अमेरिकाले सन् २०३० सम्म मिर्गौला रोगीको संख्या घटाउने

२०७६ असार २६ गते १४:४५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सरकारले मिर्गौला प्रत्यारोपणमा नयाँ र सरल नियम ल्याई सन् २०३० सम्ममा २५ प्रतिशतले मिर्गौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गरेका छन् । अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट कृत्रिम मिर्गौला प्रत्यारोपणका लागि स्वीकृति प्राप्त भएमा...

हरेक नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्छ

२०७६ असार २६ गते १४:२९

काठमाण्डु, २५ असार- प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज राजधानीमा आयोजना गरेको संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको...

उकालो लाग्यो सुन

२०७६ असार २६ गते १४:१९

काठमाण्डु,२६ असार-बुधबार प्रतितोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार ४ सय बढेर प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी ब्यवसायी महासंघले बताएको छ । अघिल्लो दिन प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ बढेर...

२२० किलो गाँजासहित मलेखुबाट एक पक्राउ

२०७६ असार २६ गते १३:५८

धादिङ, २६ असार-धादिङ बेनिघाट रोराङ गाउँपालिका १ का ४१ वर्षीय डिलबहादुर तामाङलाई धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ डुडेठाटी मलेखुबाट २२० किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले तामाङलाई बिहीबार बिहान राति साढे २ बजे मलेखुबाट समातेको हो...

लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र सिमेन्ट बजार पठाउन आग्रह

२०७६ असार २६ गते १३:५६

काठमाण्डु, २५ असार-स्वदेश तथा विदेशमा उत्पादित सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनुपर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बिहीबार विज्ञप्ति जारी गरी सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउन सिमेन्ट उत्पादक सङ्घलाई आग्रह गरेको छ । विभागले...

विषादी परीक्षणका सम्बन्धमा भारतको पत्रबारे मलाई जानकारी दिइएन – प्रधानमन्त्री

२०७६ असार २६ गते १३:४१

काठमाण्डु, २६ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले उनले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार यहाँ आयोजना गरेको संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको...

भारतको बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु

२०७६ असार २६ गते १३:०६

काठमाण्डु, २६ असार -भारतको बैंगलोरमा भवन भासिँदा तीन जना नेपालीको मृत्यु भएको छ। मंगलबार राति २ बजे भएको घटनामा बझाङको थलारा गाउँपालिका-२ बगाडाका एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो। घटनामा ज्यान गुमाउनेमा बैंगलोरको शिवनगरस्थित साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम...

गायक प्रकाश सपूत डिएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर

२०७६ असार २६ गते १२:४८

काठमाण्डु, २६ असार-गायक प्रकाश सपूतडिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । बिगत २ बर्षदेखि बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बिच एम्बेस्डरको घोषणा गरेको हो । एक बर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो सफलता बताए...

श्रीलंका टापुको २५ घर जोखिममा

२०७६ असार २६ गते १२:३०

सुनसरी, २६ असार -बराहक्षेत्र नगरपालिका -९ चिलिया टापु सप्तकोशी नदीले कटाना गर्दा २५ घर जोखिममा परेका छन् । लगाातारको वर्षासँगै कोशीले श्रीलंका टापुको नामले चिनिने त्यस क्षेत्रको पश्चिम तर्फ कटान गर्दा बालसेवा आधारभुत प्राथमिक विद्यालय समेत जोखिममा परेको स्थानिय श्याम सुब्बाले बताए । सप्तकोशीको...

विप्लव समूहका दुई नेता पक्राउ

२०७६ असार २६ गते १२:०७

परासी ,२६ असार- पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द ९विप्लव० समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।...

तेमाल समुदायमा खानेपानीको खुसी

२०७६ असार २६ गते ११:४९

काभ्रे,२६ असार- वषाैँदेखी तेमाल गाउँपालिकाका बासिन्दाले झेल्दै आएको खानेपानीको समस्या अब केहि महिनामा अन्त्य हुदैछ । आउदो माघ महिना देखि घर घरमै खानेपानी उपलब्ध हुने भएकाले त्यस ठाउँका बासिन्दा खुसि भएका छन् । चार वर्षअघि भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानोपानी उपलब्ध...

सप्तकोशीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

२०७६ असार २६ गते ११:३५

सुनसरी, २६ असार- तीन दिनदेखिको अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशीमा बिहान ६ बजे पानीको बहाव प्रतिसेकण्ड ९९ हजार ८ सय २० क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी भएको जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us