अमानवीय छिमेकीः बाढीले फुटाएको बाँध भारतले फेरि थुन्यो

२०७६ असार २८ गते १२:२७

रौतहट, २८ असार– बाढीले फुटाएको बाँध भारतीय पक्षले फेरि थुनेर नेपाली भूमि डुबानमा पारेको छ । नेपाली पक्षले पटकपटक आग्रह गर्दा पनि भारतीय पक्षले खोल्न अस्वीकार गर्दै आएको रौतहटको राजवेदी नगरपालिका स्थित बेलबिछुया बाँध शनिबार बिहान फुटेको थियो । भारतको बैरगनिया र रौतहट सदरमुकाम...

दुई बस एकापसमा ठोक्किँदा ३४ घाइते

२०७६ असार २८ गते १२:११

सुर्खेत, २८ असार– सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका-२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् । शुक्रबार साँझ सुर्खेत-नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको ना ४ ख ३८२७ र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको ना...

नेपालीको चित्कार भारतले सुनेनः प्रकृतिले सुन्यो र भारतीय बाँध आफैं फुट्यो

२०७६ असार २८ गते १२:१०

रौतहट, २८ असार– नेपाली पक्षले पटकपटक आग्रह गर्दा पनि भारतीय पक्षले खोल्न अस्वीकार गर्दै आएको रौतहटको राजवेदी नगरपालिका स्थित बेलबिछुया बाँध फुटेको छ । पानीको उच्च बहावका कारण बाँध आफैं फुटेको हो । भारतको बैरगनिया र रौतहट सदरमुकाम गौर बीचमा भारतले बाँध बाँधेको थियो...

रौतहटमा १० फिट गहिरो पानी जम्यो, जनजीवन तहसनहस

२०७६ असार २८ गते १२:०१

paniरौतहट, २८ असार– लगातारको वर्षातका रौहतटका अधिकांश भू–भाग जलमग्न भएको छ । बगमति, लालबकैया, झाँझ र चादी नदीले बाँध फोरेर दर्जनौं स्थानबाट बाढी बस्ती पस्दा मानव जीवन अस्तव्यस्त बनेको हो । हजारौं सर्वसाधारण घरबारविहीन भएका छन् । राहत र उद्धारमा खटिनुपर्ने सुरक्षाकर्मीका व्यारेकसमेत डुबानमा...

टी-ट्वान्टी सिरिजअन्तर्गत पहिलो खेलमा मलेसियाविरुद्ध नेपाल विजयी

२०७६ असार २८ गते ११:४६

काठमाण्डु, २८ असार– टी-ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेटायो । नेपालको जितमा पारस खड्काले अर्धशतक बनाए । ५० बल सामना गरेका उनले ८ चौका र ५...

ओली–प्रचण्डको संयुक्त विज्ञप्तिः बाढी, पहिरो र डुवान क्षेत्रमा जान कार्यकर्तालाई निर्देशन

२०७६ असार २८ गते ११:४५

काठमाण्डु, २८ असार– सरकार नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अबिरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट पीडितहरुको उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ । नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले शनिबार संयुक्त विज्ञप्तिमार्फत प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा...

त्रिशूलीमा ट्रक खस्यो, सहचालक बेपत्ता

२०७६ असार २८ गते ८:१४

चितवन, २८ असार- चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दी खोलाबाट ट्रक त्रिशूलीमा खसेको छ । प्रहरीका अनुसार ना४ख १७९६ नम्बरको ट्रक गएराति १ बजे त्रिशूलीमा खसेको हो । ट्रक भैरहवाबाट काठमाण्डु आउँदै थियो । ट्रकका सहचालक दाङका २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएका छन ।...

नयाँ बस पार्ककको जग्गा माफियाबाट फिर्ता गर्न खोज्दा हटाइए यातायातका महानिर्देशक

२०७६ असार २८ गते ८:००

काठमाण्डु, २८ असार- यातायाता व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई सरकारले हटाएको छ । काठमाण्डुको नयाँ बसपार्क क्षेत्रमा भूमाफियाले कब्जा गरेको सरकारी जमिन जोगाउन खोज्दा उनलाई हटाइएको हो । मन्त्रिपरिषदको सोमबारको बैठकले दाहाललाई आफ्नो जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । स्रोतका अनुसार भौतिक पूर्वाधार तथा...

अब व्यापारीले बैंक चलाउन नपाउने

२०७६ असार २८ गते ७:४३

काठमाण्डु, २८ असार- आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकर र व्यवसायी छुट्याउने नीति लिने भएको छ । एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ बाझिने भएकाले वित्तीय क्षेत्रमा समस्या आएको निष्कर्षका आधारमा यस्तो नीति ल्याउन लागिएको गर्भनर चिरञ्जिवी नेपालले बताए । उनले...

मुख्यसचिवसँग प्रधानमन्त्री ओली आक्रोशित

२०७६ असार २८ गते ७:३९

काठमाण्डु, २८ असार- प्रधानमन्त्री केपी ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन् । पछिल्लो समयमा सचिवहरुका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट बनेका हुन् । तरकारी विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारेको भन्दै सार्वजनिक रुपमा माफी मागेका प्रधानमन्त्री ओलीले...

मुलुकी एनेको नयाँ व्यवस्थाः अब आत्महत्या गर्न बाध्य पार्नेलाई पनि जेल

२०७६ असार २८ गते ७:३४

काठमाण्डु, २८ असार- पत्नीलाई आत्महत्या गर्न बाध्य गरेको आरोपमा पतिलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । अदालतले हेटौँडा उपमहानगरपालिका–३ का राजु थिङविरुद्ध उक्त आदेश जारी गरेको हो । उनले पत्नी सोनु थिङलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ ।...

आज र भोलि पनि भारी वर्षा हुने, मौसमविदले दिए यस्तो चेतावनी

२०७६ असार २८ गते ७:२९

काठमाण्डु, २८ असार- मौसम पूर्वानुमान महाशाखाले आइतबार रातिसम्म काठमाण्डुलगायत देशको पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने जनाएको छ । सोमबारसम्म मनसुन कमजोर हुँदै जाने भए पनि पूर्णरुपमा वर्षा नरोकिने महाशाखाको भनाइ छ । मौसमविद् समीर श्रेष्ठले भने, ‘सोमबारदेखि मनसुन कमजोर हुँदै जान्छ तर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us