काठमाण्डु, १० जेठ – सगरमाथाको उचाइ मापन गर्न गएको सरकारी टोली बिहीबार काठमाण्डु फर्किएको छ । नेपाल सरकारका तर्फबाट आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो । यसैबीच...
काठमाण्डु, १० जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित नापी सर्वेक्षक पक्राउ गरेको छ । नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ । जग्गा हालसाविक गर्ने प्रयोजनका लागि...
काठमाण्डु, १० जेठ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी भईरहेको बताएका छन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको शुक्रबार बसेको बैठकमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका आधारमा राष्ट्रिय शिक्षा नीति...
काठमाण्डु, १० जेठ – सरकारले आगामी बजेटमा ज्येष्ठ पत्रकार वृत्ति कोषको आकार बढाएर ५ करोड पुर्याउने भएको छ । ज्येष्ठ नागरिकलाई निर्वाह भत्ता उपलब्ध गराउन स्थापित अक्षय कोषको आकार कम भएको भन्दै थप २ करोड ३४ लाख रुपैयाँ कोषमा थप्न लागिएको सञ्चार तथा सूचनामन्त्री...
काठमाण्डु, १० जेठ – बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन् । तीन वर्षसम्म बेलायतलाई युरोपियन युनियनबाट अलग पार्न प्रक्रिया टुंगोमा पुर्याउन नसकेपछि मेले राजीनामा घोषणा दिएकी हुन् । उनले शुक्रबार राजीनामा घोषणा गरेकी हुन् । उनको राजीनामा जुन ७ तारिखबाट लागु हुनेछ...
काठमाण्डु, १० जेठ – निजी क्षेत्रको वायुसेवा कम्पनी यति एयरलाइन्सले ७२ सिट क्षमताको एटिआर–७२ जहाज थप गर्ने भएको छ । एयरलाइन्ससँग हाल एटिआर ७२–५०० जहाज चार वटा रहेका छन् । ६ वटा जेटस्ट्रिम जहाज पनि भएको एयरलाइन्सले नयाँ जहाज थप्दा जेटस्ट्रिम विस्थापित गर्दै जाने...
काठमाण्डु, १० जेठ – भूकम्पले ध्वस्त बनाएको काठमाण्डुको जमलमा रहेको दरबार हाई स्कुलको मुख्य भवनको निर्माण काम सम्पन्न भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएकोे हाई स्कुलको मुख्य भवनको शुक्रबार एक कार्यक्रमकाबीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय...
काठमाण्डु, १० जेठ – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेको रकम ७ करोड ६७ लाख ९४ हजार रहेको खुलेको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुका साथमा यो रकम फेला परेको हो । उनीहरुले दुईवटा सुटकेसमा रकम ल्याएका थिए । तीनजना पाकिस्तानी र तीनजना...
दमौली, १० जेठ – प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँको छ गाउँपालिकाका करीब ३ हजारले निवेदन दिएका छन् । नागरिकका लागि न्यूनतम रोजगारीको अवसर सिर्जना गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सञ्चालनमा ल्याइएका जिल्लाका छ गाउँपालिकाका २ हजार ९५४ जनाले बेरोजगार फारम भरेका...
काठमाण्डु, १० जेठ – प्रधानमन्त्री केपी ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीलाई अनावश्यक विवादमा मुछ्न खोजिएको भन्दै सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै व्यक्तिको चरित्र हत्या गर्दै प्रतिष्ठा र मर्यादामा आँच पुर्याउने दुष्प्रचार...
काठमाण्डु, १० जेठ – प्रहरीले लाखौं नक्कली भारतीय नोटसहित युनुस अन्सारीलाई पक्राउ गरेको छ । भारत जान लागेका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनीसँगै कतारबाट आएका तीन जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले...
कैलाली, १० जेठ – कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकबजारमा भागी विवाहको विवाद मिलाउँदा झडप भएको छ । १५ वर्षीय किशोर र १४ वर्षीया किशोरीले भागेर विवाह गर्न खोज्दा केटा पक्षले प्रहरीलाई गुहारेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपमा परी पुनर्वास नगरपालिका ११...