काठमाण्डु, १२ जेठ – पर्यटन विभागले सगरमाथा लगायत क्षेत्रमा परी निधन भएका आरोहीको मृत्युको कारण केवल ट्राफिक चाप मात्र नरहेको स्पष्ट पारेको छ । आइतबार विज्ञप्ती जारी गर्दै विभागले हिमालमा अनेक प्रतिकूलताका कारण मानिसको निधन हुने भन्दै केवल ट्राफिक चापका कारण निधन भन्ने आषयको...
चौतारा, १२ जेठ – गृहमन्त्री रामबहादुर थापाले नेपाल–चीन सिमानामा पर्ने सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा नवनिर्मित सुक्खा बन्दरगाह र सीमा पुलको निरीक्षण गरेका छन् । गृहमन्त्री थापाले बन्द नाका चाँडै खुल्ने बताउँदै यहाँबाट हुने तस्करी तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन...
दुल्लु, १२ जेठ – दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो । महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक...
एजेन्सी । आधुनिक सिंगापुरका निर्माता ली क्वान यूका एक नातिले आफ्ना केटा साथीसँग विवाह गरेका छन् । सिंगापुरमा समलिंगी विवाह गैरकानुनी छ । यूका नाति ली ह्सैयन याङले दक्षिण अफ्रिकाको केप टाउनमा हेङ यिरूईसँग विवाह गरेका हुन् । दक्षिण अफ्रिकामा सन् २००६ मा समलिंगी...
उत्तर प्रदेश, १२ जेठ – भारतीय लोकसभा चुनावको पूर्ण नतिजा आइसकेको छ तर विभिन्न स्थानमा राजनीतिक वैमनस्यताको विषयमा मानिसहरुबीच तनाव जारी छ । उत्तर प्रदेशको अमेठीबाट भारतीय जनता पार्टी (भाजपा) सांसद स्मृति इरानीका निकट एक व्यक्तिको गाली हानी हत्या गरिएको छ । उनको लखनउको...
केरला, १२ जेठ – भारतको गुप्तचर निकायले श्रीलंका र भारतबीचको समुद्री मार्ग हुँदै इस्लामिक स्टेटका लडाकूहरुले प्रवेश गर्ने योजना बनाइरहेको जानकारी दिए पछि भारतको केरल राज्यका तटीय क्षेत्रहरुमा सुरक्षा सतर्कर्ता बढाइएको छ । १५ लडाकू डुंगाबाट भारत तर्फ अघि बढिरहेको सूचनाका आधारमा ठूलो संख्यामा...
चितवन, १२ जेठ – कालिका नगरपालिका –१ लंका लाइनमा आफ्नै घरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । चितवन प्रहरीका अनुसार ४७ वर्षीय कुमारसिंह श्रेष्ठ मृत भेटिएका हुन् । शनिबार बेलुकी परिवारलाई घर आउन ढिला हुने बताएका श्रेष्ठ बिहान आफ्नै घरमा मृत भेटिएका हुन्...
बाँके, १२ जेठ – नेपाली बजारमा भारतीय खानेतेल प्रतिबन्धित छ । भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै प्रतिबन्ध लगाएको हो । तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचविना भित्रिरहेको छ । भारतीय ब्राण्डका चक्र, तुलसी,...
काठमाण्डु, १२ जेठ – सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्री निधन भएको शोकमा आज देशका सबै न्यायालय बन्द गरिएका छन् । ९६ वर्षीय खत्रीको गत बुधबार निधन भएको थियो । सर्वोच्च अदालतको शनिबार सम्पन्न आकस्मिक पूर्ण बैठकले सर्वोच्चसहित देशभरका उच्च अदालत, विशेष अदालत, जिल्ला...
काठमाण्डु, १२ जेठ – दोलखाको कालिञ्चोक गाउँपालिका–८ सुनखानीस्थित सोती बजारमा आगलागी हुँदा ६ घर जलेका छन् । गए राति करिब दुई बजेदेखि लागेको आगो बिहान ८ बजे मात्र नियन्त्रणमा आएको छ । भिमेश्वर नगरपालिकाको दमकल, सेना, प्रहरी र स्थानीयबासी मिलेर आगलागी नियन्त्रणमा लिएका हुन्...
काठमाण्डु, १२ जेठ – यो वर्षको बसन्त सिजनमा सगरमाथा आरोहण गर्न जानेक्रमा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । सगरमाथाको चुचुरोमा आरोहीले गर्दा जाम बढी भएपछि मृतकको संख्या बढेको हो । सो मध्य सात जना विदेशी र एक जना नेपाली रहेका छन् । चीनले...
काठमाण्डु, १२ जेठ – लोकसभा चुनावमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेपछि भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धी र तृणमूल कंग्रेसकी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको राजीनामा अस्वीकृत भएको छ । १७ औं लोकसभा चुनावमा पनि पार्टीले पाँच वर्षअघिकोजस्तै नतिजा ल्याएपछि शनिबार बसेको कंग्रेस...