४ लाख घुससहित डीएफओ पक्राउ

२०७६ असार २७ गते १४:२६

सुर्खेत, २७ असार- जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख डीएफओ भक्तबहादुर लामा ४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले डीएफओ लामालाई उनकै कार्यकक्षबाट घुससहित समातेको हो । काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा...

क्यानडामा अधिक हावाका कारण विमान दुर्घटना

२०७६ असार २७ गते १४:२२

एजेन्सी– क्यानडामा ३५ यात्रु सवार जहाज दुर्घटना भएको छ । टोरण्टोबाट अष्टे«लियाको सिड्नी उडान गरिरहेको एयर क्यानडा–३३ जहाज टर्बुलेन्स (हावामा आउने अस्वाभाविक हलचल) मा परी दुर्घटना भएको हो । दुर्घटनामा ३५ यात्रु घाइते भएका छन् । जहाज अमेरिकाको हवाई राज्यस्थित होनोलुलुको विमानस्थलमा आकस्मिक अवतरण...

तातोपानी नाकाबाट चिनियाँ आयात बढ्दै

२०७६ असार २७ गते १४:०५

  काठमाण्डु, २७ असार- एक महिनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ । पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द...

ट्रकको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

२०७६ असार २७ गते १३:३०

अछाम , २७ असार- अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कमलबार नगरपालिका-५ कुईकामा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको हो । मध्येपहाडी लोक मार्गको गैरिटाँड-बिनायक सडक खण्ड अन्तरगत अछामको कमलबार नगरपालिका-५ कीर्तिपुरमा स्थानीय भरत भण्डारीकी ४ वर्षीया छोरी अस्मिता भण्डारीलाई...

ललितपुरबाट लखेटिए मन्त्री

२०७६ असार २७ गते १३:१९

ललितपुर, २७ असार– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि आक्रमण प्रयास भएको छ । ललितपुरको जावलाखेलमा आदिवासी जनजाति युवाको समूहले शुक्रबार मन्त्री पण्डितमाथि हुलहुज्जत गर्नुका साथै आक्रमण प्रयास गरेको हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद बैठकको अध्यक्षता गर्न पुगेका बेला...

माधव नेपालले भेटे उच्च श्रीलंकाली नेता

२०७६ असार २७ गते १३:०३

तस्बीरः नेता नेपालको निजी सचिवालय काठमाण्डु, २७ असार– नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रीलंकाली नेताहरुसँग कोलम्बोमा भेटवार्ता गरेका छन् । श्रीलंका भ्रमणमा रहेका नेता नेपालले त्यहाँका प्रधानमन्त्रीसहित शीर्ष नेतृत्वसँग भेटघाट गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । रिजालका अनुसार नेता...

यति एयरका कुशल पाइलटः जसले जोगाए ६६ यात्रुको जीवन

२०७६ असार २७ गते १२:४८

काठमाण्डु, २७ असार– शुक्रबार अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको इति एयरलाइन्सको जहाजमा ६६ यात्रु सवार थिए । जहाज अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर कोल्टिएको थियो । त्यस क्रममा दुई यात्रु सामान्य घाइते भए पनि बाँकी सकुशल छन् । नेपालगञ्जबाट यात्रु लिएर काठमाण्डु आएको यतिको एटी–आर ७२...

वार्तामा बस्न विप्लव समूह तयार

२०७६ असार २७ गते १२:४५

काठमाण्डु, २७ असार- लामो समय देखि सरकार विरोधी गतिविधि गर्दै आएको नेत्र विक्रम चन्द समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार भएको छ । उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको हो । नागरिकलाई दुख...

बनेपामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन घाइते

२०७६ असार २७ गते १२:३८

काभ्रे, २७ असार- काभ्रेको बनेपा नगरपालिका- ३ नालामा पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पहिरोले पुरिदा स्थानीय रामप्रसाद दंगालकी श्रीमती ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको हो । काभ्रेका प्रहरी...

काठमाण्डु एयरपोर्टमा पल्टियो जहाज

२०७६ असार २७ गते १२:१८

काठमाण्डु, २७ असार– यति एयरलाइन्सको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । नेपालगञ्जबाट माठमाण्डुका लागि उडेको जहाज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावन मार्गमा चिप्लिएको थियो । यतिको एटी–आर ७२ कलसाइन भएको जहाज शुक्रबार अवतरणका क्रममा रन–वेमा चिप्लिएको हो । यद्यपि पाइलटको चलाखीले मानवीय क्षति...

सिंहदरबारको पर्खाल भत्कियो

२०७६ असार २७ गते १२:१४

काठमाण्डु,२७ -असार ४ दिनदेखिको अविरल वर्षाका कारण सिंहदरबारको निर्माणधिन पूर्वी गेट नजिकैको पर्खाल भत्किएको छ । विगमार्ट अगाडिको पर्खाल भत्किएको हाे । उक्त पर्खालबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ। भारी वर्षाका कारण राजधानीलगायत देशभरको जनजीवन प्रभावित बनेको छ। तराई जलमग्न भएको छ भने...

चिप्लियो यतिएयरलाइन्स जहाज धावनमार्गमा

२०७६ असार २७ गते ११:५९

काठमाण्डु,२७ -असार नेपालगञ्जबाट यात्रु बोकेर आएको एटी -आर ७२ यती एयरलाइन्सको जहाज शुक्रबार अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको बताए ।विमानमा कति यात्रु थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us