काठमाण्डु, ९ जेठ – ग्वार्कोको आकाशेपुलबाट हामफालेर एक वृद्धले आत्महत्या गरेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार ताप्लेजुङको साविक हाङपाङ गाविस घर भइ हाल कोटेश्वर बस्दै आएका ६० वर्षीय कीर्तिमान राईले आकाशे पुलबाट हामफालेर आत्महत्या गरेका हुन् । बिहानै कोठाबाट निस्किएका उनले ६...
काठमाण्डु, ९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टीले बहुमत ल्याएपछि प्रधानमन्त्री ओलीले बधाई दिएका हुन् । मतगणना जारी रहेकै बेला प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मोदीलाई बधाई दिएका छन्...
एजेन्सी । भारतीय लोकसभा चुनावको बिहीबार बिहानबाट मतगणना जारी छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ । सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८० भन्दा बढी सिटमा...
काठमाण्डु, ९ जेठ – पश्चिमी वायुको प्रभावले आज बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित...
भारत, ९ जेठ – भारतको लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहानबाट सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा चुनावमा होमिएको भारतीय जनता पार्टी (भाजपा)ले अहिलेसम्म बहुमत सिटमा अग्रता लिएको छ । वाराणासीको बहुचर्चित चुनाव क्षेत्रमा मोदीले पनि आफ्नो अग्रता बढाउँदै लगेका छन् । उनले...
झापा, ९ जेठ – झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको...
एजेन्सी । भारतका मध्य प्रदेश राज्यको मतगणना स्थलमा एक कांग्रेस नेताको हृदयघातका कारण निधन भएको छ । मध्यप्रदेशका सिहोरस्थित मतगणना केन्द्रमा रहेका ती नेतालाई हृदयघात भएको थियो । उनलाई तत्कालै जिल्ला अस्पताल लगिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अस्पताल पुग्नुअघि नै उनको मृत्यु...
एजेन्सी । भारतको लोकसभा निर्वाचनको मतगणना सूरु भएको छ । मत गणनासँगै युवाको भरोसा बनेका कहैया कुमारले निराशाजनक मत ल्याइरहेका छन् । बिहारको बेगुसरायबाट चुनाव लडेका कन्हैया केन्द्रीय मन्त्री गिरिराजसिंहविरुद्ध उम्मेद्वारी दिएका थिए । अहिलेसम्मको मतपरिणाम भने कन्हैयाको पक्षमा देखिएको छैन । हालसम्म गिरिराज...
एजेन्सी । भारतीय लोकसभा निर्वाचन २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) अगाडि देखिएको छ । सुरुवाती मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८०भन्दा बढी सिटमा...
काठमाण्डु, ९ जेठ – चीनले केरूङबाट काठमाण्डु रेल ल्याउन निकै कठिन भएकाले निकै सोचविचार गरेर अघि बढ्नु पर्ने बताएको छ । काठमाण्डुस्थित दूतावासमा बिहीबार बिहान भएको मिडिया ब्रिफिङमा राजदूत होउ यानछीले चिनियाँ रेल आज कुरा गरेर भोलि आउने विषय नभएको बताइन् । ‘साँच्चै भन्नुपर्दा...
काठमाण्डु, ९ जेठ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफ्नो पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई सरकारले हत्या गरेको भन्दै नेपाल बन्दको घोषणा गरेका हुन् ।...
काठमाण्डु, ९ जेठ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र कानुनको मर्म विपरित नियमावली र निर्देशिका जारी नगर्न सरकारलाई सचेत गराएका छन् । अध्यक्ष तिमिल्सिनाले संविधानको मर्म विपरित सरकारले नियमावली र निर्देशिका जारी गरे–नगरेको कडा निगरानी गर्न पनि राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा...