पाँचथर हत्याकाण्डः भागेर ज्यान बचाएकी बालिकाले खोलिन यस्तो रहस्य

२०७६ जेठ ७ गते १०:११

पाँचथर, ७ जेठ – गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बताएकी छन् । भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका...

पाँचथरमा मुखुण्डाेधारी समूहले गर्यो ९ जनाको विभत्स हत्या(मृतकको नामसहित)

२०७६ जेठ ७ गते १०:००

पाँचथर, ७ जेठ – पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । घटनास्थलमा रहेकी लघु...

आलियालाई सलमानले ताैल बढाउने प्रस्ताव गरेपछि…

२०७६ जेठ ६ गते १७:४९

एजेन्सी । बलिउड स्टार नायक सलमान खान र नायिका आलिया भट्टले एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा स्क्रिन साझेदारी गर्न लागेका हुन् । चलचित्रमा उनीहरु एक अर्काको जोडी भएर देखिनेछन् । केही समय अगाडि चलचित्रको घोषणा हुदै...

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली घोषणा, विमल र भरत ‘आउट’

२०७६ जेठ ६ गते १७:३५

काठमाण्डु, ६ जेठ — मलेसिया र चाइनिज तेइपेइसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । प्रशिक्षक योहान कालिनले सोमबार घोषणा गरेको टोलीमा राष्ट्रिय टोलीका फरवार्डद्वय विमल घर्तीमगर र भरत खवास परेनन् । नेपालले मलेसियाविरुद्ध जुन २ मा क्वालालाम्पुरमा...

अदालतबाट छुटेलगत्तै विप्लव समूह परित्याग

२०७६ जेठ ६ गते १७:३१

भैरहवा, ६ जेठ — नेकपा विप्लव समुहकी रुपन्देही नेतृ कल्पना सुवेदीले सो पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले विगतमा आफु त्यो पार्टीमा समर्पित भएर काम गरे पनि अबका दिनका पार्टी परित्याग गरेको जनाएकी छन् । विप्लव...

पूर्वसासंद र राजपा केन्द्रीय सदस्य जेल चलान

२०७६ जेठ ६ गते १७:२६

राजविराज, ६ जेठ — पूर्वसासंद बीपी यादव र राजपाका केन्द्रीय सदस्य हरिनारायण मण्डल जेल चलान भएका छन् । किर्ते उपभोक्ता समिति गठन गरेर सरकारी कागज, सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा दायर दुई फरक फरक मुद्दामा उनीहरु सोमबार जेल चलान भएका हुन् ।...

अर्कैका नाममा मोटरसाइकलको ट्रायल परीक्षा दिन खाेजेपछि…

२०७६ जेठ ६ गते १७:१५

काठमाण्डु, ६ जेठ – मोटरसाइकलको लाइसेन्स लिन अर्कैका नाममा परीक्षा दिने एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाण्डु महानगरपालिका– १५ डल्लु बस्ने १८ वर्षीय बिनोद शाही छन् । नागार्जुन नगरपालिका–२ सानोभ‍र्‍याङ यातायात ब्यबस्था कार्यालयस्थित ट्रायल...

कुलमानको पक्षमा उच्च अदालतले गर्याे यस्तो फैसला

२०७६ जेठ ६ गते १७:०४

काठमाण्डु, ६ जेठ – उच्च अदालत पाटनले उद्योग तथा कारखानाबाट डेडिकेटेड र ट्रंकलाइनको शुल्क उठाउने बाटो खुला गरिदिएको छ । विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन शुल्क माग्दै पत्र पठाएपछि त्यसविरूद्ध रघुपति जुटमिलका रमेशकुमार दाहाल, अरिहन्त मल्टिफाइबरका रमेशकुमार दाहाल, अरिहन्त मल्टि पोलिम्याक्सका प्रमेशकुमार दाहाल, एभरेष्ट...

अप्टिकल फाइबरको शिलान्यास गर्दै प्रधानमन्त्रीले के भने ?

२०७६ जेठ ६ गते १७:००

काठमाण्डु, ६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्षमा मुलुकको विकासमा देखिने गरी परिवर्तन आउने दावी गरेका छन् । सोमबार धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उनले आउँदो वर्ष देशमा धेरै परिवर्तन देखिने बताए । ‘एकवर्षमा कति फरक भयो...

बाँकेकाे विकट गाउँमा सरुवा रोग फैलियो, औषधी र चिकित्सक अभाव

२०७६ जेठ ६ गते १६:४४

बाँके, ६ जेठ – बाँकेका अति दुर्गम मानिएका केही गाउँमा अहिले झाडापखाला र कमलपित्त (जण्डिस) लगायत सरुवा रोगको प्रकोप फैलिएको छ । खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत केही गाउँमा अहिले झाडापखाला र कमलपित्त रोगको प्रकोप देखिएको हो । केही सातादेखि विभिन्न रोगको प्रकोप फैलिएपछि यहाँका आधा...

राष्ट्र बैंकले भन्योः सबै एटिएममा नेपाली भाषा राख्नू

२०७६ जेठ ६ गते १६:३५

काठमाण्डु, ६ जेठ – तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजैरूपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका...

‘दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु’ भन्ने पक्राउ

२०७६ जेठ ६ गते १६:२३

काठमाण्डु, ६ जेठ – ‘दश लाख दिए प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिन्छु’ भनेर सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाण्डुको टोलीले सोमबार दिउँसो डिल्लीबजारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भई डिल्लीबजारमा किराना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us