सुरु गर्यो साझाले रात्रिकालिन सेवा

२०७६ असार २५ गते १५:५६

काठमाण्डु, २५ असार- काठमाण्डु महानगरपालिका र यातायात व्यवस्था विभागले तयार गरिरहेको रात्रिकालिन सेवामा साझाले पनि आफ्नो भुमिका निभाउने प्रवन्धक महेन्द्र राज पाण्डेले बताए ।पाण्डेले भने‘साझा यातायात सेवामुलक संस्था भएकोले नाफा–घाटा नहेरी सेवा दिन थालेका हौ,’ हाल संचालनमा आएको साझाको रात्रिकालिन बस तालिका : पहिलाे ...

संवैधानिक निकायको काममाथि अवरोध नगरौं लोक सेवा आयोगका :अध्यक्ष

२०७६ असार २५ गते १५:२४

काठमाण्डु ,२५ असार -बुधबार मधेसी आयोगले काठमाण्डुमा आयोजना गरेको कार्यक्रम बोल्दै लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सरकार र संसदलाई संवैधानिक निकायहरुको काम माथि अवरोध नगर्न सचेत गराएका छन् । अध्यक्ष मैनालीले संवैधानिक निकायको काम सरकार र संसदलाई नै सहयोग पुर्याकउनु रहेकाले उनीहरूको काममाथि...

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०७६ असार २५ गते १५:१९

कावासोती , २५ असार- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका-१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । गए राति ना६ख ५२०७ नं को ट्रकमा लु२२प २८९९ नं को मोटरसाइकल ठोक्किँदा पाल्पा तिनाउ गाउँपालिका-१ बस्ने २७ वर्षीय भीमराजबहादुर छहरीमगरको मृत्यु भएको हो ।...

च्याउ खाएर एक जनाको मृत्यु

२०७६ असार २५ गते १४:४४

काठमाण्डु, २५ असार – जंगली च्याउ खाएर ललितपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङका जनक नेपाली रहेका प्रहरीले जनाएको छ । आफन्तहरुका अनुसार लुभुस्थित जंगलबाट लेराएको च्याउ खाएपछि बेहोस भएका निलकण्ठ नगरपालिका ७ टारुखर्कका उनको उपचारका मृत्यु भएको हो । सँगै...

हिमाल ,पहाड र तराई एक भई राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ : उपप्रधानमन्त्री पोख्रेल

२०७६ असार २५ गते १४:४४

काठमाण्डु ,२५ असार -उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय एकता बलियो बनाउनलाई हिमाल, पहाड र तराई एकजुट भए मात्र मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लान सकिने बताए । बुधबार मधेशी आयोले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले तराई, मधेशका जनतामा देशभक्तिको भावना रहेको उल्लेख...

बसको ढक्करबाट महिलाको मृत्यु

२०७६ असार २५ गते १३:५७

सिन्धुपाल्चोक, २५ असार – हेलम्बु गाउँपालिका -७ चनौटेमा बा ३ ख ११७ नंको जन्ती लिन हिँडेको बस पछाडी हटाउने क्रममा बसमा ठोकिएर मानसिक सन्तुलन गुमाएकी महिलाको मृत्यु भएको हो । परिचय खुल्न नसकेको अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मुत्यु भएको प्रहरीले बताएको छ ।...

घरेलु हिंसा भएको भन्दै शिल्पाले गरिन् छवि ओझाविरुद्ध उजुरी

२०७६ असार २५ गते १३:५३

काठमाण्डु, २५ असार – निर्माता छबी ओझा बिरुद्ध सुटुक्क विवाह गरेकी नायिका शिल्पा पोखरेलले घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । नायिका रेखा थापासंग सम्बन्ध बिच्छेद गरेका छबीलाई शिल्पाले तीन वर्ष अगाडी साथ दिएकी थिइन् । विवाह अगाडी शिल्पाले छबीसंग प्रेम भएको...

घट्याे सुनकाे भाउ

२०७६ असार २५ गते १३:३२

काठमाण्डु, २५ असार -मगंलबार तोलामा रु ६४ हजार ५०० मा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा रु २०० घटेर ६४ हजार ३०० मा कारोबार भएको हो । तेजावी सुन  रु ६४ हजारमा कारोबार भएको छ भने  चाँदी  हिजोको कै मुल्य रु ७२० मा कारोबार भएको...

पानीमा डुबेर बर्दियामा २ बालकको मृत्यु

२०७६ असार २५ गते १३:३१

बर्दिया , २५ असार- पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका-३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले जनाएको छ । मङ्गलबार साँझ ४ बजेतिर खन्न बाबा खोलामा साथीसँग...

चिसियो ट्रम्प–मोदी सम्बन्ध

२०७६ असार २५ गते १२:५१

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उत्पादनमा कर लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नीतिको आलोचना गरेका छन् । ट्रप्मले आगामी दिनमा अमेरिकी सामानमा थप कर लगाइए स्वीकार्य नहुने चेतावनी दिएका छन् । अमेरिकी उत्पादनमा कर लगाउने मोदी सरकारको नीतिमा पुनर्विचार नगरिए कडा कदम चाल्न...

चिर्पटले हानेर ठूलोबुबा र ससुराको हत्या

२०७६ असार २५ गते १२:३२

अछाम, २५ असार– मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा मंगलबार राति दुई जनाको हत्या भएको छ । स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन् । उनले राति १२ बजेपछि...

भतिजी बलात्कार गर्न सघाउने काकी पक्राउ

२०७६ असार २५ गते ११:५२

कञ्चनपुर , २५ असार- कञ्चनपुरमा बालिका बलात्कार गर्न सघाएको आरोपमा काकी नाता पर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । चिसो पेय पदार्थमा मादक पदार्थ मिसाएर १४ वर्षीया बालिकालाई बलात्कार गर्न वातावरण बनाइदिएको आरोपमा मंगलबार पीडित बालिकाकी पर्ने ३५ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us