भारतीय लोकसभा मत परिणाम: नरेन्द्र मोदीले कांग्रेसलाई जिल्ल बनाए

२०७६ जेठ ९ गते १०:२६

वाराणसी, ९ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् । वाराणसी निर्वाचन क्षेत्रबाट चुनावमा होमिएका मोदीले प्रारम्भिक मत गणनामा कांग्रेस उम्मेदवारलाई दोब्बर बढी मतले पछि पारेका हुन् । मोदीलाई हालसम्म ११ हजारको अग्रता मिलेको...

इटहरीका मेयरले सीसी क्यामेरा बन्द गरेर कर्मचारी कुटेपछि…

२०७६ जेठ ९ गते १०:१८

सुनसरी, ९ जेठ – मेयर द्वारिकालाल चौधरीले कर्मचारी कुटेको भन्दै इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । मेयर चौधरीले बुधबार साँझ वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब–इन्जिनियर रामबहादुर खड्कालाई मेयर चौधरीले कुटपीट गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । मेयर चौधरीले...

काठमाण्डुमा टिप्पर आतंकः एक जनाको ज्यान गयो

२०७६ जेठ ९ गते ९:५३

काठमाण्डु, ९ जेठ – काठमाण्डुको तारकेश्वरमा तीनजना चढेको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको । घटनामा अर्का एकजना घाइते भएका छन् । बुधबार राती तारकेश्वर नगरापलिका–११ जोरङखु लामबगरमा बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...

भारतीय लोकसभा चुनावः बीजेपी अग्र स्थानमा, राहुल गान्धी पछि परे

२०७६ जेठ ९ गते ९:४९

नयाँदिल्ली, ९ जेठ – भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी)अगाडि देखिएको छ । सुरुवाति रुझानमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठीमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानी अगाडि...

बैतडीमा एकैघरका तीन जनाको जलेर ज्यान गयो

२०७६ जेठ ९ गते ९:४४

बैतडी, ९ जेठ – पुर्चौडी नगरपालिका–५ कुवाकोट स्थायी घर भई पुर्चौडी नगरपालिका –७ बसपार्कमा टहरा बनाएर बस्दै आएका एकैघरका तीन जनाको जलेर ज्यान गएको छ । ज्यान गुमाउनेमा अन्दाजी ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती वृन्दा लुहार र ८ वर्षीय छोरा मनोज...

राष्ट्रपति हिंडाउन पिच गरिएको सडक एकै दिनमा भत्कियो

२०७६ जेठ ९ गते ६:५४

काठमाण्डु, ९ जेठ– राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंग सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौंदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच बुधबार साँझ आएको मुसलधारे पानीले बगाएको हो । सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्र्ग, भैरवटोल, पुरानो...

अमेरिकी राजदूतले नेपाललाई हेपेको निस्कर्ष

२०७६ जेठ ९ गते ६:४३

काठमाण्डु, ९ जेठ– नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले सोमबार ट्वीटरमार्फत ‘राजदूतसँग गफगाफ’ सुरु गर्न लागेको उद्घोष गरे । ‘म सामाजिक सञ्जालमा तपाईहरुसँग अन्तरक्रिया गर्न चाहन्छु तर सम्भवतः म अमेरिकी दूतावाससँग जोडिनुभएका तपाईं ४० लाख सामाजिक सञ्जाल प्रयोगकर्तासँग भेट्न सक्नेछैन’ उनले भनेका छन्, ‘त्यसैले...

बालुवाटार जग्गा प्रकरणः फेरि अर्को नयाँ खुलासा

२०७६ जेठ ९ गते ६:३६

काठमाण्डु, ९ जेठ– २०२६ चैत ३१ गते देखि २०२८ वैशाख १ बीचको अवधिमा ‘एक्टिङ प्राइममिनिस्टर’ (फस्ट मिनिस्टर) रहेका गेहेन्द्रबहादुर राजभण्डारी नेतृत्वको सरकारका मन्त्री नवराज सुवेदीले ललितानिवास र त्यसले चर्चेको जग्गा अधिग्रहण गर्दा भोगाधिकारीलाई चलनचल्तीभन्दा बढी नै मुआब्जा दिएको खुलासा गरेका छन् । त्यतिबेला सार्वजनिक...

सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

२०७६ जेठ ९ गते ६:२५

काठमाण्डु, ९ जेठ– सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न अन्तरिम आदेश जारी गरेको छ । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको भन्दै सरकारले ४ अर्ब ३१ करोड ९५...

नेपालले देखायो आफ्नो हैसियतः अमेरिकी राजदूतलाई बोलाएर सोधियो स्पष्टीकरण

२०७६ जेठ ९ गते ६:२१

काठमाण्डु, ९ जेठ– नेपाली जनतासँग सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरसंवाद गर्ने उदघोष गरेपछि विवादमा आएका अमेरिकी राजदूत -याण्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर जानकारी लिएको छ । परराष्ट्रसचिव शंकरदास बैरागीले बुधबार दिउँसो मन्त्रालयमा बोलाइएका राजदूत बेरीसँग करिब आधा घण्टा ‘राजदूतसँग गफगाफ’ कार्यक्रमलगायत विषयमा जिज्ञाशा राखेका थिए...

हिरो महिला लिगः सावित्री एक्लैले हानिन् २ गोल

२०७६ जेठ ८ गते १७:५३

काठमाण्डु, ८ जेठ – भारतमा जारी हिरो महिला लिग फुटबलको फाइनलमा अहिले नेपाली फरवार्ड सावित्रा भण्डारी र अनिता बस्नेत सम्मलित सेथु फुटबल क्लब र मनिपुर पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । गुरु नानक स्टेडियममा जारी खेलमा नेपालकी सावित्रा चम्किएपछि सेथुले ३–१ को अग्रता बनाएको...

विवाहको निर्णयबारे सलमान खानले गरे यस्तो खुलासा

२०७६ जेठ ८ गते १७:४५

एजेन्सी । बलिउड अभिनेता सलमान खानले बहिबार विवाहको औपचारिक निर्णय सुनाउने भएका छन् । हालसमम वैवाहिक बन्धनमा नरहेको सलमानको विवाहको विषय झन उनका फ्नका लागि निकै रुचिको विषय बनेको राख्दछन् । ५३ वर्षीय बलिउड स्टार सलमान खानको बारेमा भारतीय नागरिकहरुका साथै नेपालीलगायत अन्य देशका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us