रम:

१.स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ चौंथो तहका सहायक (प्रशासन सेवा, सामान्य प्रशासन समूह) तथा सहलेखापाल (प्रशासन सेवा, लेखा समूह) पदहरुको प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रमको  हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

२.स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ पाँचौं तहका सहायक (प्रशासन सेवा, सामान्य प्रशासन समूह), लेखापाल/आन्तरिक लेखापरीक्षक/लेखा सहायक (प्रशासन सेवा, लेखा समूह) तथा सहायक (न्याय सेवा, कानून समूह) पदहरुको प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रमको  हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

३. लोक सेवा आयोग
स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ छैठौं तहका अधिकृत (प्रशासन सेवा, सामान्य प्रशासन समूह) तथा अधिकृत/आन्तरिक लेखापरीक्षक अधिकृत/लेखा अधिकृत (प्रशासन सेवा, लेखा समूह) पदहरुको प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रमकाे  हेर्नका लागि याे लिंकमा क्लिक गर्नुहाेस्

४. लोक सेवा आयोग
स्थानीय तह अन्तर्गतका अप्राविधिक तर्फ छैठौं तह, अधिकृत (न्याय सेवा, कानून समूह) पदको प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रमको  हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us