काठमाण्डु, ९ जेठ – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता गोली हानी मारिएको घटनामा ‘कहाँ लाग्दा मर्छ, कहाँ लाग्दा मर्दैन थाहा भएन’ भनेर प्रतिक्रिया दिएका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै बास्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’...
काठमाण्डु, ९ जेठ – रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाका लागि ३२ वटा केन्द्र तोकिएको छ । परीक्षाका लागि काठमाण्डौमा २१, ललितपुरमा सात र पोखरामा चार वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षाका लागि केन्द्र...
पाँचथर, ९ जेठ – सोमबार राति मिक्लाजुङमा ३ आरुबोटेमा हत्या भएका ९ जनाको शव पोस्टमार्टमपछि घटनास्थल आरुबोटो ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बमबहादुरको परिवारका ४ जनाको स्थानीय अरुबोटोको चियानडाँडामा अन्त्येष्टि गरिने छ । यस्तै धनराज शेर्माको परिवारका ५ जनाको मिक्लाजुङ गाउँपालिकाको...
बिहार, ९ जेठ – बिहारमा निकै चर्चामा रहेका सिपीआईका उम्मेदवार कन्हैया कुमार बिजेपी उम्मेदवार गिरिराजसिंहसँग पराजित भएका छन् । उनले अन्तिम समयसम्म पनि आफू नहार्ने बताएका थिए । कन्हैया कुमारले भाजपार्टी नेतासँग साढे ३ लाखभन्दा बढी मतले पराजित भए । कन्हैया कुमार बिजेपीका उम्मेद्वार...
काठमाण्डु, ९ जेठ – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका लागि अमेरिकी राजदूतले सञ्चालन गर्न लागेको ‘जनतासँग गफगाफ’ कार्यक्रम कूटनीतिक मर्यादाभित्रै रहेर गर्नेमा सरकारले आशा राखेको बताएका छन् । राजदूत र्याण्डी बेरीले ‘राजदूतसँग गफगाफ’ कार्यक्रम चलाउने तयारी गरेपछि त्यो कुटनीतिक...
काठमाण्डु, ९ जेठ – सरकारले मेलम्ची खानेपानी आयोजना निर्माण तत्काल अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को केही दिनअघि बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको काम तत्काल अगाडि बढाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले रोकिएको काम तत्काल...
काठमाण्डु, ९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा प्राप्त गर्न विदेश जानु पर्ने बाध्यता हटाउनु पर्ने बताएका छन् । ‘कान्तिपुर हिसान एडु फेयर’को बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ज्ञानको विरुवा टुसाएको नेपालबाट शिक्षा आर्जनका लागि विदेश जानुपर्ने कुरा सुहाउदो नभएको बताएका छन् ।...
काठमाण्डु, ९ जेठ – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । बुधबार आफ्नै कार्यकक्षमै कर्मचारी कुटेको विषयमा जानकारी लिन पुगेका एक जना पत्रकारलाई लोप्पा खुवाएका छन् । मेयर चौधरीले महानगरपालिकाका कर्मचारी मनोज दाहाललाई कुटपिट गरेको विषयमा जानकारी लिन पुगेका पत्रकारमाथि मेयरले...
काठमाण्डु, ९ जेठ – भारतमा बिहीबार लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुँदैछ । हाल मतगणना जारी छ । मगतणना भइरहँदा केही स्थानमा मत परिणाम सार्वजनिक भएका छन् । विपक्षी दल काँग्रेसका अध्यक्ष राहुल गान्धी केरलास्थित वायनाडमा विजयी भएका छन् । राहुल गान्धीले आफ्ना निकटतम...
काठमाण्डु, ९ जेठ – भारतमा फेरि नरेन्द्र मोदीकै दल भारतीय जनता पार्टीको उदय भएको छ । १७ औँ लोकसभा अर्थात् तल्लो सदनकाको निर्वाचन परिणाम अनुसार मोदीको दलको पुनः उदय भएको हो । बिहीवार बिहान स्थानीय समयानुसार ८ बजेदेखि सुरु भएको मतगणना अनुसार अहिलेसम्म मोदीको...
काठमाण्डु, ९ जेठ – भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले जितेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । मतगणना जारी रहेकै बेला अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मोदीलाई बधाई दिएका हुन् । मोदी नेतृत्वको एनडीए गठबन्धनले स्पष्ट...
एजेन्सी । भारतमा लोकसभा चुनावको मतगणना जारी छ । मतगणना जारी रहँदा भारतीय जनता पार्टी निकै अगाडि देखिएको छ । त्यस्तै भारतीय कंग्रेस भने कमजोर देखिएको छ । जारी मतगणनामा भाजपा नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ ।...