काठमाण्डु, १३ जेठ– दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसदभवन निर्माण प्रक्रिया सुरु भएको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो । संसदभवन निर्माणका लागि आइतबार ‘ग्लोबल टेन्डर’ आहवान गरेको छ । सिंहदरबारको...
काठमाण्डु, १३ जेठ– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ । आफ्ना कार्यकर्ता तिर्थराज घिमिरेको प्रहरीको गोली लागि मृत्यु भएको विरोधमा विप्लव समूहले बन्द आह्वान गरेको हो । बन्दको एक दिनअघि उक्त समूहले आइतबार राजधानीका विभिन्न स्थानमा ऋंखलाबद्ध...
काठमाण्डु, १३ जेठ– लोकसेवा आयोगले यसै साता स्थानीय तहका लागि आवश्यक करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ । ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका लागि जेठ १५ गते बुधबार खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी विज्ञापन गर्ने लागिएको...
काठमाण्डु, १३ जेठ– सरकारले आगामी बजेटमार्फत सामाजिक सुरक्षा भत्ता पाँच सय र कर्मचारीको तलब २० प्रतिशत वृद्धि गर्ने भएको छ । नेकपाले प्रतिनिधिसभासहित तीनै तहका निर्वाचनमा जनतामाझ लगेको चुनावी घोषणापत्रमा नेकपाले सामाजिक सुरक्षाभत्ता पाँच हजार पु¥याउने भनेको थियो । यो घोषणाले चुनावमा बहुमत ल्याउन...
काठमाण्डु, १२ जेठ– काठमाण्डु भित्रिने प्रमुख नाका नागढुंगामा बम विस्फोट भएको छ । राजधानीभित्र विस्फोट गराउने तयारी गरेर ल्याइएको बम बाटैमा विस्फोट भएको हो । विस्फोटबाट बम बोक्ने दुई जना गम्भीर घाइते भएका छन् । उनीहरु दुवै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको...
काठमाण्डु, १२ जेठ– प्रहरीले काठमाण्डुबाट प्रेसर कुकर बमसहित प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा ७ कार्यकर्तालाई पक्राउ गरेको छ । अनामनगर र सुकेधारामा तीन जनाको ज्यान जाने गरी सिलिण्डर बम विस्फोट भएको केही घण्टामै विप्वल समूहका सात कार्यकर्ता आइतबार साँझ कोटेश्वरबाट पक्राउ परेका हुन्...
काठमाण्डु, १२ जेठ– नेपाल प्रहरीका ४५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो । सोमेन्द्रसिंह राठौर जिल्ला प्रहरी कार्यालय पर्सा, विश्व पोखरेल मोरङ, दानबहादुर मल्ल चितवन, दानबहादुर कार्की कास्की, जयराज सापकोटा काभ्रे, उमा चर्तुवेदी सिरहा,...
काठमाण्डु, १२ जेठ – काठमाण्डुमा छुट्टाछुट्टै भएकाे ग्यास विस्फोटनमा तीन जनाकाे मृत्यु भएकाे छ । आइतवार दिउँसो एकै समयमा सुकेधारा र अनामनगरको घट्टेकुलोमा भएको बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको हाे । प्रहरीका अनुसार नेत्र विक्रम चन्दले सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दमा विस्फोट...
काठमाण्डु, १२ जेठ – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सचिवालय सदस्य माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी बधाई दिएका छन् । लोकसभा निर्वाचनमा विजयी भएका मोदीलाई नेता नेपालले बधाई दिएका हुन् । साथै उनले मोदीलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।...
काठमाण्डु, १२ जेठ – काठमाण्डुका दुई स्थानमा विस्फोट भएको छ । अनामनगर र सुकेधारामा विस्फोट भएको छ । सुकेधारमा दुई जनाको मृत्यु भएको छ भने अनमनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा...
काठमाण्डु, १२ जेठ – सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट हुँदा ६ जना घाइते भएका छन् । सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । आइतबार दिउँसो किचनमा ग्यास विस्फोट हुँदा एकजनाको...
काठमाण्डु, १२ जेठ – आफूलाई ‘प्रहरी हुँ’ भनी ठगी गर्ने दुई जनालाई महानगरीय प्रहरी परिसर काठमाण्डुले नियन्त्रणमा लिएको छ । महानगरिय प्रहरी परिसर काठमाण्डुले आइतबार पत्रकार सम्मेलन गरी प्रहरी भनी ठगी गर्ने अर्घखाँचीको सितापुर घर भई हाल बानेश्वर बस्दै आएका हरिलाल खनाल र उनका...