काठमाण्डु, ८ जेठ – कांग्रेसले पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको घटना छानबिन गर्न सरकारसँग माग गरेको छ । पार्टीको तर्फबाट बुधबार मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकाल्दै उक्त रहस्यमय घटनाको गहिरो र गम्भीर छानबिन गर्न सरकारसमक्ष अपिल गरेका हुन्...
बिर्तामोड, ८ जेठ – नेत्रचन्द विक्रम ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का इलाम जिल्ला इञ्चार्ज झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । नेकपाका मेची ब्युरो सदस्यसमेत रहेका इलाम इञ्चार्ज विजय दर्नाल ‘सर्वश्रेष्ठ’ लाई प्रहरीले पक्राउ गरेको हो । सादा पोसाकमा खटिएका प्रहरी टोलीले...
काठमाण्डु, ८ जेठ – सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले उक्त पार्टीलाई दर्ता गर्ने निर्णय जेठ ६ गते गरेको हो । आयोगले राउतलाई दल दर्ता प्रमाणपत्र पनि दिएको छ । उनको पार्टीको दर्ता नम्बर १५० रहेको छ...
चितवन, ८ जेठ – गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उहाँको नामको मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए । पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो । आफूले चार वर्षअघि रिकण्डिसन हाउसमार्फत बिक्री गरेको मोटरसाइकल अर्को मोटरसाइकलमा...
काठमाण्डु, ८ जेठ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत र्याण्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम संचालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । वरिष्ठ नेता नेपालले अन्तराष्ट्रिय ‘प्राक्टिस’ मै नभएको त्यस्ता संवाद कार्यक्रम कूटनीतिक मर्यादा...
काठमाण्डु, ८ जेठ – मोडल तथा समाजसेवी खुश्बु ओलीले आफु र गोपाल कटुवालबीचको आर्थिक लेनदेन दुई वर्षअघि नै मिलिसकेको भन्दै अदालतको पछिल्लो फैसलाप्रति आश्चर्य व्यक्त गरेकी छन् । ओलीलाई जिल्ला अदालत काठमाण्डुले दोषी ठहर गर्दै ३ महिना कैद, ३ हजार जरिवानाको फैसला गरेको थियो...
हेटौंडा, ८ जेठ – प्रदेश ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण सुरु गरेको छ । लाइसेन्स बनाउन वीरगन्ज र काठमाण्डु धाउँदै आएका हेटौंडा, चितवनलगायतका जिल्लाका सेवाग्राहीलाई प्रदेश राजधानी हेटौंडाबाटै नवीकरण हुने भएपछि थप सजिलो भएको हो ।...
काठमाण्डु, ८ जेठ – भारतबाट लागु औषध नेपाल ल्याउने र बेच्ने एक बृद्धालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरोले काठमाण्डु– १६ बसर्पाकबाट ५० वर्षकी सावित्री श्रेष्ठलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ६ सय ७० एम्पुल डाइजेपाम, बुप्रेनोर्फिन ५६१ र...
काठमाण्डु, ८ जेठ – ७० जना सैनिकलाई ‘प्रकृति संरक्षण पदक’ प्रदान गरिएको छ । प्रकृति संरक्षणमार्फत नेपाली सेनाको गौरव बढाएको भन्दै पदक प्रदान गरिएको हो ।पदक पाउनेहरुमा २० जना रथी र महासेनानी दर्जासम्मका रहेका छन् भने ५० जना प्रमुख सेनानीदेखि सिपाही दर्जासम्मका रहेका छन्...
काठमाण्डु, ८ जेठ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सगले भेटवार्ता गरेकी छन् । ललितपुरको खुमलटारस्थित निवासमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका बिषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भेटमा...
काठमाण्डु, ८ जेठ – नेपाल एसबीआई बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल एसबीआई बैंकका तर्फबाट बैंकका डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुंगोर खल्तीका तर्फबाट म्यानेजिङ डाइरेक्टर मनिष मोदीले राजधानीमा...
काठमाण्डु, ८ जेठ – २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसुति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रशासनहरुका अनुसार एक महिनाभित्रमा दुवै भवन सञ्चालनमा ल्याइनेछ । पुनर्निर्माण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक...