काठमाण्डु, १० जेठ – अपराध महाशाखाले छोरा अपहरण गरेर गोली हानी मारिदिने धम्की दिदैं रकम असुल्न खोज्ने एक प्रेम जोडीलाई पक्राउ गरेको छ । महाशाखाले यसरी धम्काउने काम गरेको भन्दै कैलाली, टिकापुर नगरपालिका वडा नम्बर ९ घर भई हाल बालकुमारी ललितपुर बस्ने २४ वर्षिय...
काठमाण्डु, १० जेठ – गायक प्रमोद खरेलको आवाजमा ‘कहाँ गयौ तिमी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दुर्गाप्रसाद कडरियाको शब्द रहेको छ भने संगीत रमेश श्रेष्ठले गरेका छन् । बिनय केटुले संगीत संयोजन गरेको गीतको सम्पादन असोक महर्जनले गरेका हुन्...
बागलुङ, १० जेठ – केही वर्ष पहिला ५०० विद्यार्थी रहेको बागलुङ नगरपालिका–११ रायडाँडाको महाविद्याजन माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको सङ्ख्या घटेर २५० को हाराहारीमा आएको छ । कक्षा १० सम्म पठनपाठन हुने समयमा भन्दा कक्षा १२ सम्म पठनपाठन हुने समयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको हो...
काठमाण्डु, १० जेठ – अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउँदै आएका पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को दोश्रो संस्करण सगरमाथामा विमोचन गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको विमोचन गरेका हुन् । शेर्पाले२३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो कीर्तिमान तोडेर...
भारत, १० जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई धन्यवाद दिएका छन् । लोकसभा चुनावमा विजयी भएकोमा गान्धीले मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी भाजपालाई बधाइ दिएका थिए । मोदीले यसको जवाफ ट्विटरमा दिँदै गान्धीलाई धन्यवाद भनेका हुन् । लोकसभा...
काठमाण्डु, १० जेठ – पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ । उनको बिहीबार मेडिसिटी अस्पतालमा १०० वर्षको उमेरमा निधन भएको अस्पतालले पुष्टि गरेको छ । नेपालको छैटौँ प्रधानन्यायाधीश बनेका खत्री २०३३ सालदेखि २०४२ सालसम्म प्रधानन्यायाधीश बनेका थिए । खत्रीको भोलि बिहान साढे ११ बजे...
पाल्पा, १० जेठ – पूर्वी पाल्पाको रामपुरमा बाल्टीको पानीमा डुबेर एक बालकको ज्यान गएको छ । रामपुर नगरपालिका–३ का रोम बहादुर आलेका छोरा १ वर्षीय रोष्टम आले घर आँगनमा खेल्दा खेल्दै पानीको बाल्टीमा डुबेका थिए । बाल्टीमा डुबेका रोष्टमलाई उपचारका लागि रामपुर अस्पताल लैजाँदै...
काठमाण्डु, १० जेठ – भारतबाट काठमाण्डुतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाण्डुजाँदै गरेको युपी ३२ एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९...
हुम्ला, १० जेठ – कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन शुरु भएको छ । हुम्लाको सिमकोट–हिल्सा नाका हुँदै बर्से्नि हजारौँ तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्छन् । पहिलो दिन शनिबार हवाईमार्गबाट नेपालगञ्ज हुँदै ७१ भारतीय तीर्थयात्री सिमकोट पुगेका थिए ।...
बाँके, १० जेठ – बाँकेमा मागे जति दाइजो नदिएको निहुँमा जानकी गाउँपालिका–३, इन्द्रपुरकी २१ वर्षीया नीरा कुर्मीको हत्या भएको बताइएको छ । अघिल्लो वर्षको वैशाखमा डुडुवा गाउँपालिका–३, वनकट्टीका २२ वर्षीय राममनोहर कुर्मीसँग विवाह भएकी नीराको माइती पक्षले हत्या भएको दावी गरेको छ । नेपालगञ्जमा...
काठमाण्डु, १० जेठ – लोक सेवा आयोगले स्थानीय तहका पदहरूको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी बाधा अड्काउ फुकाएसँगै आयोगले बिहीबार जेठको तेस्रो बुधबार विज्ञापन गर्न नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले तालिका...
काठमाण्डु, १० जेठ – गुडिरहेको जिपबाट हामफाल्दा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोली रहेका बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । बिहीवार बेलुका गिरेगडाबाट देहीमाडौँतर्फ आइरहेको म१ज ११९ नम्बरको जिपको पछाडि सवार...