उद्धार र राहतमा सहभागी हुन सभापति देउवाको आग्रह

२०७६ असार ३० गते १२:४०

काठमाण्डु, ३० असार- नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरे। उनले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी...

वर्षकै सर्वोत्कृष्ट खेलाडी :विलियमसन

२०७६ असार ३० गते १२:३९

    एजेन्सी, आइसिसी क्रिकेट विश्वकप २०१९ को सर्वोत्कृष्ट खेलाडी न्युजल्यान्डका कप्तान केन विलियमसन घोषित भएका छन् ।उनले सबैभन्दा बढी रन बनाएका र विकेट लिएका थिए । विलियमसन प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा रहे। उनले ५७८ रन जोडे। उनले ९ इनिङ ब्याटिङ...

विषालु च्याउ खाएर एकको मृत्यु, दुईको अवस्था गम्भीर

२०७६ असार ३० गते १२:१३

अछाम , ३० असार- अछाममा जङ्गली च्याउ र निहुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो । आइतबार बेलुका जङ्गली...

प्रधानमन्त्रीले दिए बिना मगरलाई सबैभन्दा कम नम्बर !

२०७६ असार ३० गते ११:५९

काठमाण्डु, ३० असार– आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगतिका आधारमा सबैभन्दा कमजोर बिना मगरले सम्हालेको खानेपानी तथा सरसफाई मन्त्रालय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सफ्टबेयरमार्फत सबै मन्त्रीलाई उनीहरुको कार्यसम्पादनका आधारमा नम्बर दिएको हो । पहिला मन्त्रालयहरुसँगै योजना माग गरेर त्यसैका आधारमा सम्पन्न...

कांग्रेसको नियमावली पारित

२०७६ असार ३० गते ११:५५

काठमाण्डु, ३० असार- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली, २०७६ पारित गरेको छ । आइतबारको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीको जारी केन्द्रीय...

भरियो कुलेखानी,आसपासका नागरिकलाई सचेत रहन आग्रह

२०७६ असार ३० गते ११:३९

हेटाै‌‍डा,३०-असार देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल कुलेखानी ड्याम इन्द्रसरोवर अत्यधिक पानीका कारण भरिएपछि आसपासका नागरीकलाई सचेत रहन आग्रह गरिएको छ । खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर,...

इतिहासकै अनौठो विश्वकप : अनौठो नियम लगाएर इंग्ल्याण्ड विजयी

२०७६ असार ३० गते ११:३४

काठमाण्डु, ३० असार- यो पटकको विश्वकप क्रिकेट इतिहासकै अनौठो भएको छ । निकै रोमाञ्चक प्रतिस्पर्धामामा न्यूजिल्याण्ड र इंग्ल्याण्डबीच रन र विकेटमा हारजित भएन । किनकी दुबै टोलीले खेल बराबरी गर्यो । तर आईसीसीले नयाँ नियम लगाएर आयोजक इंग्ल्याण्डलाई विजयी घोषणा गरिदियो । योसँगै इंग्ल्याण्डले...

बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६५

२०७६ असार ३० गते ११:१९

काठमाण्डु, ३० असार-केही दिन देखिको अविरल वर्षाका कारण सोमबार विहान सम्म देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ भने घाइतेको संख्या ३७ जना रहेको छ । बाढी र पहिरोमा परी वेपत्ता हुनेको संख्या ३० रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म एक हजार...

धादिङमा १५ अर्ब लगानीको सिमेन्ट उद्योग बाढीले बगायो

२०७६ असार ३० गते ८:४०

धादिङ, ३० असार- धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी...

चीनबाट भित्रिने तरकारीमा आँखाबाटै विषादी परीक्षण !

२०७६ असार ३० गते ८:१७

काठमाण्डु, ३० असार भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएको भन्दै सरकारको सर्वत्र आलोचना भएका बेला उत्तरी नाका रसुवागढी भएर आउने सामान भने आँखाले हेरेको भरमा छाड्नु परेको छ । चीनबाट रसुवागढी नाका भएर यो वर्ष करिब चार अर्ब रुपैयाँका कृषिजन्य सामान...

बाढी र डुबानः भारतीय दादागिरी टुलुटुलु हेरेर बस्दाको परिणाम

२०७६ असार ३० गते ७:४९

काठमाण्डु, ३० असार डुबान समस्या हल गर्न नेपाल–भारत संयुक्त प्राविधिक टोलीले ६ महिनाअघि तयार पारेको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयन नगरिँदा यस वर्ष पनि तराईका बस्तीहरु बाढीको चपेटामा परेका छन् । भारतले बनाएका बाँध र सडकलगायत संरचनाका कारण तराई क्षेत्रमा बर्सेनि हुने डुबान समस्याको दीर्घकालीन...

विप्लवसँग वार्ता गर्न सरकारका तीन सूत्र परिचालित

२०७६ असार ३० गते ७:२६

काठमाण्डु, ३० असार सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ । प्रधानमन्त्री केपी ओली , नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाले आआफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी विप्लव समूहलाई वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us