काठमाण्डु, ६ जेठ – प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् । उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की,...
काठमाण्डु, ६ जेठ – सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुन नदिन प्रहरीले आगामी दिन थप विशेष टोली परिचालन गर्ने भएको छ । गत वर्ष उपत्यकाभित्रका बढी चाप हुने मार्गका सार्वजानिक बस तथा माइक्रोबसमा विशेष प्रहरी परिचालन गरिएकामा सार्वजनिक बसमा यात्रा गरेका महिलामाथि हिंसा गर्ने २४३...
भक्तपुर, ६ जेठ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारको अधिकारमात्र नभएर भ्रष्टाचारपनि गाउँगाउँमा पुगेको बताएका छन् । भक्तपुरमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले भने, ‘बालुवाटार र शीतल निवासमा निरन्तर भइरहेको भ्रष्टाचार हाल स्थानीय निकायमा सरेको छ ।’ बालुवाटार, सिंहदरबार र...
संखुवासभा, ६ जेठ – संखुवासभाको सदरमुकाम खाँदबारीको एक होटलबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा प्रहरीले होटल सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । पक्राउ पर्नेहरूमा दुईजना पुरुष र तीनजना महिलालाई पक्राउ गरेको...
काठमाण्डु, ६ जेठ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अर्थतन्त्रको रक्षा र विकास गर्न आर्थिक अपराधमा संलग्न तस्कर र भ्रष्टाचारीलाई नियन्त्रण एवम् निस्तेज पार्न जरुरी रहेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रथम समूहको रणनीतिक तथा नेतृत्व विकास तालिमको समापनमा गृहमन्त्री थापाले...
काठमाण्डु, ६ जेठ – महानगरीय अपराध महाशाखाले आठ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गैरकानुनी रुपमा नेटवर्किङ व्यावसाय सञ्चालन गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत उतरप्रदेशका महोमद जिया, नितिन श्रीबास्तव, महोमद सेयाफ, तेज नारायण शुक्ला, कानपुरका रबि तिवारी, भारत...
बेसीसहर, ६ जेठ – लमजुङमा जंगलको विषाक्त च्याउ खाँदा तीन जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी परेका तीनै जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी १०...
काठमाण्डु, ६ जेठ – मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको सोमबार शिलान्यास भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका हुन् । नेपाल टेलिकममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि...
बाँके, ६ जेठ – कैलाश मानसरोवर पुग्न चाहने तीर्थालुहरुका लागि हिजोआज नेपालगञ्ज केन्द्र बन्न थालेको छ । नेपालगञ्जमा पर्यटकको ओइरो लाग्न थालेपछि यहाँ एक पछि अर्को नयाँ होटलहरु बनिरहेका छन् । पर्यटनसँग सम्बन्धित अनेक व्यवसाय चम्किएका छन् । लाग्छ, नेपालगञ्जमाथि कैलाशपति महादेवको बरदान वर्षिएको...
अष्ट्रेलिया, ६ जेठ – गैर आवासीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङको नाममा अस्ट्रेलियाको एक विश्वविद्यालयमा स्थापना गरिएको छात्रवृत्ति वितरण गरिएको छ । अस्ट्रेलियाको फेडेरेसन युनिभर्सिटी अन्तर्गतका कलेजमा पढ्ने तीन महिला विद्यार्थीलाई घले दम्पतीको नामको स्थापित एसजी एन्ड...
वासिङ्टन, ६ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त गरिदिने भन्दै प्रत्यक्ष रुपमा चेतावनी दिएका छन् । इरानले वार्ताको लागि तयार रहेको घोषणा गरेको भोलिपल्टै उनले ट्वीटरमार्फत यस्तो चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्प्ले भनेका छन्, ‘यदी इरान लडाइँ गर्न चाहन्छ भने, इरानको...
हटौंडा, ६ जेठ – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधारमात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताएका छन् । गजुरी गाउँपालिका भवनको सोमबार उद्घाटन गर्दै मूख्यमन्त्री पौडेललले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विकास हुने भएकोले...