काठमाण्डु, ७ जेठ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति गठन गरिएको पनि स्पष्ट पारे । मंगलबार संघीय...
सिरिया, ७ जेठ – गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म एक सय ६७ जनाको हत्या भएको छ । इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास छ । गत आइतबार मात्र पनि रुसको नेतृत्वमा सिरियाली सैनिकले गरेको हवाई आक्रमणमा कम्तीका पाँच...
काठमाण्डु, ७ जेठ – राष्ट्रिय जनता पार्टी (राजपा) ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने माग राखेको छ । मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमा बोल्दै राजपाका नेता महेन्द्रराय यादवले २०५२ सालमा तत्कालीन माओवादीले सरकारलाई पेश गरेको ४१ बुँदे माग स्मरण गर्न...
काठमाण्डु, ७ जेठ – पाँचथर हत्याकाण्डको विषयले संसदमा प्रवेश पाएको छ । मंगलवार बसेको संघीय संसद्को बैठकको शून्य समयमा सो हत्याकाण्डको विषयमा गृहमन्त्रीको जवाफ माग गरिएको हो । शून्य समयमा बोल्दै कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा सोमवार राति २ परिवारका ९...
काठमाण्डु, ७ जेठ – नगर प्रहरीले काठमाण्डुका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ । नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाण्डुको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गर्ने मोटरसाइकल...
चितवन, ७ जेठ – प्रहरीले चितवनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा विष्णुराज ओझालाई कालोमोसो दल्ने छ विद्यार्थीलाई पक्राउ गरेको छ । उनीहरुलाई आज रामपुर क्याम्पस परिसरबाट पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा...
काठमाण्डु, ७ जेठ – पाँचथरकाे मिक्लाजुङ्मामा एक जना व्यक्ति झुण्डिएको अवस्थामा फेला परेका छन् । मिक्लाजुङ– ७ लिम्बामा मान बहादुर माखिम झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । सामूहिक हत्या भएको स्थानबाट करिब तीन घण्टाको दूरीमा रहेको स्थानमा माखिम झुण्डिएको अवस्थामा फेला परेको बताइएको...
अमेरिका, ७ जेठ – गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्षमा सुनिल शाह भारी मतले विजयी भएका छन् । निर्वतमान वरिष्ठ उपाध्यक्ष शाह ३ हजार ७११ मतले विजयी भएका हुन् । शाहका प्रतिस्पर्धी सूर्य लम्सालले २ हजार ७९७ मत ल्याए भने सञ्जय थापाले...
काठमाण्डु, ७ जेठ – पाँचथरको मिक्लाजुङ्माको घटनामा एक जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले प्रारम्भिक अनुसन्धानबाट एक जनाकाे संलग्नता भएकाे बताए । तर, प्रहरीले एक जनाकै संलग्नता रहेको भनेर ढुक्क नहुने र थप...
काठमाण्डु, ७ जेठ – स्थानीय तहमा आवश्यक ११ हजार पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अगाडि विभिन्न ४३७ स्थानीय तहबाट प्राप्त ११ हजार चार ९२ जनाको दरबन्दी विवरण...
काठमाण्डु, ७ जेठ – वैदेशिक रोजगार विभागले ४८ वटा म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । विवरण अद्यावधिक नगर्ने ४८ म्यानपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको विभागले जनाएको छ । तोकेको समयभित्र आफ्नो विवरण अद्यावधिक नगरेको भन्दै विभागको सूचना प्रणालीमा अनलाइन कारोवार बन्द...
काठमाण्डु, ७ जेठ – पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स हत्या भएसँगै केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोली घटनास्थल प्रस्थान गरेकाे छ । प्रहरीको केन्द्रीय प्रवक्ता (डीआईजी)विश्वराज पोखरेलका अनसार घटनाको अनुसन्धानको लागि एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेकाे हो । अज्ञात...