‘तिमीलाई नै खोजिरहन्छ मन’ गीत सार्वजनिक(भिडियोसहित)

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १२:१२ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – गायक बिजय विष्टको पहिलो गीत ‘तिमीलाई नै खोजिरहन्छ मन’ बोलको गीत सार्वजनिक भएको छ ।

‘तिमीलाई नै खोजिरहन्छ’ बोलको सार्वजनिक गीत विजय विष्ट आफैले गाएका हुन् । जसमा शब्द उमेश बिक अनि गायक स्वयमको रहेको छ ।

यस गीतलाई निर्देशन, छायांकन तथा सम्पादन सन्जित के. घिसिङले गरेका छ्न् । घिसिङले सम्पादन गरेको गीतमा विजय विष्ट र मेरि लिम्बूको अभिनय रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us