आईसीसी विश्वकपः वेस्ट इन्डिजले टस जित्यो

काठमाण्डु टुडे २०७६ जेठ १७ गते १५:१३ मा प्रकाशित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत दोस्रो दिनको खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने भएको छ । ट्रेन्ट ब्रिजमा हुने खेलमा वेस्ट इन्डिजले पहिले बलिङ गर्ने भएको हो ।

पाकिस्तानले भने पहिले ब्याटिङ गर्ने भएको छ । इंग्ल्याण्डको भूमिमा उत्कृष्ट प्रदर्शन गर्ने पाकिस्तानले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजना बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us