२१७९ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याइने, प्रधानमन्त्रीले शिलान्यास गर्दै

२०७६ जेठ ६ गते ११:४३

काठमाण्डु, ६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यपहाडी लोकमार्गमा बिछ्याउन लागिएको अप्टिकल फाइबर योजनाको शिलान्यास गर्दैछन् । नेपाल टेकिलममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ । प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल...

बाँकेमा महिला तथा बालबालिका हराउने क्रम बढ्यो

२०७६ जेठ ६ गते ११:३७

बाँके, ६ जेठ – बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । भारत र खाडीमुलुक गएर हराएका प्रदेश नं ५ र ७ कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका...

अब कर्मचारीले घुस खाए कार्यालय प्रमुखलाई पनि कारबाही !

२०७६ जेठ ६ गते ११:३०

काठमाण्डु, ६ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कर्मचारीले घुस खाए कार्यालय प्रमुखलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार अख्तियार कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त घिमिरेले अख्तियारका कर्मचारीलाई सेवाग्राही बनाएर सरकारी कार्यालयमा पठाइरहेको जानकारी...

हरिनारायणको पप्पु कन्ट्रक्सन सम्पर्कबिहीन

२०७६ जेठ ६ गते ११:१७

काठमाण्डु, ६ जेठ – कर नतिर्ने व्यवसायीहरुको सूची सार्वजनिक गर्दै मध्यमस्तरीय कर कार्यालयले सात दिने अल्टिमेटम दिएको छ । विभिन्न २६ वटा फर्मको नाममा सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर लामो समयदेखि कर नतिर्नेलाई तत्काल सम्पर्क गर्न सूचनामार्फत् जानकारी गराएको हो । कार्यालयले मूल्य...

ला लिगामा मेस्सीले बनाए यस्तो किर्तिमान

२०७६ जेठ ६ गते ११:०८

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ५० गोल गर्ने खेलाडीको किर्तिमान बनाएका छन् । स्पेनिस ला लिगा अन्तर्गत मेस्सीले किर्तिमान बनाएको खेलमा आइतबार राति बार्सिलोना इबरसँग २—२ गोलको बराबरीमा रोकिएको छ । यसअघिनै लिग च्याम्पियन बनेको बार्सिलोनाले लिगको अन्तिम खेलमा बराबरीमा चिक्त बुझाएको हो...

ह्वावेईका फोनमा जिमेल, गुगल म्याप, र युट्युब चलाउन नमिल्ने

२०७६ जेठ ६ गते १०:५८

एजेन्सी । गुगलले चिनियाँ मोबाइल कम्पनी ह्वावेईसँगको व्यापार सीमित पार्दै ह्वावेईलाई उसका मोबाइल सेवाहरूबाट वञ्चित गरिदिएको बताएको छ । यसको अर्थ ह्वावेईले अब गुगलको प्राविधिक सहायता पाउनेछैन र उसका नयाँ स्मार्टफोनहरूले लोकप्रिय गुगल एप तथा सेवामा पहुँच पाउने छैनन् । गुगलका एक प्रवक्ताले बीबीसीसँग...

साथीसँग पोखरा हिँडेका युवकको त्रिशुलीमा ज्यान गयो

२०७६ जेठ ६ गते १०:४६

धादिङ, ६ जेठ – काठमाण्डुबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ । गल्छी गाउँपालिका ४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज...

जब पर्वतमा बम बनाउँदा बनाउँदै पड्कीयो…

२०७६ जेठ ६ गते १०:३९

पर्वत, ६ जेठ – पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा आफैँले बनाइरहेको बम बिस्फोट हुँदा दुई युवा गम्भीर घाइते भएका छन् । आइतबार साँझ जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा बिस्फोट भएपछि २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना...

गङ्गाले प्रेममा धोका पाएपछि…

२०७६ जेठ ६ गते १०:३४

रोल्पा, ६ जेठ – ‘दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियौँ ।’ ‘मनले मन पराएर विवाह गरियो । अहिले आएर धोका होला भन्ने के थाहा’, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भनिन् । सोही...

६८ वर्षे वृद्धसँग विवाह गर्दै सेलेना गोमेज

२०७६ जेठ ६ गते १०:२९

एजेन्सी । सेलेना गोमेजले ‘द डेड डोन्ट लाइ’ का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको जानकारी इन्टाग्राममार्फत् दिएकी छिन् । गायिका एवं नायिका आफ्नो पहिलो कान्स फिल्म फेस्टिबलमा उपस्थिती जनाएपछि घर फिर्ता भएकी छिन् । कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्दाको अनुभव साझा गर्न...

पाकिस्तानलाई लाग्यो हालसम्मकै ठूलो झट्का

२०७६ जेठ ६ गते १०:२४

कराची, ६ जेठ – पाकिस्तानले कराची नजिक तटीय इलाकामा तेल र ग्याँसको खोज सुरु गर्दैगर्दा ठूलो भण्डार भेटिने आशय व्यक्त गरेको थियो । तर शनिबार पाकिस्तानले आधिकारिक रुपमा यो क्षेत्रमा तेल र ग्याँसको खोजी कार्यलाई रोकेको छ । यसबाट आफ्नो इन्धनको आवश्यकता पूर्तिका लागि...

जब ससको बोतलभित्र सुर्तीको खोल भेटियो…

२०७६ जेठ ६ गते १०:२१

म्याग्दी, ६ जेठ – म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us