उपराष्ट्रपति अष्ट्रिया प्रस्थान, यस्तो छ भ्रमण तालिका

२०७६ जेठ १२ गते ९:४७

काठमाण्डु, १२ जेठ – उपराष्ट्रपति नन्दबहादुर पुन साताव्यापी भ्रमणका लागि अष्ट्रिया प्रस्थान गरेका छन् । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान ड बेलनको निमन्त्रणामा पुन जलवायुसम्बन्धी आर २० विश्व शिखर सम्मेलनमा सहभागी हुन अष्ट्रिया प्रस्थान गरेका हुन् । पुन सम्मेलनको पहिलो फोकस सत्रमा प्यानलिस्टका रुपमा सहभागी...

सगरमाथा बेस क्याम्प पुगेर फर्कंदा मन्त्रीले सकाइन् एकै दिनमा ५० लाख !

२०७६ जेठ १२ गते ७:०२

काठमाण्डु, १२ जेठ– भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालसहितको टोली सगरमाथाको आधार शिविर पुगेर फर्कदा झन्डै ५० लाख रुपैयाँ खर्च भएको पाइएको छ । मन्त्रीको टोली वैशाख २८ गते सगरमाथा बेस क्याम्प पुगी त्यसै दिन साँझ काठमाण्डु फर्केको थियो । टोलीले त्यतिबेला बेस क्याम्पमा...

बालुवाटार जग्गा प्रकरणः प्रधानमन्त्रीदेखि खरिदारसम्मको संलग्नता

२०७६ जेठ १२ गते ६:४०

काठमाण्डु, १२ जेठ– मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी रहेको बयान दिएका छन् । ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उनले जग्गा हिनामिना कार्यालय प्रमुखको मात्रै संलग्नता देखाएर...

मोदीले जितेपछि भारतद्वारा नेपालमाथि पहिलोपटक यस्तो दादागिरी

२०७६ जेठ १२ गते ६:३२

काठमाण्डु, १२ जेठ– भारतीय पक्षले पूर्वसूचनाविना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुवानमा परेको छ । गोवरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकामा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ । पश्चिमबाट अचानक भँगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार...

नेपालको गणतन्त्र धरापमा !

२०७६ जेठ ११ गते २१:४३

धरान, ११ जेठ– काँग्रेस नेता महेश आचार्यले प्रधानमन्त्री केपी ओलीका कारण नेपालको बदनाम भएको आरोप लगाएका छन् । ओलीले न्यायपालिका, स्वतन्त्र प्रेस तथा मानव अधिकारको क्षेत्राधिकारमा हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत गरेको आरोप आचार्यले लगाए । ओलीले प्रमुख प्रतिपक्षी दलका नेतालाई छलेर बोलाइएको...

नेकपा सांसद महतो निलम्बित

२०७६ जेठ ११ गते २१:१४

काठमाण्डु, ११ जेठ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश–२ का प्रदेशसभा सांसद शत्रुधन महतोलाई कारबाही गरेको छ । पार्टी ह्विीपविपरीत सार्वजनिक लेला समितिको सभापतिमा उम्मेदवारी दिएपछि नेकपाले उनलाई अनुशासनको कारबाही गरेको हो । नेकपा संसदीय बोर्ड बैठकले महतोलाई १५ दिनसम्मका लागि निलम्बन गरेको छ...

रामहरि खतिवडामाथि खनिए गोकुल बाँस्कोटाः चोरीडकैती भन्दा केपी ओलीको चौकीदार राम्रो

२०७६ जेठ ११ गते १७:२४

काठमाण्डु, ११ जेठ– सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले काँग्रेस नेता रामहरि खतिवडाले आफूलाई ‘केपी ओलीका घर कुर्ने चौकीदार’ भनेकामा आपत्ति जनाएका छन् । गृहजिल्ला काभ्रेमा शनिबार आयोजित कार्यक्रममा बाँस्कोटाले खतिवडातर्फ लक्षित गर्दै चोरी डकैतीभन्दा चौकीदारी राम्रो भएको जवाफ फर्काए । खतिवडाले केही समय...

माधव नेपालले भन्छन्– सरकार अलोकप्रिय हुने काम किन गर्दैछ ?

२०७६ जेठ ११ गते १६:१३

काठमाण्डु, ११ जेठ– सरकार नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अघि सारेको मिडिया काउन्सिल विधेयकको विरोध गरेका छन् । उनले विधेयक जस्ताको तस्तै पारित नगरी पर्याप्त परिमार्जन गर्नुपर्नेमा जोड दिए । ‘मिडिया काउन्सिल विधेयकको धेरै विरोध भएको छ’, नेपालगञ्जमा शनिबार...

नरेन्द्र मोदीको टिभी च्यानल एकाएक बन्द !

२०७६ जेठ ११ गते १५:०२

काठमाण्डु, ११ जेठ– भारतमा हालै सम्पन्न लोभसभा निर्वाचनमा प्रधानमन्त्री मोदीको दल भाजपाको पक्षमा नांगो प्रचार/प्रसारमा उत्रिएको एउटा टेलिभिजन च्यानलको प्रसारण नाटकीय रुपमा बन्द भएको छ । लोकसभा निर्वाचनको मुखैमा २६ मार्चबाट प्रसारणमा आएको ‘नमो टिभी’ को प्रसारण निर्वाचन सकिएलगत्तै बन्द भएको हो । उक्त...

सेना प्रमुखको अर्को राम्रो कामः भ्रष्टाचारी कर्णेललाई हत्कडी लगाएर केन्द्रीय कारागार पठाए !

२०७६ जेठ ११ गते १४:४७

काठमाण्डु, ११ जेठ– नेपाली सेनाका एक जना कर्णेल (प्रमुख सेनानी) भ्रष्टाचार आरोपमा जेल गएका छन् । उदयपुरमा रहेको कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्कीलाई जंगीअड्डाले बर्खास्त गरेको हो । सैनिक जनरल समरी अदालतले भ्रष्टाचारमा संलग्न रहेको किटानसहित बर्खास्तीको निर्णय सुनाएको हो । यस्तै उनलाई...

रामेछाप केन्द्रबिन्दु भएर गयो भूकम्प, काठमाण्डुमा पनि धक्का

२०७६ जेठ ११ गते ११:१३

काठमाण्डु, ११ जेठ– रामेछापको गुम्देल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शनिबार बिहान ११ बजेर २ मिनेट जाँदा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का काठमाण्डु उपत्यकासहित आसपासका क्षेत्रमा समेत गरिएको...

पाँचथर नरसंहारः प्रहरीबाट गम्भीर लापरबाही भएको खुलासा

२०७६ जेठ ११ गते ८:१४

पाँचथर, ११ जेठ– पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौ जनाको सामूहिक हत्या काण्डअघि भएको सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार भएको स्थानीयको ठहर छ । प्रहरी प्रशासन र जनप्रतिनिधिले सिसाकाण्ड अनुसन्धानमा आलटाल गरेपछि मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति नौ जनाको बीभत्स हत्या भएको स्थानीयको भनाइ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us