सुनको भाउ घट्यो

२०७६ जेठ ८ गते १३:०७

काठमाण्डु, ८ जेठ – बुधबार छापावाल सुनको मूल्यमा तोलामा ५९ हजार ४०० मा कारोबार भएको छ । मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको हो । मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ५९ हजार १००...

प्रहरी समायोजनबारे छाया गृहमन्त्रीले राखे यस्तो माग

२०७६ जेठ ८ गते १२:५७

काठमाण्डु ८ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री दिलेन्द्र बडूले प्रहरी समायोजनमा निजामती कर्मचारीको समायोजनको सुत्र लागू गर्न सुझाव दिएका छन् । ‘प्रहरी समायोजन ऐन २०७५’ माथि प्रतिनिधि सभामा बुधवार भएको सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसद बडूले...

ट्याक्सीको भाडा बढ्याे

२०७६ जेठ ८ गते १२:४६

काठमाण्डु ८ वैशाख – नेपाल गुणस्तर तथा नापतौल विभागले ६ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले २०७५ असोज ७ मा सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मंसिर पहिलो...

वीर अस्पतालबाट बलात्कारी फरार !

२०७६ जेठ ८ गते १२:३९

काठमाण्डु ८ वैशाख – वीर अस्पतालबाट एक जना किशोर फरार भएका छन् । बालिकालाई होटलमा लगेर सहमतिमा शारीरिक सम्बन्ध राख्दा परिवारले थाहा पाएपछि प्रहरी समक्ष बुझाइएका किशोर फरार भएका हुन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले नियन्त्रणमा लिएको १६ वर्षीय किशोर पदम श्रेष्ठ फरार भएका...

माझी बस्तीका लागि अष्ट्रेलिया र अमेरिकाबाट सहयोग आयो

२०७६ जेठ ८ गते १२:३५

काठमाण्डु ८ वैशाख – नायिका स्वेता खड्काको अगुवाइमा निर्माण भएको सिन्धुपाल्चोकको माझी बस्तीका लागि अष्ट्रेलिया र अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दुई देशबाट संकलन भएको रकम लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले एक कार्यक्रमबीच स्वेतालाई एक लाख ३२ हजार ५००...

जैविक विविधता दिवसमा वनमन्त्रीले रोपे चाँपको बोट

२०७६ जेठ ८ गते १२:२७

काठमाण्डु, ८ वैशाख– अन्तर्राष्ट्रिय जैविक विविधतादिवस आज (बुधबार) नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाण्डुको पेप्सीकोलास्थित मनोहरा खोलाकिनारमा वृक्षारोपण कार्यक्रम आयोजना ग¥यो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चाँपको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरे । त्यस क्रममा मन्त्रालयका...

टिकटक सेलिब्रिटीको गोली हानी हत्या

२०७६ जेठ ८ गते १२:२०

एजेन्सी । मोबाइल भिडियो एप टिकटकमा सेलिब्रिटी बनिसकेका एक जिम ट्रेनरको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान सवा पाँच बजे हत्या गरिएका मृतकको नाम मोहित मोर भएको बताइएको छ । घटनाका बेला उनी आफ्ना एक साथीलाई भेट्न एउटा पसलमा...

प्रधानमन्त्रीका कदमले निरंकुशताको संकेत दियोः प्रदीप पौडेल

२०७६ जेठ ८ गते १२:०७

काठमाण्डु, ८ जेठ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारबाट समृद्ध नेपालको आशा गर्नु निरर्थक भएको बताएका छन् । धादिङमा पार्टीका भातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधिहरुसँगको भेटमा नेता पौडेलले सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा देखाउने दाँत मात्र भएको टिप्पणी गरे ।...

छाया सरकारका मन्त्रीलाई महेश बस्नेतको ‘शुभकामना’

२०७६ जेठ ८ गते ११:५५

काठमाण्डु, ८ जेठ – नेपाल कम्युनिष्ट पार्टीका एक जना सांसदले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छाया सरकारका मन्त्रीलाई शुभकामना दिएका छन् । नेकपा सांसद महेश बस्नेतले कांग्रेसको छाया सरकारमाथि व्यंग्य हान्दै शुभकामना दिएका हुन् । प्रतिनिधि सभाको बुधवारको बैठकको शून्य समयमा बस्नेतले...

फरक–फरक माग राख्दै कांग्रेस र राजपाद्वारा सदन अवरुद्ध

२०७६ जेठ ८ गते ११:५०

काठमाण्डु, ८ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न सरकारलाई चेतावनी दिएको छ । प्रेस स्वतन्त्रता विरोधी विधेयक संसदमा अगाडि बढाउन नदिने कांग्रेसले बताएको छ । प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा सभामुखसँग समय लिएर कांग्रेसकी सचेतक...

अमेरिकालाई गाली गरिएको गीत चीनमा भाइरल

२०७६ जेठ ८ गते ११:३४

एजेन्सी । चीनमा आएको नयाँ प्रोपोगान्डा गीत ‘काराओके’ निकै चर्चामा आएको छ । सो गीत अहिले चीन र अमेरिकामा चलिरहेको व्यापार युद्धलाई लिएर अमेरिकालाई गाली गरेर बनाइएको छ । चीनको सामाजिक सञ्जाल वी च्याटमा त्यो निकै चर्चित भइरहेको पाइएको छ । चीनका पूर्व सरकारी...

अरुणाञ्चल प्रदेशमा उग्रपन्थी आक्रमण, विधायकसहित ११ जनाको मृत्यु

२०७६ जेठ ८ गते ११:२१

अरुणाञ्चल, ८ जेठ – लोकसभा निर्वाचनको परिणाम घोषणा हुनु एक दिन अघि भारतको अरुणाञ्चल प्रदेशमा उग्रपन्थी आक्रमणमा एक जना विधायकसहित ११ जनाको मृत्यु भएको छ । अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा मंगलबार भएको एम्बुस आक्रमणमा नेशनल पिपुल्स पार्टी (एनपीपी) का विधायक तिरोङ अबोसहित ११ जनाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us