काठमाण्डु, ६ जेठ – डडेल्धुराका सामुदायिक वनमा आगो लाग्ने क्रम शुरु भएको छ । सुक्खायाम र गर्मी बढेसँगै जिल्लाका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लाका त्रिशूल, असुर्पा, अजयमेरु, भद्रपुर र कैलपालमाण्डौँका सामुदायिक वनमा...
काठमाण्डु, ६ जेठ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले भने, ‘सार्वजनिक संस्थान डुबाउनेको अपराध हेरीकन मृत्यदण्डको सजायसमेत दिनुपर्छ ।’ सांसद सुवालले यस्तो धारणा राखे पनि संविधानतः...
काठमाण्डु, ६ जेठ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल पछाडि बस्नेलाई पनि हेलमेट तत्कालै कार्यान्वयन नहुने जनाएको छ । महाशाखाले सोमबार सामाजिक सञ्जालको आफ्नो आधिकारिक पेजमा सूचना जारी गर्दै पछाडि बस्नेले पनि हेलमेट लाउनै पर्ने नियम तत्काल कार्यान्वयन नहुने उल्लेख गरेको हो । सवारी...
चेन्नाई, ६ जेठ – सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको विमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले विमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् । उक्त विमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो ।...
ओखलढुङ्गा, ६ जेठ – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन् । रुम्जाटारबाट राजधानी फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राईले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताएका हुन् । केन्द्र, प्रदेश...
दाङ, ६ जेठ – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान गर्न आग्रह गरेका छन् । दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र शासन गर्ने सपना नदेख्न आग्रह गरे ।...
दाङ, ६ जेठ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइएको खुलासा गरेका छन् । ‘महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल हुनुपर्छ, तर, अहिले कुनै पनि विषयमा निर्णय लिँदा पार्टीमा छलफल गर्ने गरिएको...
उदयपुर, ६ जेठ – उदयपुरका आठ स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरणमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रले बराबरी भागबण्डा गरेका छन् । चार स्थानीय तह पूर्वएमालेको भागमा परेको छ भने चार स्थानीय तह पूर्वमाओवादी केन्द्रले पाएको छ । पूर्वएमालेको भागमा त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका,...
ब्राजिल, ६ जेठ – ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते भएका छन् । स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम...
काठमाण्डु, ६ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी जवानलाई घुससहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४१ गुल्म हेक्वा–औधोगिक सुरक्षा, बुटवल, रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसीलाई घुससहित पक्राउ परेका हुन् । प्रहरी केसीलाई बुटवल उपमहानगरपालिका–७ दिपनगर स्थित...
काठमाण्डु, ६ जेठ – प्रतिनिधिसभाका सांसदहरु एकवाल मियाँ र प्रदीप यादवले तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भूलबस पुगेको भन्दै क्षमायाचना गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुबै सांसदहरुले गत बैशाख २४ देखि २८ गतेसम्म लाट्भियाको राजधानी रिगामा आयोजना गरिएको सातौँ विश्व तिब्बतबारे संसदीय...
काठमाण्डु, ६ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले केपी शर्मा ओली नेतृत्वको सरकार जनताको समृद्धिमा लागेको हो कि दलाल र बिचौलियाको भन्ने स्पष्ट नभएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधसभा बैठकमा सांसद सिंहले ऊखु किसानको बाँकी रहेको भुक्तानी...