युवाको भरोसा बनेका कन्हैया कुमारले ल्याए लज्जास्पद मत

काठमाण्डु टुडे २०७६ जेठ ९ गते १३:०५ मा प्रकाशित

एजेन्सी । भारतको लोकसभा निर्वाचनको मतगणना सूरु भएको छ । मत गणनासँगै युवाको भरोसा बनेका कहैया कुमारले निराशाजनक मत ल्याइरहेका छन् ।

बिहारको बेगुसरायबाट चुनाव लडेका कन्हैया केन्द्रीय मन्त्री गिरिराजसिंहविरुद्ध उम्मेद्वारी दिएका थिए ।

अहिलेसम्मको मतपरिणाम भने कन्हैयाको पक्षमा देखिएको छैन । हालसम्म गिरिराज सिंहले कन्हैयालाई करिब एक लाख ७२ हजार मतले पछि पारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us