म इमान र विश्वास बेच्ने मान्छे होइनः महासचिव

२०७६ जेठ १२ गते १६:५३

बुटवल, १२ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव महासचिव विष्णु पौडेलले आफूले नागरिकको विश्वास कहिल्यै नबेच्ने बताएका छन् । आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पौडेलले विभिन्न ढंगबाट आफूविरूद्ध फैलाइएका हल्लाका पछाडि नलाग्न कार्यकर्तालाई आग्रह गरे । ‘तपाईंहरूको इमान, जमान र विश्वास बेच्ने...

बंगालीसँग बस्दै आएका दुई जना नेपालीको हत्या

२०७६ जेठ १२ गते १६:२०

यूएई, १२ जेठ – ओमानमा एक नेपाली महिलाको हत्या भएको छ । अर्की एक महिलाको शंकास्पद मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि २२ महिनाअघि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको गएको जेठ ३ गते हत्या भएको हो । ओमानको सलाहमा बस्दै आएकी अप्सरा...

दार्चुलामा वृद्ध दम्पतीको हत्या, नाति गम्भीर घाइते

२०७६ जेठ १२ गते १६:१०

दार्चुला, १२ जेठ – महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेकी वृद्ध दम्पतीको हत्या गरिएको छ । सडक छेउमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरा र उनका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो । हिजो शनिबार राति घरेलु हतियार लठ्ठी...

प्रधानमन्त्री कपः आर्मीको लगातार दोस्रो जित

२०७६ जेठ १२ गते १५:५१

काठमाण्डु, १२ जेठ – एक्पर्ट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत विभागीय टिम त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा आर्मीले प्रदेश एकलाई १ सय १३ रनले हरायो । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ दशमलव तीन...

एक दशकपछि नेपालको विद्युत विश्वकै सस्तो हुन्छः कुलमान घिसिङ

२०७६ जेठ १२ गते १५:४८

काठमाण्डु, १२ जेठ – विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक दशकपछि नेपालको विद्युत विश्वकै सस्तो हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै उनले नेपालमा सञ्चालित हाइड्रो पावरहरु निजी क्षेत्रले बढीमा ३० वर्षसम्म सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण हुने...

बुद्ध एयरले बुधबारबाट काठमाण्डु–कोलकाता उडान गर्ने

२०७६ जेठ १२ गते १५:२३

काठमाण्डु, १२ जेठ – बुद्ध एयरले सोमबार देखि काठमाण्डु–कोलकाता उडान गर्ने भएको छ । बुद्ध एयरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले सोमबारदेखि काठमाण्डु–कोलकाता–काठमाण्डौको व्यवसायिक उडान गर्न लागिएको जानकारी गराए । बुद्ध एयरले...

खण्डहर बनेको तातोपानी नाका यसरी खुल्दैछ

२०७६ जेठ १२ गते १५:१८

सिन्धुपाल्चोक , १२ जेठ – ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल सुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्नसमेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ । नेपाल र चीन जोड्ने...

‘बोलमाया’पछि प्रकाश सपुतले ल्याए अर्को चर्चित गीत

२०७६ जेठ १२ गते १४:५५

काठमाण्डु, १२ जेठ – गायक प्रकाश सपूत र गायिका शान्ति श्री परियारको स्वर रहेको गीत गलबन्दी सार्वजनिक भएको छ । सपुतको युट्युवमार्फत सार्वजनिक भएको गीत गत वर्ष सार्वजनिक भएको गीत बोल मायाको सिक्वलका रूपमा लिएको छ । गीतमा शब्द संगीत गायक सपुतले गरेका छन्...

पेरुमा ८ म्याग्निच्युडको भूकम्प

२०७६ जेठ १२ गते १४:५०

पेरु, १२ जेठ – उत्तरी पेरुमा ८ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु लगुनासभन्दा ८० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो । केन्द्रविन्दु जमिनको सतहभन्दा १०९.९ किलोमिटर तल रहेको थियो । प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पबाट सुनामीको खतरा रहेको छैन ।...

स्वयम्भूमा जुवातास खेल्ने २० जना पक्राउ

२०७६ जेठ १२ गते १४:४४

काठमाण्डु, १२ जेठ – काठमाण्डु महानगरपालिका १५ स्वयम्भू विजेश्वरीस्थित राजेन्द्र श्रेष्ठको टहरामा जुवातास खेलिरहेका सानेपा बस्ने अर्घाखाँची शितगंगा नगरपालिका ४ घर भएका ४६ वर्षीय आनन्द पौडेललगायत १० जनालाई नगद ४० हजार २४५ रुपैयाँ र ३ बुक ताससहित शनिबार प्रहरीले पक्राउ गरेको छ । यसैगरी,...

काठमाण्डुमा अप्सराको यस्तो धन्दा

२०७६ जेठ १२ गते १४:२०

काठमाण्डु, १२ जेठ – काठमाण्डु महानगरपालिका–१५ स्वयम्भुस्थित फेन्सी पसल संचालन गरेर बस्ने सिन्धुपाल्चोक पाङग्रेटार घर भएकी ३६ वर्षीया अप्सरा श्रेष्ठ (कार्की)लाई प्रहरीले पक्राउ गरेको छ । ब्ल्याङ्क चेक लिई रकम बढाई चेक बाउन्स गरेको अभियोगमा शुक्रबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको...

मकालु हिमालबाट आयो दुःखद खबर

२०७६ जेठ १२ गते १४:०८

संखुवासभा, १२ जेठ – विश्वको पाँचौँ अग्लो हिमाल मकालु आरोहण गर्ने क्रममा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक नेपाली र दुई भारतीय छन् । शुक्रबार मकालु हिमाल चडेर फर्केने टोलीलाई उद्दार गर्न गएका मकालु गाउँपालिका २ का निमा तेन्जी शेर्पाको मृत्यु भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us