भारतीय लोकसभा निर्वाचन: कन्हैया कुमार चुनाव हार्ने स्थितिमा पुगे

२०७६ जेठ ९ गते १२:१४

बेगुसरायु, ९ जेठ – भारतीय लोकसभा निर्वाचनको मतगणना सूरु भएसँगै धेरैको ध्यान बिहारको बेगुसराय निर्वाचन क्षेत्रको परिणाममा छ । केन्द्रीय मन्त्री गिरिराजसिंहविरुद्ध उम्मेद्वारी दिएका चर्चित विद्यार्थी नेता कन्हैया कुमार भारी मतका साथ पछाडि परेका छन् । प्रारम्भिक मतपरिणाम भने कन्हैयाको पक्षमा देखिएको छैन ।...

अष्ट्रियाले नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने

२०७६ जेठ ९ गते १२:०५

काठमाण्डु, ९ जेठ – नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधि मन्त्री उन्ड्रेस रेई चार्डटले उक्त समझदारीमा मंगलवार हस्ताक्षर गरे । दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक...

…तर, म आफैं पीतपत्रकारिताको सिकार भएँः वामदेव गौतम

२०७६ जेठ ९ गते ११:५६

काठमाण्डु, ९ जेठ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले सरकारले राष्ट्रिय सभा सचिवालयमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक सच्चाएर मात्र पारित गर्नुपर्ने बताएका छन् । समाचार लेखेकै आधारमा पत्रकारलाई दश/दश लाख रुपैयाँसम्म जरिवाना गर्ने जस्ता कठोर प्रावधान उचित नहुने उनको भनाइ छ...

रुकुममा बाबु मारें भन्दै छोरा प्रहरी चौकी पुगेपछि…

२०७६ जेठ ९ गते ११:५०

रुकुम पूर्व, ९ जेठ – बाबुको हत्या गरेर एकजना आफैँ प्रहरी चौकीमा आएका छन् । भूमे गाउँपालिका-७ गुनामका २० वर्षीय विरज विक बाबुको हत्या गरेर भूमे–६ महतमा रहेको प्रहरी चौकीमा आएका हुन् । ४१ वर्षीय बाबु रमन विकको हत्या गरी उनी बिहीबार बिहान ६...

जनकपुरमा भारतीय डाकालाई प्रहरीले गोली ठोक्यो

२०७६ जेठ ९ गते ११:३०

जनकपुर, ९ जेठ – जनकपुरधाममा प्रहरी र डाकाबीच मुठभेड हुँदा एक जना घाइते भएका छन् । डकैती गर्ने उद्धेश्यले आएकाहरूलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । पक्राउ परेका डाँका भारत बिहारस्थित समस्तीपुरको रहेको बताइएको छ । जनकपुरधाम–८ स्थित विहारकुन्डमा डकैती गर्ने उद्धेश्यले आएका...

खाना अपच भएपछि देउवा सिंगापुर उडे !

२०७६ जेठ ९ गते ११:२२

काठमाण्डु, ९ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् । लामो समयदेखि पेटको समस्या खेप्दै आएका देउवा फलोअप उपचारका लागि भन्दै बुधबार राति सिंगापुर उडेका हुन् । देउवासँग पत्नी आरजु राणा पनि गएकी छन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार...

भारतीय लोकसभा चुनावः उत्तर प्रदेशमा पछि परेका राहुलले गरे वायनाडबाट चमत्कार !

२०७६ जेठ ९ गते ११:१६

नयाँदिल्ली, ९ जेठ – भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) अगाडि देखिएको छ । सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८०भन्दा...

झाँक्री हत्या प्रकरणः ११ जनालाई जन्मकैद, अन्य ११ जनामाथि यस्ताे सजाय

२०७६ जेठ ९ गते ११:०७

धादिङ, ९ जेठ – गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चार जना महिलालाई भने सफाइ दिइएको छ । चौँतीस वर्षीय जितबहादुर...

भारतीय लोकसभा चुनाव: राहुल गान्धीको अवस्था कस्तो छ ?

२०७६ जेठ ९ गते १०:५९

एजेन्सी – भारतमा आजदेखि लोकसभा चुनावको मत गणना भइराखेको छ । २९ प्रदेशमध्ये सात प्रदेशमा मात्रै राहुल गान्धी कांग्रेस नेतृत्वको गठवन्धन अगाडि छ । तामिलनाडु प्रदेशका ३९ सिटमध्ये अहिलेसम्म १६ सिटका मतगणना भइराखेका छन् । जहाँ १५ सिट कांग्रेस अगाडि छ भने १ सिटमा...

काठमाण्डुमै भूमाफियाको डरलाग्दो खेल, खोल्सा पुरेर ‘प्लटिङ’

२०७६ जेठ ९ गते १०:५०

काठमाण्डु, ९ जेठ – शङ्खरापुर नगरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ गरेको पाइएको छ । नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा हिमपाइप राखेर निजी जग्गा प्लटिङ गरिएको हो । साँखुका स्थानीय दिलीपकुमार श्रेष्ठ भन्छन्, ‘यो...

मानसरोवर हिँडेका भारतीय तीर्थयात्रीलाई चीनले पास दिएन

२०७६ जेठ ९ गते १०:४६

सिमकोट, ९ जेठ – कैलाश मानसरोवर दर्शनका लागि सिमकोट पुगेका २० भारतीय तीर्थयात्री सिमकोटबाट बुधबार फिर्ता भएका छन् । सन्नी ट्रेकमार्फत कैलाश मानसरोवर दर्शनका लागि भारतको महाराष्ट्र प्रदेशबाट हुम्ला पुगेका २० भारतीय तीर्थयात्रीलाई चीन सरकारले कैलाश मानसरोवर पुग्न प्रवेशाज्ञा अनुमति नदिएपछि फिर्ता हुनुपेको सन...

ढाट आगलागी प्रकरणः उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष पक्राउ

२०७६ जेठ ९ गते १०:३६

चितवन, ९ जेठ – चितवनको रत्ननगर उद्योग वाणिज्य संघ अध्यक्ष राजाराम रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिकाको गोन्द्राङमा रहेको ढाटमा भएको आगजनी तथा तोडफेडमा संलग्न भएको आरोपमा रेग्मीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीको फरार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us