काठमाण्डु, २९ असार-दुर्घटना बीमा दाबी पत्र बनाइ दिन सेवाग्राहीसँग एक लाख घुस लिएको अवस्थामा महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क गोंगबुमा कार्यरत तीन प्रहरीलाई पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीन प्रहरी जवान देवेन्द्र बलायर, आकाश खनाल र निरज भण्डारीलाई शुक्रबार पक्राउ गरेको...
काठमाण्डु, २९ असार- कुवेतमा आगलागी परी तीन नेपालीको मृत्यु भएको छ । आप्रवासी बस्ने अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्लाहीका विजय बैठा, नेपालको ठेगाना खुल्न नसकेको अप्सरा कामी र गौरी दर्जी रहेका छन् । कुवेतस्थित नेपाली दूतावासका...
काठमाण्डु, २९ असार- अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी दिउँसोसम्म ५० जनाको मृत्यु भएको छ । उक्त बाढी पहिरोमा परी काठमाडौंमा तीन जना, ललितपुरमा र भोजपुरमा पाँच/पाँच जना, ओखलढुङ्गामा चार जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा तीन/तीन...
रुकुम,२९ असार– जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् । च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५...
पाल्पा , २९ असार- पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम...
काठमाण्डु, २९ असार- नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४ औँ महाधिवेशन चाँडो हुनुपर्ने बताए। नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका-२६ वडाले आज आयोजना गरेको पार्टी प्रवेश’ कार्यक्रममा बोल्दै उहाँले संविधानको नेतृत्व गर्ने काङ्ग्रेसले संविधानअनुसार पार्टी संरचना लैजानका लागि चाँडो महाधिवेशन गर्नुपर्ने...
संखुवासभा , २९ असार- चार दिन अघिदेखि परेको अविरल वर्षाका कारण चैनपुर नगरपालिका वडा नम्बर ४ का चार घर उच्च जोखिममा परेका छन् । पहिरोको जोखिममा लिलाबहादुर कार्की, वर्तबहादुर राई , फुर्वा शेर्पा र पदमबहादुर राईका घर पहिरोको चपेटामा परेका छन् । ४ घरमध्ये...
काठमाण्डु, २९-असार देशका विभिन्न स्थानमा रहेका कारागारका बन्दीले उत्पादन गरेका सामाग्रीको बजार पवद्धन गर्न स्थायी बिक्री केन्द्र निमार्ण कार्य सुरु भएको छ । कारागारका बन्दीहरुले स्तरीय तन्ना,पर्दा सारी एंव सटिङगलगायतका विभिन्न सामानहरु उत्पादन गरेका छन् । उधोग विभागका महानिर्देशक विनोदप्रकास सिहंले त्रिपुरेश्वर-टेकु सडकमा मुख्य...
काठमाण्डु, २९ असार- आज नेपाली बजारमा अमेरिकी डलरसहित अन्य देशको मुल्य पनि बढेको छ। नेपाल राष्ट्रबैँकले तोकेको बिनिमयदर अनुसार आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर ११० रुपैयाँ २० पैसा तोकिएको छ। त्यसैगरी आज मलेसियन रिँगिट एकको खरिददर...
काठमाण्डु, २९ असार- नेपालले मलेसियाविरुद्वको दुई म्याचको टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो । १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो ।...
जाजरकोट, २९ असार- पाँच वर्षअघि बाबुको निधन र आमाले अर्कैसगँ विवाह गरेपछि जाजरकोट बारेकोटमा तिन बालबालिकाको बिचल्लि भएको छ । बारेकोट गाउँपालिका–५ कालाखोलीका १४ वर्षीय हीरा नेपाली, १२ वर्षीया मीना नेपाली र १० वर्षीय प्रविन नेपाली बिचल्लीमा परेका हुन् । उनीहरुलाई शिक्षादीक्षामा मात्र होइन,...
काठमाण्डु, २९ असार- सर्वोच्च अदालतको आदेशपछि भारतबाट आयात गरिने तरकारी र फलफूलमा विषादीको परीक्षण सुरु भएको छ । पूर्वी नेपालको नाका हुँदै आएका तरकारी र फलफूल शुक्रवार अपराह्नदेखि विषादी मापन पुनः थालिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले जानकारी दिएकी छन्...