रोल्पा, १५ जेठ – रोल्पाको कोइलाचौरमा निर्माण भएको ३३–११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । रोल्पा र सल्यानको विद्युत आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन निर्माण भएको कोइलाचौर सबस्टेसन मंगबारबाट सञ्चालन (चार्ज)मा आएको हो । रोल्पा सिमेन्ट उद्योगले अब यसै सबस्टेसनबाट विद्युत आपूर्ति पाउने नेपाल...
काठमाण्डु, १५ जेठ – डिल्लीबजार सदरखोरमा रहेका रेशम चौधरी बिरामी भएका छन् । उनको छातीमा इन्फेक्सन भएको छ । राजपा नेपालका नेता समेत रहेका चौधरी केही दिनदेखि अस्वस्य रहेको बताइएको छ । रेशम चौधरीको अवस्थाबारे राजपा नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले कारागार विभागलाई जानकारी...
काठमाण्डु, १५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको छ । आज एक कार्यक्रमको आयोजना गरेर विश्विद्यालयलका पे्रसिडेन्ट डा. शिनिल युनले प्रधानमन्त्री ओलीलाई उपाधी प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रका लागि उच्च योगदान गरेको भन्दै...
कैलाली, १५ जेठ – कैलालीस्थित भन्सार कार्यालय टीकापुरका एजेन्टका सहयोगी रामबहादुर साउद घुससहित पक्राउ परेका छन् । अख्तियार अनुसन्धान आयोगले साउदलाई १५ हजार घुससहित पक्राउ गरेको हो । भारतबाट सामान ल्याउने नेपाली व्यापारीको पूर्ण भन्सार महसुल काटी सोको रसिद उपलब्ध गराई सकेपछि पनि उनले...
सर्लाही, १५ जेठ – सर्लाहीको फेरि एक जना महिला दाइजो नल्याएको निहुँमा कुटिएकी छिन् । जिल्लाको मलंगवा नगरपालिका–५, मा मोटरसाइकल र फर्निचर दाइजो नल्याएको भन्दै १८ वर्षीया विनितादेवी यादवलाई श्रीमानले कटेर घाइते बनाएका छन् । २२ वर्षीय श्रीमान राजकुमार खिरहरीले दाइजो नल्याएको भन्दै गत...
दार्चुला, १५ जेठ – लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल भारत जोड्ने झोलुंगे पुलमा पाँच महीनादेखि ताला लगाइएको छ । पुल निर्माण सकिए पनि भारतीय पक्षले पुलमा नियमित आवागमनका लागि स्वीकृत नदिँदा ताला लगाइएको हो । नेपालको तर्फबाट पुलको सबै प्रक्रिया पूरा गरिएको छ...
काठमाण्डु, १५ जेठ – उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र दिवस, २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै त्याग र बलिदानको गौरवपूर्ण इतिहास र अहिलेसम्म प्राप्त उपलब्धिका लागि सबै नेपालीलाई बधाईसहित सम्मान व्यक्त गरेका छन् । बाह्रौँ गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली जनताले...
कराची, १५ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई निम्ता नगरेकोमा खासै मतलब नदिएको पाकिस्तानले बताएको छ । भारतीय प्रधानमन्त्रीले राजनीति गर्न पाकिस्तानी समकक्षीलाई आमन्त्रण गर्न नसकेको पनि पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले दाबी गरेका छन् । मोदीले भारतीय प्रधानमन्त्रीको...
काठमाण्डु, १५ जेठ – गायक बिजय विष्टको पहिलो गीत ‘तिमीलाई नै खोजिरहन्छ मन’ बोलको गीत सार्वजनिक भएको छ । ‘तिमीलाई नै खोजिरहन्छ’ बोलको सार्वजनिक गीत विजय विष्ट आफैले गाएका हुन् । जसमा शब्द उमेश बिक अनि गायक स्वयमको रहेको छ । यस गीतलाई निर्देशन,...
काठमाण्डु, १५ जेठ – नेपालको इतिहासमा पहिलोपटक वि.स. २००८ मा संसदमा बजेट भाषण गरिएको थियो । तत्कालिन अर्थमन्त्री सुवर्ण समशेर राणाले उक्त बजेट ल्याएका थिए । प्रधानमन्त्री मातृकाप्रसाद कोइराला सरकारले ल्याएको नेपालको पहिलो बजेट ५ करोड २५ लाख २९ हजार रुपैयाँको थियो । जनतालाई...
काठमाण्डु, १५ जेठ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले सत्तामा बसेकाहरुबाटै गणतन्त्र जोगाउनुपर्ने अवस्था रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले सत्तामा बसेर नागरिकको स्वतन्त्रता अपहरण गर्नेहरुबाटै गणतन्त्र खतरामा रहेको औंल्याएका हुन् । ‘सत्तामा बसेर नागरिकको स्वतन्त्रता अपहरण गर्न उद्धतहरुबाट,...
काठमाण्डु, १५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताएका छन् । गणतन्त्र दिवशको अवसरमा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । गणतन्त्र आएको दिनलाई नेपाली जनताले वि.सं. १९९७ सालभन्दा पहिलेदेखिको...