
काठमाण्डु, १५ जेठ – संघीय सरकारले आगामी वर्ष २०७६/०७७ का लागि आयव्ययको बजेट संसदमा प्रस्तुत सुरू गरेको छ ।
राष्ट्रिय गौरवको आयोजनामध्ये बूढीगण्डकी आयोजनाको लागि १३ अर्ब ५७ करोड बजेट छुट्याएको अर्थमन्त्री युवराज खतिवडाले बताए ।
अर्थमन्त्री खतिवडाले आगामी वर्ष(२०७६/०७७) को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।