केपी ओलीलाई आयो चेतावनीः आफ्ना मन्त्री सम्हाल्नूस्, नत्र…

२०७६ असार २६ गते २२:११

काठमाण्डु, २६ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्ना मन्त्री सम्हाल्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् । प्रवक्ता शर्माले बिहीबार साँझ ट्विट गर्दै ‘लगाम उपहार पठाउँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ?’ लगाम पठाऔं कि आफ्ना मन्त्री सम्हाल्नुहुन्छ भन्दै प्रशन गरेका छन् । शर्माको भनाइ सरकारका...

केपी ओलीद्वारा पहिलोपटक क्षमायाचनाः म लज्जित छु, क्षमा चाहन्छु

२०७६ असार २६ गते २१:४७

काठमाण्डु, २६ प्रधानमन्त्री केपी ओली आफूलाई सही लागेको विषयमा चट्टानी अडान लिने नेता हुन् । गलतै सही तर, ओली आफूलाई ठीक लागेको कुरामा अडिन्छन् र त्यसको बचाउ गर्छन् । विरोधीले आफ्नो कुराको खण्डन गर्दा उनी आक्रोशित हुन्छन् र कोरा झरौ शब्द प्रहार गरी विरोधीमाथि...

जब दलितसँग विवाह गरेकी छोरी मार्न सांसद मिश्राले मान्छे खटाए…

२०७६ असार २६ गते १९:३८

काठमाण्डु, २६ असार– भारतीय जनता पार्टीका एक सांसदकी छोरीले दलित युवासँग विवाह गरेका कारण आफ्नो जीवन खतरामा परेको भन्दै बचाइदिन अपिल गरेकी छन् । सांसद राजेशकुमार मिश्राकी छोरी साक्षीले आफू र आफ्नो श्रीमानमाथि आफ्ना सांसद बाबु र आफन्तबाटै ज्यानको खतरा रहेको बताइन् । सके...

छवि ओझा र शिल्पाबीच अब झगडा नगर्ने सहमति

२०७६ असार २६ गते १९:२६

काठमाण्डु, २६ असार– चलचित्र निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच प्रहरीको रोहबरमा सहमति भएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डु टेकुको रोहबरमा उनीहरुबीच बिहीबार मिलेर बस्ने सहमति भएको हो । शिल्पा र छविबीच अब मिलेर बस्ने सहमति भएको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले...

काँग्रेसले विप्लवको सहारामा ओली सरकार ढाल्न खोज्दैछ !

२०७६ असार २६ गते १८:२६

काठमाण्डु, २६ असार–सरकारले प्रतिपक्षी नेपाली काँग्रेस प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको पक्षपोषणमा लागेको आरोप लगाएको छ । विप्लवका असंवैधानिक र हिंसात्मक गतिविधिलाई काँग्रेसले खुलेर समर्थन गरेको आरोप सरकारको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार प्रविधिमन्त्री...

संघीयता कार्यान्वयन सरकार दृढ छः प्रधानमन्त्री

२०७६ असार २६ गते १७:२३

काठमाण्डु, २६ असार- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संघीयता कार्यान्वयनका दृढ रहेको बताए । उनले भने, ँहामी संघीयता कार्यान्वयनका सवालमा भ्रममा छौँ । सरकार संघीयता कार्यान्वयनमा दृढ संकल्पित छ । शंका गनुपर्दैन ।’ त्यस्तै उनले प्रदेशहरुले केन्द्रले अधिकार दिएन भनेर गुनासो गरिरहेको बताउँदै भने,...

विप्लव निकट रेड युथफोर्सका अध्यक्ष सुर्खेतबाट पक्राउ

२०७६ असार २६ गते १७:०९

सुर्खेत , २६ असार – जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका अध्यक्ष शिखर पहाडी हिमशिखर लाई पक्राउ गरेको छ । चौकुने गाउँपालिका-९ सुर्खेत निवासी शिखर पहाडी विप्लव समूह निकट भातृ सङ्गठन युथफोर्सका अध्यक्ष हुन् । उनलाई बुधबार राति वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा सुर्खेतबाट पक्राउ गरिएको...

बालिकालाई खेतमा लगेर  सामुहिक बलात्कार

२०७६ असार २६ गते १६:०४

जनकपुरधाम , २६ असार- धनुषाको सबैला नगरपालिका ८ मा १४ बर्षिया बालिका सामुहिक बलात्कारको सिकार बनेकी छन् । स्थानीय दुई यूवकले घरबाटै उठाएर मंगलवार मध्यरातमा खेतमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न...

विद्युत कर्मचारी घुससहित पक्राउ

२०७६ असार २६ गते १५:५७

विधुत् कर्मचारी घुससहित पक्राउँ काठमाण्डु, २६ असार -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विधुत प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु पाँच हजार घुससहित पक्राउ गरेको छ। विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा विभिन्न बहाना देखाउँदै घुस मागेको अभियोग लागेको...

इरानद्धारा वेलायती तेल ट्यांकर अपहरणको प्रयास

२०७६ असार २६ गते १५:४०

एजेन्सी,-इरानी पानीजहाजले वेलायती तेल ट्यांकर अपहरण गर्ने प्रयास गरेका छन् । हतियार सम्पन्न पाँच इरानी इस्लामीक रिभोलुसनरी गार्डका पानीजहाजले वेलायती तेल ट्यांकर नियन्त्रणको प्रयास गरेको सीएनएनले बताएकाे छ। पर्सियन गल्फ क्षेत्रमा तेल बोकेको ब्रिटिस हेरिटेज ट्यांकरलाई इरानले अपहरणको प्रयास गरेको तर उक्त प्रयास विफल...

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

२०७६ असार २६ गते १५:०६

नेपालगञ्ज , २६ असार- नेपालगञ्ज उपमहानगरपालिका-२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमान्को कुटाइबाट मृत्यु भएको छ । श्रीमान् शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, विद्यालय गएका छोराले घरमा...

बाबुले गरे १४ वर्षीया छोरीको बलात्कार

२०७६ असार २६ गते १४:५५

कञ्चनपुर,२६ असार- कञ्चनपुरमा आफ्नै बाबुबाट छोरी बलात्कृत भएकी छिन् । पुनर्वास नगरपालिकामा ३९ वर्षीय बाबुले आफ्नी १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन् । छोरीलाई बलात्कार गरेर बनाएको भिडियो कान्छी छोरीले देखेपछि घटना सार्वजनिक भएको हो । मंगलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गर्दा बनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us