जब उपसभामुखका पिएले महिला प्रहरीसँग यौन प्रस्ताव राखे !

काठमाण्डु टुडे २०७६ जेठ १५ गते ७:१५ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– एक प्रहरी जवानसमक्ष यौन सम्पर्कको प्रस्ताव राख्ने सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशीका पिए हरिश भट्टलाई हटाइएको छ ।
‘कम्युनिष्ट नेता यसरी कुहिँदा’ भन्ने समाचार जनआस्थाले गत साता छापेपछि यस्तो यस्तो निर्णय भएको हो । उनको फेसबुक म्यासेज अहिले धनगढी र काठमाण्डुका धेरै पत्रकारको मोबाइलमा पुगेको छ । प्रकाशित समाचारका आधारमा जोशीले गत शुक्रबार हटाएकी हुन् । जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us