सुनको भाउ घट्यो

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १३:०७ मा प्रकाशित

काठमाण्डु, ८ जेठ – बुधबार छापावाल सुनको मूल्यमा तोलामा ५९ हजार ४०० मा कारोबार भएको छ । मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको हो ।

मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहँदा चाँदी तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us